Nirajan Pandey (@nirajan99990236) 's Twitter Profile
Nirajan Pandey

@nirajan99990236

ID: 1484501975823970311

calendar_today21-01-2022 12:25:16

25 Tweet

3 Followers

31 Following

रेशम फिरिरि😏😏🙂 (@reshamghimire10) 's Twitter Profile Photo

सायद रमाउने र कमाउने उमेर एउटै भएर होला जीन्दगि कक्टेल जस्तो लागीराछ ..🤔 #सुभ_दिन😍😍

रेशम फिरिरि😏😏🙂 (@reshamghimire10) 's Twitter Profile Photo

सुन्दै छु निकै पानी पर्दै छ रे तिम्रो सहर तिर, नभिज्नु है🙏कतै तिम्रो घमण्ड पखालियो भने मेरो याद आउन सक्छ।❤️❤️

अपरिचित मान्छे (@bhimkantachali1) 's Twitter Profile Photo

जीवनकालमा जिबनयापनका लागि आबश्यक ज्ञान , सीप र अन्य धेरै कुरा हरु सिकियो तर साला यो पैसा कसरी कमाउने भन्ने कुरा कहिल्यै सिक्न सकिएन त्यसैले होला आजकल जिन्दगी अभाबै अभबमा गुज्रिराको छ। #सुभ_रात्री अपरिचित मान्छे ।

रेशम फिरिरि😏😏🙂 (@reshamghimire10) 's Twitter Profile Photo

बहुत ठन्ड हें यार🙂 सपकुछ मोह माया हें मुझे चाय नहि रम दे दो कोइ😉😎😂

रेशम फिरिरि😏😏🙂 (@reshamghimire10) 's Twitter Profile Photo

सिईईईई.....गरेर नाकको सिगान, एकैपल्टमा सिध्याउन मिल्दैन र?😴

रेशम फिरिरि😏😏🙂 (@reshamghimire10) 's Twitter Profile Photo

कहिलेकाहीँ लाग्छ-मुड आफैं मुडी जिनिस हो। मुड मुड्के पकड्ना मुम्किन नहीँ नामुम्किन है!😅

Nirajan Pandey (@nirajan99990236) 's Twitter Profile Photo

कहिलेकाहीँ लाग्छ-मुड आफैं मुडी जिनिस हो। मुड मुड्के पकड्ना मुम्किन नहीँ नामुम्किन है!😅

रेशम फिरिरि😏😏🙂 (@reshamghimire10) 's Twitter Profile Photo

जसको मौनतामा पनि आवाज सुन्छु, उसले नै आज मलाई "बहिरो" भन्दै'थि!💔😎

रेशम फिरिरि😏😏🙂 (@reshamghimire10) 's Twitter Profile Photo

हिलोमा भासिएका रथका दुई पाङ्ग्रा जसरी भासिएको जिन्दगीलाई उकास्नु छ परिश्रमको डोजरले।❣️ #सुभ_रात्री🌹🌹

रेशम फिरिरि😏😏🙂 (@reshamghimire10) 's Twitter Profile Photo

भाग्यमा नभए पनि मनले मनैबाट रोजेका कुराहरु त्यति सजिलै गुमाउन नमान्दो रैछ यो मनले।💔

रेशम फिरिरि😏😏🙂 (@reshamghimire10) 's Twitter Profile Photo

हरेक दिन डर लाग्थ्यो, कतै उसलाई गुमाउछु कि भन्ने! साह्रै माया गर्थी क्यारे, उसले मेरो डर पनि साबित गरि! #बैगुनी_माया💔😒