मिसमि (@bsamee_) 's Twitter Profile
मिसमि

@bsamee_

बेरोजगार 😂

ID: 1296703470162997254

calendar_today21-08-2020 06:59:49

13,13K Tweet

2,2K Followers

97 Following

मिसमि (@bsamee_) 's Twitter Profile Photo

शब्द बाँकी छन्, तर भाव हरायो रंग बाँकी छन्, तर रस हरायो शृङ्गार बाँकी छ, तर प्रेम हरायो.....

मिसमि (@bsamee_) 's Twitter Profile Photo

आफुलाइ block गरेकोलाइ रोज्नुस आफुले block गरेका त अर्कालाइ रोज्छन

मिसमि (@bsamee_) 's Twitter Profile Photo

बिहान उठ्नु नै एक्सरसाइज हो, ओछ्यान छोड्नु भनेको त जिम जानु सरह हो 😉😉 गुड मर्निङ 🙏

मिसमि (@bsamee_) 's Twitter Profile Photo

केही समय लिएर आउ , नजिकै बस मेरा कुरा सुन्ने इच्छा राख न , अनि पो म भित्र के बित्दै छ भन्ने थाहा पाउछौ !! तिमी टाढा बाट के छ भन्छौ , म सँग ठिक छु भन्नू को कुनै विकल्प नै हुदैन :)

मिसमि (@bsamee_) 's Twitter Profile Photo

समय मिलेसि बोल्ने हैन नि, समय मिलाएर बोल्ने हो माया ।😞

मिसमि (@bsamee_) 's Twitter Profile Photo

कहिलेकाहि यस्तो मोडमा पुगिन्छ, जहाँ प्रश्न सोध्न मन लाग्दैन, जवाफ दिन मन लाग्दैन ! आशा जगाउन रहर लाग्दैन, गुनासो गर्न मन लाग्दैन ! बस्, मौनता प्यारो लाग्छ हो, यहीबेला, ठ्याक्कै यहीबेला आफूले बिर्सिएको आफ्नै ज़िन्दगीको सबभन्दा बढि माया लाग्छ !

मिसमि (@bsamee_) 's Twitter Profile Photo

एउटा जिन्दगी छ, जो आफैँमा प्यारो छ अनि अर्को तिमी छौ, जो जिन्दगी भन्दा प्यारो छौ ❤️

मिसमि (@bsamee_) 's Twitter Profile Photo

सल्लाह दिने धेरै होलान् तिमी साथ दिने भैदिनु !🌼♥️

मिसमि (@bsamee_) 's Twitter Profile Photo

तिमीलाई भेटेपछि थाहा भयो... कसैमा आफ्नो दुनियाँ भेट्नुको मतलब के हो भनेर..❤️

मिसमि (@bsamee_) 's Twitter Profile Photo

म निकालिए तिम्रो दिलबाट यसरी, जसरी निकालिन्छ कसिङ्गर घरको सङ्घारबाट।।

मिसमि (@bsamee_) 's Twitter Profile Photo

मान्छे दुनियाँमा अनुहार खोज्छन्,अनि म एउटै अनुहारमा दुनियाँ खोज्छु।❤️🌸

मिसमि (@bsamee_) 's Twitter Profile Photo

झगडा होस, धोका नहोस् रिसाउने होस, मन दुखाउने नहोस् माया भरिपुर्ण होस तर देखावटी नहोस् !❣️🥰

मिसमि (@bsamee_) 's Twitter Profile Photo

बात हुन त गार्हो यहाँ साथ सधैं होला कसरी मानुँ म 💔

मिसमि (@bsamee_) 's Twitter Profile Photo

डाक्टर को अक्षर पण्डित को मन्त्र र तिम्रो माया यो जुनिमा मैले बुज्न नसक्ने भए 🤣🤣🤣🤣

मिसमि (@bsamee_) 's Twitter Profile Photo

आज पनि आश्चर्यको सिमा रहेन । म बाँचेर उठेँ, सूर्य मनमोहिनी पाराले उदायो अनि श्वास निरन्तर मुस्तकिल रह्यो । प्रभु तँ धन्य छस् ।🌹

मिसमि (@bsamee_) 's Twitter Profile Photo

म तिमीलाई सम्झिन्छु, हामीलाइ सम्झिन्छु तर अब बोल्न सक्दिनँ