अपरिचित मान्छे (@bhimkantachali1) 's Twitter Profile
अपरिचित मान्छे

@bhimkantachali1

l am a that parson who is bagger but challeaing with milinars

ID: 990566512854519808

linkhttps://twitter.com/scarsh?q calendar_today29-04-2018 12:20:35

1,1K Tweet

203 Takipçi

276 Takip Edilen

Himani Shah (@himanishaha) 's Twitter Profile Photo

सन्दिप लामिछानेलाई बलात्कारको आरोपमा मुद्दा लगाउने नाबालिकाले आफू निदाएको बेला सन्दिपले बलात्कार गरेको र ब्युझेको १ घण्टापछि फेरि बलात्कार गरेको भन्ने कुरा उल्लेख गरेकी रहिछन्। निश्पक्ष छानबिन होस्। अरुलाई फसाउनेहरुको भलो हुदैन।

अपरिचित मान्छे (@bhimkantachali1) 's Twitter Profile Photo

हात त म उनलाई नै बोलाउन कै लागि उठाउन खोजेको तर बिचमै सम्झिय म्यासेजमा बोलाउदा ब्लक गर्नेले चप्पल उतार्न के बेर अनि..... .... बिदेशी नयाँ बर्षको सबै सबैलाई शुभकामना 🌹🥀🥀

हात त म उनलाई नै बोलाउन कै लागि उठाउन खोजेको तर बिचमै सम्झिय म्यासेजमा बोलाउदा ब्लक गर्नेले चप्पल उतार्न के बेर 
                         अनि.....     ....
 बिदेशी नयाँ बर्षको सबै सबैलाई शुभकामना 🌹🥀🥀
Himani Shah (@himanishaha) 's Twitter Profile Photo

१२ भाइको मिटिङ्ग चलिरा छ रे यतिबेला! भोलि १२ भाइले रिपोर्टस क्लबमा पत्रुकार सम्मेलन गर्न सक्ने प्रबल सम्भावना !

डा. निर्जला शर्मा। (@iam7880) 's Twitter Profile Photo

अझै ढल्या छैन गन्तव्य मा लम्किदै गर्दा एउटा ठेस मात्र लाग्या हो "जेठा दाइ" ।कान्तिपुर को हैसियत त थाहा पाउनु भएकै होला।

Himani Shah (@himanishaha) 's Twitter Profile Photo

स्वार्थी छ यो दुनियाँ तपाईं सङग केही लिनु छ पाउनु छ पछि लाग्छन आफ्नो स्वार्थ पूरा नहुन्जेल भोलि तपाइलाइ केही बिरामी अफ्ट्यारो परोस त फर्केर हेर्दैनन असल साथी तपाइको त्यो हो एैना अगाडि गएर उभिनुस तपाइको जिन्दगी भरि साथदिने साथी तेहि हो

. (@mayor_harka) 's Twitter Profile Photo

मलाई ढुङ्गे र कुल्ली भनेर अपमान गर्नेले श्रम संस्कृतिलाई अपमान गरेको बुझिन्छ !

NepalPress (@nepalpressnp) 's Twitter Profile Photo

ल्वान्छरो लेख्छन्- रविले पत्रकार सम्मेलनमा ‘समाचार नलेख्नुस् भनेको होइन, तथ्यपूर्णमात्रै लेख्नुस् न’ भनेका हुन् । त्यति स्पष्ट कुरालाई पनि सञ्चारमाध्यमले ‘रविले धम्की दियो, पत्रकारितामाथि प्रहार गर्‍यो’ भनेर फेरि कोकोहोलो मच्चाए ।nepalpress.com/2023/02/09/289…

Deepak Bohara (@medeepakbohara) 's Twitter Profile Photo

के पत्रकारिताबारे कसैलाई प्रश्न उठाउने हक छैन ? पत्रकारिता प्रश्नभन्दा माथि हो ? पत्रकार हुनु भनेको मान्छेको सामाजिक प्रतिष्ठामाथि नै तरवार चलाउने लाइसेन्स पाउनु हो ? पत्रकारिता वस्तुगत, तथ्यपरक र सन्तुलित हुनुपर्दैन ? सीसाको घरमा बसेर ढुंगा हान्दा कुनै दिन आफैंमाथि पनि बर्सिन्छ

. (@mayor_harka) 's Twitter Profile Photo

एक करोड वटा विरुवा रोपौँ ! जसले जे सुकै भनोस् तर हामी गरिछाड्नेछौँ ! हाम्रो बाचा पूरा गरिछाड्नेछौँ !

