Nirmala Adhikari(कान्छी❤️❤️❤️) (@nirmalaadhika13) 's Twitter Profile
Nirmala Adhikari(कान्छी❤️❤️❤️)

@nirmalaadhika13

साचो प्रेम अनुहार हेरेर गरिदैन😚
जो संग हुन्छ,उ नै सन्सारको सबै भन्दा सुन्दर लाग्ने रैछ😙❤️❤️
#भोगाई😌😌😌

ID: 731356229679775744

linkhttp://www.facebook.com calendar_today14-05-2016 05:31:27

5,5K Tweet

1,1K Followers

663 Following

सम्राट अधिकारी🇳🇵 (@samrat_12) 's Twitter Profile Photo

अाजभाेली कसैसग केही पाउने अाशा राख्दिन म! अाफै भित्र खुसी खाेज्दै अनि अाफै रमाउने कोसिस गर्दै छु ।!

सम्राट अधिकारी🇳🇵 (@samrat_12) 's Twitter Profile Photo

बोल्दा बोल्दै माया बस्यो थाहै भएन सुटुक्क नै यो मन उड्यो थाहै भएन तिमिलाइ कहिले भेटेंअनि मेरो मन भुल्यो कहिले हाम्रो आँखा जुध्यो था है भएन कताकति कहिलेकाँही हेराहेर त भाथ्यो यती चाडै मुटु साट्यो थाहै भएन मैले हेर्दा लजाउदै आखा झुकाउथ्यौ त्यै बानी नै राम्रो लाग्यो थाहै भएन!

Nirmala Adhikari(कान्छी❤️❤️❤️) (@nirmalaadhika13) 's Twitter Profile Photo

अरे यार, अरु जे भन सहन सक्छु तर टुहुरी शब्दको मद्दतले मेरो गुनगान गाको सुन्न सक्दिन 🙏🙏

अरे यार,
अरु जे भन सहन सक्छु 
तर टुहुरी शब्दको मद्दतले
मेरो गुनगान गाको सुन्न सक्दिन
🙏🙏
कपिल कोइराला (@kapil_k88) 's Twitter Profile Photo

पाप छ र त धर्म को अस्तित्व छ । आउ, हामी मीठो पाप गरौं💗💗

पाप छ र त धर्म को अस्तित्व छ । आउ, हामी मीठो पाप गरौं💗💗
कपिल कोइराला (@kapil_k88) 's Twitter Profile Photo

त्यो भमराको के दोष जब फुलले नै वास्ना सहित रसपानको निम्तो दिन्छ भने😊😊😊

त्यो भमराको के दोष जब फुलले नै वास्ना सहित रसपानको निम्तो दिन्छ भने😊😊😊
🇳🇵माइलो🇳🇵 (@khadga_acharya) 's Twitter Profile Photo

बराह नपा सुनसरिका मेयर कोरना सक्रमितका घर घरमा पुग्छ्न डा सहित ।यहि हो सच्चा जनप्रतिनिधि 🇳🇵💥💥🙏🙏

कपिल कोइराला (@kapil_k88) 's Twitter Profile Photo

नदी निश्चल छ तर बैगुनी पनि । हिमाल पहाडका कुना कन्दरामा लढ्दै, ठोक्किदै, पिल्सिदै, चोइटिदै ढुंगाले निरन्तर साथ दिइरहन्छ । खुला मैदानमा आएपछी ढुंगालाई किनारामा असरल्ल छोडेर नदी आफ्नो यात्रामा तल्लिन हुन्छ । हो त्यही ढुंगा हुँ म 😋😋

झोले १ : तँ झोले होस्, तेरो कारणले देश बिग्रेको हो झोले २ : तँ झोले होस्, तँ देशद्रोही होस् झोले ३ : तिमिहरु झोले हौ, तिमिहरु देश बेच्ने दलाल हौ म : 🙄🙄🙄

Nirmala Adhikari(कान्छी❤️❤️❤️) (@nirmalaadhika13) 's Twitter Profile Photo

समाजका केही प्रतिष्ठित ब्याक्तीहरुलाई घमण्ड थियो कि म मर्दा धेरै मलामी हुनेछन । तर अपसोच तिम्रो प्राण येस्तो परिस्थितिमा आएर गयो कि तिम्रा भएका दुई/चार सन्तान त जान पाएन, त तिमिले जिन्दगीको आहुती दिएर कमाएका घमण्डका मलामी कसरी जाउन🙏🙏🙏