कपिल कोइराला (@kapil_k88) 's Twitter Profile
कपिल कोइराला

@kapil_k88

M.Sc. in Physics #Astro, Patan Multiple Campus
😃😃 #NFBT

ID: 2685223547

calendar_today08-07-2014 01:10:33

6,6K Tweet

2,2K Followers

1,1K Following

Pawan Bastola 💙 (@pbastola817) 's Twitter Profile Photo

बि.स.१९७७ साल, असार २५ गते, आज भन्दा ठिक १०२ बर्ष पहिले, तत्कालीन राना प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले सति प्रथाको अन्त्य हुने/भएको घोषणा गर्नु भएको थियो। सति प्रथाको अन्त्य भएको आज १०२ बर्ष पूरा भएको छ।

बि.स.१९७७ साल, असार २५ गते,
आज भन्दा ठिक १०२ बर्ष पहिले,
तत्कालीन राना प्रधानमन्त्री श्री ३ चन्द्र शमशेरले सति प्रथाको अन्त्य हुने/भएको घोषणा गर्नु भएको थियो।
सति प्रथाको अन्त्य भएको आज १०२ बर्ष पूरा भएको छ।
Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

नेपालमा ५ किसिमका मान्छे धनि भएका छन ।भ्रस्टाचार गर्ने, मान्छे बेच्ने,जग्गा बेच्ने,धर्म बेच्ने र आफ्नो ईमान बेच्ने ! बाँकी सबै जनता गरीब छन ।

कपिल कोइराला (@kapil_k88) 's Twitter Profile Photo

चाकडी, चाप्लुसी, नातावाद र कृपावादमा रमाउने हाकिमले नियम कानुनको कुरा गर्दा नैतिकता भन्ने जिनिस हाँस्छ कि हाँस्दैन होला🤔🤔

कपिल कोइराला (@kapil_k88) 's Twitter Profile Photo

यो कस्तो कला हो तिम्रो, सपनीमा प्रेमको समर्पणले विपनीको तिरस्कारलाई भुसुक्कै बिर्साइदिने ❤️❤️

यो कस्तो कला हो तिम्रो, सपनीमा प्रेमको समर्पणले विपनीको तिरस्कारलाई भुसुक्कै बिर्साइदिने ❤️❤️
कपिल कोइराला (@kapil_k88) 's Twitter Profile Photo

प्रकृतिमाथी मानवीय नियन्त्रण र चाहनाको प्राप्तिमा कानुनी अंकुशले पारिस्थितिक पद्धतिलाई सन्चालन गर्न सक्दैन 🙏🙏

Premium..... (@premiumofhuman) 's Twitter Profile Photo

हिजो छिन्चुमा,, सुर्खेत देखि पोखरा जाँदै गर्दा......😢 बुनु मिस् यू मोर् 😘

. (@mayor_harka) 's Twitter Profile Photo

वाह! यो भन्दा राम्रो भिडियो के होला र? नेपाली क्रीकेट टोलि र हामी सम्पुर्ण नेपालीलाई बधाई। अब world cup खेल्ने मात्र हैन जित्ने नै हामी हो।🙏

कपिल कोइराला (@kapil_k88) 's Twitter Profile Photo

सबैले टड्कारै सुन्ने गरि टाढैबाट उसले भनेका कुराहरु त यस्ता मीठा छन् भने म भन्न सक्तिनँ, उसले मेरो कानमा सुटुक्क भनेका कुराहरु कति मीठा होलान् !

सबैले टड्कारै सुन्ने गरि टाढैबाट उसले भनेका कुराहरु त यस्ता मीठा छन् भने म भन्न सक्तिनँ, उसले मेरो कानमा सुटुक्क भनेका कुराहरु कति मीठा होलान् !
कपिल कोइराला (@kapil_k88) 's Twitter Profile Photo

अगाडि तिम्रो छायाँ देखेँ पछाडी फर्किदा तिमी थिएनौ भिरको बाटो हात समाउन आएनौ खुला मैदानमा प्रेमले स्वागत गरेउ, म बिलुप भएँ🙏🙏

अगाडि तिम्रो छायाँ देखेँ पछाडी फर्किदा तिमी थिएनौ भिरको बाटो हात समाउन आएनौ खुला मैदानमा प्रेमले स्वागत गरेउ, म बिलुप भएँ🙏🙏
कपिल कोइराला (@kapil_k88) 's Twitter Profile Photo

उनले चीनियाँ भाषा सिकाइन् थोरै भएपनि कथाः  दिरेन द प्रेम- कपिल कोइराला ebarahadarpan.com/opinion/4448/

कपिल कोइराला (@kapil_k88) 's Twitter Profile Photo

मैले खनेको दुई पाइला बाटोले जीवनले देखाएको गन्तव्य परिवर्तन हुन सक्दैन । यात्रा कठिननै होस यसैमा रमाउने छु । threads.net/@koirala_kapil…

कपिल कोइराला (@kapil_k88) 's Twitter Profile Photo

हावा र वादलबीच प्रतिस्पर्धात्मक दौड हुँदैछ । थाहा छैन कहाँ पुगेर दौड सक्किन्छ र कसले जित्छ । तर सम्झनाको दौडमा तिमि धेरै पछाडी छुटिसक्यौ प्रीया 🥰🥰🥰 threads.net/@koirala_kapil…

कपिल कोइराला (@kapil_k88) 's Twitter Profile Photo

रंग बदल्नु प्राकृतिको धर्म हो । मैले धार्मिक बन्न जानिन । ◡̈ ◡̈ ◡̈ threads.net/@koirala_kapil…

कपिल कोइराला (@kapil_k88) 's Twitter Profile Photo

भोली ओइलाएर झर्नु त छँदै छ, आजको दिन सबैको आँखामा सजिने प्रयास गर्दै छु❤️❤️❤️ threads.net/@koirala_kapil…

Balen Shah (@shahbalen) 's Twitter Profile Photo

यो देशले सज्जनलाई लाचार बनाउछ, लाचारलाई मर्न बाध्य बनाउछ , मर्न नसकेकोलाई अपराधी बनाउछ, अपराध पछी आफु उठ्ने माध्यम बनाउछ । यो देशले मुर्दाघर बनाउछ, बाच्ने ठाउँ दिदैन , परीस्थितीले लाशको दर बनाउछ, मान्छेलाई भाउ दिदैन ।

कपिल कोइराला (@kapil_k88) 's Twitter Profile Photo

Labrekuti View Point| लाब्रेकुटी किराँत मन्दिर | Hidden Gem of Phidim, N... youtu.be/0913rYpoFNM?si… via YouTube

Labrekuti View Point| लाब्रेकुटी किराँत मन्दिर | Hidden Gem of Phidim, N... youtu.be/0913rYpoFNM?si… via <a href="/YouTube/">YouTube</a>
कपिल कोइराला (@kapil_k88) 's Twitter Profile Photo

Flying Above the Clouds ☁️ नेपालमाथिको आकाश यस्तो देखिन्छ!#Nepal #SkyVie... youtube.com/shorts/FbQ45Uw… via YouTube