
Binod Neupane
@neupane1binod
रमाईलो गर्ने ! पढ्ने , लेख्ने - पाठक ! ठट्यौली, विश्लेषण र विवेचना गर्ने ! सबैको जय होस् भन्ने ! बिचार, दृस्टी, विश्लेषण व्यक्तिगत !
ID: 27144711
https://bhairebinod.wordpress.com/ 28-03-2009 01:05:31
144,144K Tweet
51,51K Followers
17,17K Following















हेल्लो पररास्ट्र मन्त्रालय ! स्वतन्त्र पार्टीकी एक जना सांसदले प्रधानमन्त्रीसँग स्पेन गएर 'केही व्यक्ति नफर्किएको' भनेर संसदमा प्रश्न उठाएकी छिन ! सरकारी टोलीमा गएका न फर्किएका हुन् कि NGOs / INGOs वाला हुन् ? प्रस्ट पार्नु पर्दैन MOFA of Nepal 🇳🇵 सोबिता गौतम Lok Chhetri Srijan

Binod Neupane प्रधानमन्त्रीले गृहमन्त्रीलाई बोलाए, निर्देशन दिए, गृहले विपदका हाकिमलाई, हाकिमले मातहतको अर्कोलाई अह्राए । यसरी तल्लो तहसम्म निर्देशनै निर्देशन चल्छ अनि यो बर्खे सिजन सकिन्छ । लिची, माल्दा आँप अब बाँकी बसेकाे पछौटे आँप अनि दशैंमा स्याउ केरा । फिनित्तो 😀


घटनाक्रम ले भन्छ खोला / नदिको किनारमा " No Infrastructure" निर्माण । काठमाडौ वा अन्य जिल्ला खोला को मापदण्ड लागु गर्नुपर्ने देखियो । Samaya📀 Saurav Dhakal भीष्म ( Bhismak1962)

