निर्झर स्पन्दन اهتزاز نيرجار (@nirjhar_spandan) 's Twitter Profile
निर्झर स्पन्दन اهتزاز نيرجار

@nirjhar_spandan

कहिल्यै पराधिन नभएको नेपाल, सगरमाथाको देश आज सबैको खेलमैदान भएको छ। जुनसुकै बहानामा यस्तो बनाउने कपुतहरू सजायको भागी हुनैपर्छ।

ID: 1267859203642793986

linkhttps://nirjhar-spandan.blogspot.com calendar_today02-06-2020 16:43:01

870 Tweet

24 Followers

209 Following

निर्झर स्पन्दन اهتزاز نيرجار (@nirjhar_spandan) 's Twitter Profile Photo

onlinekhabar.com/2026/04/190824… यसरी देवत्वकरण पनि नगरिदिउँ जसले हस्ताक्षर गरेर चिठी पठाएको छ अदालतमा मुद्दा रहेका व्यक्ति कुन नैतिकताले संसद भवन गईरहेका छन् ? मिडिया पनि सत्ताको यति साह्रो अन्धभक्त त राणा कालमा मात्र हुन्थ्यो । Basanta Basnet Onlinekhabar उकेरा.कम Taksar

बिके संग्राम (@bk_sangram) 's Twitter Profile Photo

पुराना नेताले अकुत कमाए। ती सङ्गै सँगै समाजको एउटा वर्गले पनि अकुत कमायो। त्यो कमाउने र तिन्का छोराछोरीलेनै पुराना नेताले देश लुटे भनेर राजनितिमा सर्जिकल स्ट्राइक हाने , नेपो किड भन्दै गरीबका छोराछोरीको बलि चढाएर ।

निर्झर स्पन्दन اهتزاز نيرجار (@nirjhar_spandan) 's Twitter Profile Photo

“If You Born Poor,It is not your mistake, but if you die poor,it is your mistake” ― Bill Gates Sr., Showing Up for Life: Thoughts on the Gifts of a Lifetime Rakshya Bam बिके संग्राम स्वारी २.० ;)) आन्दोलन होईन भनाई नै Hijack हान्दिए त? बाउले भारी बोकेर पढाएको पानी बाँड्ने दाजुले??

निर्झर स्पन्दन اهتزاز نيرجار (@nirjhar_spandan) 's Twitter Profile Photo

सरकारले बर्षको पहिलो दिन दिएको उपहार !!! bizmandu.com/content/202604… यो सरकार ठगहरुको गठबन्धन होईन भने मुल्यबृध्दि फिर्ता गर!! PMO Rastriya Swatantra Party - RSP Jay Ghanti - जय घण्टी

निर्झर स्पन्दन اهتزاز نيرجار (@nirjhar_spandan) 's Twitter Profile Photo

ratopati.com/story/557470/h… ट्राफिक प्रहरीको ईन्सपेक्टर मोटरमा हिड्ने दिन बनाउ कसैको शव बोक्नु पर्दैन ।

निर्झर स्पन्दन اهتزاز نيرجار (@nirjhar_spandan) 's Twitter Profile Photo

प्रधानमन्त्रीको लागि १ सम्पत्तिको मुल श्रोत के हो DJ गरेर NPO चलाएर त्यति आउँदैन २ भट्टले परिवारमा बाँडेको शेयर सुधनलाई किन दियो ३ दर्ता नभएको कागज देखाएर ऋण लिन मिल्छ ४ झुठा सम्पत्ति विवरण किन भरेको प्रदेश र स्थानिय तहको चुनावमा कुन नैतिकता देखाएर जाने? Balen Shah PMO

निर्झर स्पन्दन اهتزاز نيرجار (@nirjhar_spandan) 's Twitter Profile Photo

बल्ल थाहा भो बुढा पाका किन चाहिन्छ भन्ने?? भोट चाहिन्थ्यो त्यही भएर सुकुम्बासी हटाएनन् । रास्वपालाई २ हजार भोटले केही बिगार्दैन पाल्दिन्छन् । गरीव भएर जन्मनु रहर होईन वाध्यता हो । मजाले पुगिसरी आएकाहरु ५ तारे होटलमै रात विउँछन् भनेर १०० रुपैयाको कोठामा सुत्न पनि नपाउने त???

