nirmala acharya (@nirmalaach69791) 's Twitter Profile
nirmala acharya

@nirmalaach69791

ID: 1778036743276548096

calendar_today10-04-2024 12:26:51

7 Tweet

9 Takipçi

30 Takip Edilen

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

“मानव चेतना त्यो शक्ति हो जसले हामीलाई केवल बाँच्न मात्र होइन, आफूलाई बुझ्न र परिवर्तन गर्न सक्षम बनाउँछ।” #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

Deepika Parajuli....❤️🕊️ (@deepika44439954) 's Twitter Profile Photo

म नयाँ युगको पुरानो सोच राख्ने स्त्री हु, मलाई महंगो चीज होइन इज्जत दिने सम्बन्ध मन पर्छ!!🌸🫶❤️‍🩹

राष्ट्रिय_नानी❣️ (@your_nani970) 's Twitter Profile Photo

उहाँको कुरामा दुइमत छैन किनकि बिण्णु पौडेल र प्रदिप ज्ञवालीलाई जग्गा दिएर उहाहरुलेनै सुरु गर्नु भएको हो सुकुम्बासी ब्यबस्थापन ह्या थु😡😡😡

उहाँको कुरामा दुइमत छैन
किनकि 
बिण्णु पौडेल र प्रदिप ज्ञवालीलाई 
जग्गा दिएर उहाहरुलेनै सुरु गर्नु भएको हो सुकुम्बासी ब्यबस्थापन ह्या थु😡😡😡
Binod Acharya (@hello_acharya) 's Twitter Profile Photo

मेयर बालेनले भत्काएको भग्नावशेषमा सटर हालेर भाडा खान थालेका चाम्लिङले नजिकैको सरकारी जग्गामा ३/४ वटा घर बनाएर सुकुम्बासीको नाममा भाडा असुल्दै राज्यलाई ठगी रहेका चाम्लिङ श्रम संस्कृति पार्टी दर्तागर्दा निर्वाचन आयोगमा हर्कसँगै नारिएपछी बदलिएछन हर्क साम्पाङ swasthyalive.com/57254/?fbclid=…

एकल यात्री🇳🇵🇳🇵 (@trvms111) 's Twitter Profile Photo

मनोहरा सुकुम्बासी बस्तिमा मात्र ९भन्दा बढि चर्चहरु रहेचन,जुन आज डोजरले गर्ल्याम्मै ढालिदिए। गरिब निमुखा बस्तिलाई टार्गेट बनाएर धर्मको प्रचार र अनुयायी बनाउने प्रबृतिप्रति घोर आपत्ति छ। झोले पार्टिहरुले प्रयोग गरे यी बस्तिहरुलाई गलत काममा। बढ्दो अराजकता निर्मुल पार्ने तरिका ठिक छ।

nirmala acharya (@nirmalaach69791) 's Twitter Profile Photo

आफैंले लेखेका विचार फर्काइ फर्काइ हेरी million views हुन्छ क्या हो बाई

nirmala acharya (@nirmalaach69791) 's Twitter Profile Photo

हवल्दारले त एक बिद्वानलाई dhedu पो भनेछन् बाई mata haserai marchu kya ho नाम राख्नु थाले अब लर्के ले।।

टिमुर (@nepalitimur) 's Twitter Profile Photo

असली सुकुम्बासी खुशी नै छन, ब्यवस्थापन पनि राम्रै रहेछ !

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

सुकुम्बासी बस्तीबाट होल्डिङ सेन्टरमा राखिएका बालबालिकाको मनोसामाजिक असर कम गर्न भोलिदेखि काठमाडौं महानगरपालिकाले खेल र मनोरञ्जन कार्यक्रम गर्ने भएको छ। ❤️ #News

nirmala acharya (@nirmalaach69791) 's Twitter Profile Photo

एकाबिहानै बलेनलाई सराप्या देखियो तैपनि कुनै धार्मिक कपडा लाको munchele सन्तान छन् balenka उनले सुकुम्बासीलाई सामान अधिकार दिन लाको भन्ने बुजपचएका रैछ क्या हो ।

nirmala acharya (@nirmalaach69791) 's Twitter Profile Photo

काठमाण्डौमा डेरा गर्ने पनि सुकुम्बासी भन्दै नाम टिपाउन gaere।।

nirmala acharya (@nirmalaach69791) 's Twitter Profile Photo

Slumko झुपडी भत्किँदा पिर नलाग्ने चर्चको भवन भत्कँदा रोइलो लाज पचेको ।

nirmala acharya (@nirmalaach69791) 's Twitter Profile Photo

Fayure chndapal ले सरकार असफल भन्छ त खुस्कियो क्या हो? यसको की अमेनले हो, बढी बोलिश भनेर ।

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

बास्तबिकता सुकुम्बासीहरु ... #सामाजिकसञ्जाल #बिरोधखतिवडा अँखा खोलेर हेर र सुन ~bg T- 6262 🇳🇵

Tika Ram Yatri (@tikaramyatri) 's Twitter Profile Photo

आजको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय: १. सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने २. 'भन्सार नियमावली, २०८३' लाई स्वीकृत गर्ने ३. सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त

आजको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय:

१. सुरक्षण मुद्रण केन्द्रलाई निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी व्यापारिक कारोबार गर्ने सार्वजनिक निकायको सूचीमा समावेश गर्ने 

२. 'भन्सार नियमावली, २०८३' लाई स्वीकृत गर्ने 

३. सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल नियुक्त
Ananda Nepali (@anandanepali99) 's Twitter Profile Photo

गोन्द्राङस्थित कोकोकोला उद्योगले यो कार्य तत्काल रोक्नु अत्यावश्यक छ। स्थानीयको आवाज सुन्नुहोस्, सम्बन्धित निकायले जिम्मेवारी निभाओस् र दोषीलाई कडा कार्यबाही गरियोस्। यस्तो गतिविधिले त्यहाँको वातावरण - मानव, जलचर, पशुपन्छी तथा समग्र जैविक जीवनमा गम्भीर प्रतिकूल असर पार्न सक्छ।

nirmala acharya (@nirmalaach69791) 's Twitter Profile Photo

यदी सत्य हो भने ,कठै मेरो देशका महिला एक आपसमा एक यौन पिपासु पुरुषका कारण आफ्नो इज्जत, जिन्दगीनै कालो मोसोले दले ,महिला भन्न गर्व लाग्ने काम गर्नु सट्टा हामी सबै महिलाको बेइज्जत ।।।

nirmala acharya (@nirmalaach69791) 's Twitter Profile Photo

धेरै गाह्रो छ हाम्रा प्रहरी लाई कसका स्वास्नी र गर्लफ्रेन्ड कता लड्छन् xutaunai हम्मेहम्मे उस।।

nirmala acharya (@nirmalaach69791) 's Twitter Profile Photo

चर्च भत्कायो भन्नेले मन्दिरपनि bhtkeko देखिनछन् ,दुवै बराबरी रैछच रेउलेहरु।।।