Nirmal (@nirmal9909) 's Twitter Profile
Nirmal

@nirmal9909

I am good

ID: 1520190252165775366

calendar_today29-04-2022 23:56:51

1,1K Tweet

73 Followers

82 Following

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

अगस्टमै मरेकी लाई खाेज्दै रैछन बाईडेनले बिरामी रैछन कि के हाे अमेरिकी राष्टपति😂

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

रावल दाजुले टिकट पाएर जितेभने फेरि सरकार ढाल्देलान भन्ने डर भयाे कि क्या हाे एमालेलाई।नत्र त टिकट दिनुपर्ने हाे नि।

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

अहिलेकाे गठबन्धन सरकार र अदालती झुण्डहरु सबै अपवित्र।

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

देउवाले सत्ताकाे लागि काङ्ग्रेसलाई उठ्नै नसक्नेगरी थेचार्ने भए।हामी पहिले भाेट हालेकाले पाे के गर्ने हाे?

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

मालिक्नीले फ्री भिसा फ्री टिकेट भनेपछि खेतालाेले नि त्यही भनेछ।

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

कमसेकम एउटा नेताRabindra Mishra निस्कनुभाे अपूर्बलाई ज्यादती भयाे भनेर बाेल्ने।

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

बिना ढेउवाके भिसा मिलतै,बिना ढेउवा के टिकेट मिलतै,बिना ढेउवाके तालिम मिलतै..... हा हा हा...

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

केही मान्छे गगन फर पि एम भन्छन।तर मलाइ भने बोली फेरिरहने मान्छे झन बेइमान हुन्छ जस्तो लाग्छ।

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

एमालेले १०० खर्बकाे अर्थतन्त्र कसरी बनाउने रैछ ५ बर्षमा कसैले बताउँछ कि भन्ने मात्र हाे।

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

एमाले ठुला नराम्रा मध्येमा राम्रो पार्टी हो है।

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

देउवाले भनेको भासण गरेर भुमि फिर्ता हुदैन भनेको सत्यनै हो तर बोल्दै नबोले नि फिर्ता होला भन्ने कुरा बेबकुफी नै हो । भन्न पनि डराएर कसैले फिर्ता देला त?

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

रावल ओलि भन्दा म तन्नेरी हुम भन्ने लाग्यो होला तर पार्टी लथालिङ्ग हुने भए पछि तन्नेरी भयेपनी किन दिनु टिकट ?

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

याे बाबुरामले ट्विटर हेन्डिल पनि परिवर्तन गरि लालध्वज नै राख्ने वेला भएन र? पुरानै पार्टी तिर फर्केपछि पनि किन Baburam Bhattarai राख्नु।

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

अरु विश्वकप फुटबलमा भन्दा कतारले अायाेजना गर्न लागेकाे विश्वकपमा १० गुना बढि खर्च गरेकाे छ।खर्च गरेकाे ब्याज सहित उठाउँछ।सित्तैमा किन पाईन्थ्याे र हामीले हेर्न नेपालमा।सबैपैसा विज्ञापनवाला ले तीरे अर्काे कुरा भाे।

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

देउवाकाे गल्ति के हाे भने अाफुले जसरीनै प्रम पद अाेलिले नि प्रचण्डलाई दिनेछैनन् तर अाेलिले दिए।हिजाेकाे समय कटेकाे भए ठुलाे दलकाे नाताले देउवानै प्रम बन्ने थिए।

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

देशभर बाटाे बनाअाैं।ठाउँठाउँमा हेलीप्याड बनाअाै।अान्तरिक बिमानस्थल बढाएर खर्च मात्र हाे।

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

Sabai mantrimandal + rastrapati gayera airport mai khutta ma dhoge bhaihalthyo bida nai kina dinu. Inko ke kaam chha ra. tax uthaune sabai inlai palna posna mai kharcha garne ta ho 😡

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

Estonia is a country which bought high valued metals from Russia in rouble when and sold to western Europe in dollars during period 1990 -1999. Now they will find them in bad condition because Europian Union is struggling due to bad growth.

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

Tyo bela Bichara maha jodi lai pani ke thaha ki panchayat bhanda loktantra kharaab ani loktantra bhanda gantantra kharaab.

Nirmal (@nirmal9909) 's Twitter Profile Photo

Why does America always benefit? There are few weapons factories in Europe.To go to war with Russia weapons had to be bought from US for Ukraine. All the money goes to America. The EU is ruining its own economy for non EU member.