. (@mayor_harka) 's Twitter Profile Photo

कसैले घुस माग्छ भने एक झापड हान्नु ! म सचेत नागरीकको पुरस्कार दिनेछु अनि त्यो व्यक्तिको हालत पत्ला बनाउनेछु !

Himani Shah (@himanishaha) 's Twitter Profile Photo

केही युटुबर साथीहरुलाइ प्रस्न : छाडा बोल्ने घटिया मान्छे हरुको अन्तरबार्ता किन लिनु हुन्छ तपाइहरु?१२ भाइ त यसै बदनाम थिए! कम से कम युटुबरले चाहिँ जनताको आवाज बोल्छ्न भनेको त छाडाहरुको मैदान पो बनिसकेछ! भ्युज बढाउन पातकी हरु मात्रै ल्याउनु पर्ने हो र?

Himani Shah (@himanishaha) 's Twitter Profile Photo

भर्खर नेपाली चलचित्र क्षेत्रमा उदायकि नव नायिका श्रीषा कार्कीको शरिर शोषण गर्न नपाएको रिसमा उनको नग्न तस्वीर पत्रिकामा छापेर आत्महत्या गर्न बाध्य पार्ने एकजना नालायक, अपराधि र दलाल पत्रकार पनि अहिले अरुको चरित्रको बिष्लेषण गर्नमा ब्यस्त छ कसैले नसक्ने भयो यि अपराधि पत्रकारहरूलाई

गोविन्दकुमार थापा(ॐ) (@gthapa25) 's Twitter Profile Photo

रविको पुरानो नागरिकताअबैध भएसी यस बीचमा उन्ले तेस मार्फत गरेका सबै काम प्रभावित हुने र गराउने मनशायले भकाभक सर्बोच्चमा रिट पर्दैछन जबकि तेस्तै काण्डका देवेन्द्र कँडेल,सरिता,सुजाताहरुलाई१२हाते टाँगाले छुदैन;कानुन सबैले मान्नु पर्छ तर रविलाई मात्र लाग्ने कस्तो कानुन?फाल्दे च्यातेर|

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

आमचुनावको तीन महिना नपुग्दै नाटकीय सरकार निर्माण,रवि लामिछाने प्रकरण,सू प प्रदेश सरकार पतन इ.घटनाले देश अर्को अस्थीरताको दुष्चक्रमा फस्नलागेको संकेत गर्छ।राष्ट्रपति निर्वाचनले थप कम्पन ल्याउनसक्छ।अर्थतन्त्रका गम्भीर संकट छदैछन्।भूराजनीति अरू तात्दैछ।अब पनि द्वन्द कि सहमतिको बाटो?

Himani Shah (@himanishaha) 's Twitter Profile Photo

राजसंस्था पुनःस्थापनाको निमिक्त सडकमा निस्कनेलाई अब एक-पटक अन्तिम पटक साथ दिनुहोला सहयोग गर्नुहोला छिट्टै गन्तब्यमा पुग्नेछौ

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

समाधान छ ? त किन चिन्ता लिनुपर्यो ? सामाधान छैन ? झन् किन चिन्ता लिनु पर्यो ?

डा. निर्जला शर्मा। (@iam7880) 's Twitter Profile Photo

चोलेन्द्र को मुद्दा ढिलाइ नगर भन्ने त कहिलै सुनिएन त ( एक भाइ)

Dr.Toshima Karki (@toshimakarkidr) 's Twitter Profile Photo

भयाभह आर्थिक सङ्कटबाट देशलाई बचाउनु छ भने व्यक्तिगत स्वार्थ र कुर्सीमोह भन्दा माथी उठेर आत्मनिर्भर्ताको अभियन थाल्ने हिम्मत गर्नैपर्छ|