Diwash Gurung (@nir_akshar) 's Twitter Profile
Diwash Gurung

@nir_akshar

बिदेसिने बाध्यता,रहर थिएन.... आफ्नो गाउँ ठाउँमा हात खुट्टा चलाउन सरम भएसी!... कुलेलाम ठोकेको एक युवा ....!! #chelsea

ID: 1322787704

calendar_today02-04-2013 16:10:07

538 Tweet

1,1K Followers

3,3K Following

Diwash Gurung (@nir_akshar) 's Twitter Profile Photo

ए__साची स्वास्थ्यमन्त्रीको घरमा आएको पाउना गए गएनन्.....अझै? निकै दिन भो!!🙄जिज्ञासा्

Rama oli - रमा ओली (@ramaoli55) 's Twitter Profile Photo

भुई मान्छेका भोटले सत्ता सक्तिमा पुगिस आज यी नै भुई मान्छेको छातिमा छुरा रोप्ने आँशुको खोलो बगाउने देश लकडाउन गरेर अन्न नदिएर भोकै मार्ने खोज्ने अत्याचारको सिमाना नाघिस् सरकार तैँले #शुभ_बिहानि🇳🇵🙏

भुई मान्छेका भोटले सत्ता सक्तिमा पुगिस आज यी नै भुई मान्छेको छातिमा छुरा रोप्ने आँशुको खोलो बगाउने देश लकडाउन गरेर अन्न नदिएर भोकै मार्ने खोज्ने अत्याचारको सिमाना नाघिस् सरकार तैँले #शुभ_बिहानि🇳🇵🙏
Devendra Dhungel (@devendra2016dhu) 's Twitter Profile Photo

मदन भण्डारीलाई त्रिशुलीमा खसालेको,राजा बिरेन्द्रको वंशनाश पारेको भुगोलमा कुलमान फेरि चाहियो भनेर हुन्छ? झुक्किएर परेका थिए ,गए सकियो! हाम्रो भाग्य यत्ति रैछ भनौं चित्त बुझाऊँ।अनि आउने चुनावमा पनि फेरि रूख,सूर्य र हँसिया हथौडामा खोजी खोजी भोट हालौं,आफ्नो किस्मतको काट्टो आफै खाऊँ!

Diwash Gurung (@nir_akshar) 's Twitter Profile Photo

श्री ३ सरकार.. , कुलमान गएपनी बत्ती जादैन!भन्ने..भन्नलाई!! बिहान,दिउँसो हुदाहुदै साझपख पनि बत्ति काटिन्छ त? पुरानै दिन फर्काउने अघोषित लोडसेडिङ हो कि लोडसेडिङ अघि गरिने पुर्बअभ्यास हो ??😷#itahari

Diwash Gurung (@nir_akshar) 's Twitter Profile Photo

सरकारले कुलमानलाई लखेटे पछि...हौसिएका हामी नेपाली 😅😅😅

सरकारले कुलमानलाई लखेटे पछि...हौसिएका हामी नेपाली 😅😅😅
Diwash Gurung (@nir_akshar) 's Twitter Profile Photo

विद्युत प्रणालीको समस्या तत्काल सम्बोधन गर्न ऊर्जामन्त्रीको निर्देशन धैट!कसरी हुन्छ समस्या सम्बोधन? काम प्रति इमान्दार बफादार र काम गर्नु पर्छ भन्ने सस्कृती नै छैन! सबै कुलमान काह हुन्छन र! कसरी हुन्छ समस्या सम्बोधन २/४ बर्ष यस्तै लियाङलियाङ सुनारै अन्धकारमा राख्ने भय मु**हरुले।

Diwash Gurung (@nir_akshar) 's Twitter Profile Photo

Aston Villa 7 - 2 Liverpool. कम्ता मजा आएन हेर्न ...लुतु लुतु छिरेको!!👏👏

Aston Villa 7 - 2 Liverpool.
कम्ता मजा आएन हेर्न ...लुतु लुतु छिरेको!!👏👏
Diwash Gurung (@nir_akshar) 's Twitter Profile Photo

सर्बोच्च अदालतबाट जन्मकैद भएका कुख्यात अपराधी,भ्रष्टाचारीहरुलाई आममाफी दिनेदिन गणतन्त्र दिबसको शुभकामना छ सरकार 🙏

Diwash Gurung (@nir_akshar) 's Twitter Profile Photo

जहाँ जहाँ इन्टरनेट चल्छ त्यहाँ कुनै न कुनै खुरापाती दिमाख लार भएपनी tiktok चलिरहन्छ! यो बन्द गर्न इन्टरनेट सेवा नै अफ गर्नुपर्छ कि त CCTV फुटेजको तार काटे झै तार काट्ने मूसाको खोजी कार्य गर्नु पर्ने भो सरकार!