✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@nextangle) 's Twitter Profile
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏

@nextangle

सम्पुर्ण ब्रह्माण्ड अलौकिक शक्ति या चेतनाको उपज नभएर विकसित चेतना समेत भौतिक पदार्थ र त्यसमा अन्तर्निहित गतिको उपज हो☭en.m.wikipedia.org/wiki/Communism☭

ID: 1261115211471192064

linkhttps://en.m.wikipedia.org/wiki/Dialectical_materialism calendar_today15-05-2020 02:05:04

36,36K Tweet

4,4K Takipçi

3,3K Takip Edilen

Kantipur (@ekantipur_com) 's Twitter Profile Photo

वडाध्यक्ष एक वर्षदेखि अमेरिकामा, नेपालको खातामा सेवा-सुविधा ekantipur.com/pradesh-4/2025…

Binita Pandey (@binitasube2081) 's Twitter Profile Photo

युवा संघ का महासचिव माथी युवा संघ केन्द्रिय सदस्य को गम्भिर आरोप

✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@nextangle) 's Twitter Profile Photo

आफ्नै यौन दुराचार देखि बलात्कार सम्मका अपराध उदाङ्गो नहोस भनेर एप्स्टिन फाइल खोल्न डोनाल्ड ट्रम्प तयार भएन।यहुदी आतंककारीले ट्रम्प र विश्वका धेरै नेता र शक्तिशालीलाई भ्रष्टाचार देखि महंगा बिलासी र ऐयासी, तथा मनोरञ्जनका रंग रसमा डुबाएको सप्रमाणको आधारमा आफ्नो इसारामा नचाइरहेका छन।

भारतका लागि पूर्व राजदूत दीपकुमार उपाध्यायले आफ्नो मन्तव्यकै क्रममा विरोध गरे।कार्यक्रमा सहभागी रहेका धेरैले त्यो सम्बोधनकै क्रममा खासखुस गरे,केहीले बाहिर निस्केपछि कडा विरोध गरेका छन।भारतीय कुप्रचारप्रति पूर्व उपाध्यायले भने मन्चबाटै प्रतिरोध गरेका हुन। nepalpress.com/2025/07/27/621…

Prof Dr Govind Raj Pokharel 🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

हालसम्म विश्व बैंकले नेपाललाई ०.७५ प्रतिशत ब्याजदरमा ऋण दिँदै आइरहेकोमा १७ असारबाट कार्यान्वयन हुने गरी ब्याजदर १.५ प्रतिशत पुर्‍याएको र ४० वर्षभित्र भुक्तानी गर्ने सर्त अवधि पनि घटाएर ३० वर्षमा झरेको छ ।सन २०२६ देखि जापानले ०.१% वाट २% बनाउने छ। nayapatrikadaily.com/news-details/1…

✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@nextangle) 's Twitter Profile Photo

यो नाग पन्चमिको शुभकामना मानिसलाई के गर्नु हो।सर्पलाई दिए हुने।हुन त दूध खान दिए पनि टोक्ने भएर हो कि🤣 सर्प प्रजातिको बारेमा ज्ञार चेतना फैलाउने काम गरे हुने।तात्तो न छारो बाहुनलाई एक रुपयाको फोटो टंसाएर चामल र दक्षिणा खाने मेलो बनाउने कुन ठग होला?न बाहुनले सर्पबारे खास जानोस।

अजातशत्रु (@mahatsujit) 's Twitter Profile Photo

एउटा ठेकदारको ठाउँमा अर्को ठेकदारै आउने ! फरक के भन्दाखेरी जाने पैले ठेकदार भै पैसो कमाएछि नेता, आउने तरूण दलको नेता भै ठेकदार थर्काउँदै बनेको ठेकदार !!

TIMES OF GAZA (@timesofgaza) 's Twitter Profile Photo

The child, Amir, walked 12 kilometers on foot and kissed the hand of Anthony Aguilar, the resigned American officer from the Gaza Humanitarian Foundation, in a plea for aid. Shortly after, Israeli soldiers killed Amir at the same location.

The child, Amir, walked 12 kilometers on foot and kissed the hand of Anthony Aguilar, the resigned American officer from the Gaza Humanitarian Foundation, in a plea for aid. Shortly after, Israeli soldiers killed Amir at the same location.
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@nextangle) 's Twitter Profile Photo

यी दुई यहुदी आतंककारी मन्त्रीहरु जो गाजामा रोटी होइन हाम्रो गोलि पठाउन पर्छ भन्ने अतिवादीलाई नेदरल्याण्डले प्रतिबन्ध लगाएछ।

यी दुई यहुदी आतंककारी मन्त्रीहरु जो गाजामा रोटी होइन हाम्रो गोलि पठाउन पर्छ भन्ने अतिवादीलाई नेदरल्याण्डले प्रतिबन्ध लगाएछ।
प्रताप विकाश (@pratapbikash7) 's Twitter Profile Photo

The world needs to see the true faces of #Trump and #Netanyahu. The character of #America and #Israel needs to be shown in the pages of history. The rest of the world's followers of #Islam need to be introduced as well.

Emelia (@vikingwarior20) 's Twitter Profile Photo

The Palestinian child, Mecca Al-Gharabli, died today of malnutrition and hunger, bringing the number of Palestinian citizens died due to hunger and malnutrition to 148, including 89 children. Gaza, occupied Palestine.

The Palestinian child, Mecca Al-Gharabli, died today of malnutrition and hunger, bringing the number of Palestinian citizens died due to hunger and malnutrition to 148, including 89 children. Gaza, occupied Palestine.
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@nextangle) 's Twitter Profile Photo

एमाले भन्ने पार्टी राजनीतिक र नैतिक रुपमा सकिएछ। के सामाजिक र राजनीतिक दर्शन हो? श्रमदान जस्तो त्यो पनि आफ्नो नगरपालिकाको योजना र काममा लाग्दा कार्बाही गर्ने? सहकारी ठगेको, मानव तस्करी गरेको, सुन तस्करी गरेको, देशलाई लुटेका, गिरिबन्दुका जग्गामा बेचेकाहरुका मात्र पार्टी बनेछ।

✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@nextangle) 's Twitter Profile Photo

पोस्ट गर्न नजानेको कि नमानेको हो बुझ्न गारो छ बुझ्नेले बझाईदिनु।

पोस्ट गर्न नजानेको कि नमानेको हो बुझ्न गारो छ बुझ्नेले बझाईदिनु।
✊☭ 🇳🇵Next Angle 🇳🇵☭🙏 (@nextangle) 's Twitter Profile Photo

अहिलेको मानसिक बिमारी मुख्य श्रोत हो नै धर्म हो। धर्मका निक्कै व्यापक र गहिरो अर्थ पनि होला तर सरल र देखिने गरेर बुझ्निने धर्म झुट, मिथक माथिको भ्रामक मानव सृजित अन्धविश्वास बाहेक केहि होइन। धर्मले मानिसलाई यसरी बिमार बनाउछ जुन बिरामीले नै मान्दैन,थाहा पाउदैन उपचार जटिल भैहाल्छ।