निर्झर स्पन्दन اهتزاز نيرجار (@nirjhar_spandan) 's Twitter Profile Photo

खीलहरु कसको योजना फेल गराउने खीलहरु हुन् पालै पालो आउट हुँदै छन्!! सिंहदरवार सुकुमबासी ठेलागाडा के पी ओली महेश बस्नेत सरोज गुरागाई अब पालो तिमीहरुको होला अमेरिका चीन भारत रास्वपा काँग्रस एमाले माओवादी किन नभन्नु होला फेरि बिझाएर नै फ... भनेको होईन ?

निर्झर स्पन्दन اهتزاز نيرجار (@nirjhar_spandan) 's Twitter Profile Photo

नमागेको सल्लाह ८०% जनशक्तिले चलेका युनिटहरुलाई प्रयोग गरेर सरकारको लोलोपोतो गरिरहनु पर्दैन । सेना परिचालन नै गराउनु छ भने रासुप मार्फत सिफारिस गरियोस् । स्थानिय प्रशासन ऐन अनुसार गरिएको अनुरोध बाध्यकारी होईन । हतारमा निर्णय गरेर पछुताउनु हुँदैन । NASpokesperson Nepali Army

निर्झर स्पन्दन اهتزاز نيرجار (@nirjhar_spandan) 's Twitter Profile Photo

देश छाडेर ग‌एपछि के को माया मोह ??? केही दिन पर्दैन, अधिकार चाहिए पुनर्प्राप्ति गर्छन् । आउनै पाऊंदैनस भन्न पो भ‌एन, ईच्छा भ‌ए आऊंछ sunita singh

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

लामो छ तर सुन्न लायक छ ! को हुन् चिनेको छैन तर रासनल लागेकोले टिकटकबाट साभार गरेको !!

निर्झर स्पन्दन اهتزاز نيرجار (@nirjhar_spandan) 's Twitter Profile Photo

बजारमा पसल चलाईरहेकालाई सीधै सर्वोच्च लगेर करियर जजहरु कसले पाखा लगाएको ? दलका क्याडर छिराउन राखेको छिद्र अरुले प्रयोग गर्दा के को रोईलो त ? आज गरेका कामको भोलि जिम्मा लिनु पर्छ भन्ने सोच पनि राखिएन ? स्वतन्त्र हुनु पर्ने निकायमा दलीयकरण? Gagan Thapa Bishnu Rimal ~विष्णु रिमाल Barsha man Pun

निर्झर स्पन्दन اهتزاز نيرجار (@nirjhar_spandan) 's Twitter Profile Photo

सरकारले सीधै मन लाग्यो गरियो भन्देको भए हुने ! न नियम छ न कार्यविधि छ जना मध्ये जो पनि नियुक्त गर्न सकिन्छ । बार्षिक औषतमा पनि पछि पहिला एमाले पछि काँग्रेस कोटामा नियुक्त? विश्वप्रकाश र गगनलाई काँग्रेसको मान्छे ल्याउनु थियो न्यायाधीश भन्दिए धेरै पढेका जान्नेहरुले खोजैकै गरिदिए ।

सरकारले सीधै मन लाग्यो गरियो भन्देको भए हुने !
न नियम छ न कार्यविधि छ जना मध्ये जो पनि नियुक्त गर्न सकिन्छ । 
बार्षिक औषतमा पनि पछि पहिला एमाले पछि काँग्रेस कोटामा नियुक्त?
विश्वप्रकाश र गगनलाई काँग्रेसको मान्छे ल्याउनु थियो न्यायाधीश भन्दिए धेरै पढेका जान्नेहरुले खोजैकै गरिदिए ।
निर्झर स्पन्दन اهتزاز نيرجار (@nirjhar_spandan) 's Twitter Profile Photo

आज एउटा फेला परेको छ है यता तिरका होसियार रहनुहोला Nepal Police यो एक जना मैले चिनेको मानिसको WhatsApp number प्रयोग गरेर गरिएको chat को सक्रीन सट हो । ठगीको सम्भावना छ ब्याङ्क एकाउन्ट तत्काल बन्द गरेर छानविन गर्नुहोला । #help_post

आज एउटा फेला परेको छ है यता तिरका 
होसियार रहनुहोला 
<a href="/NepalPoliceHQ/">Nepal Police</a> 
यो एक जना मैले चिनेको मानिसको WhatsApp number प्रयोग गरेर गरिएको chat को सक्रीन सट हो ।
ठगीको सम्भावना छ ब्याङ्क एकाउन्ट तत्काल बन्द गरेर छानविन गर्नुहोला ।
#help_post