Bonita Awale (@nepalkoaawaj) 's Twitter Profile
Bonita Awale

@nepalkoaawaj

ID: 1546442323495915525

calendar_today11-07-2022 10:32:41

433 Tweet

2,2K Followers

4,4K Following

खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

नेपालका राजनीतिज्ञहरु किन झुट बोल्छन् ? english.onlinekhabar.com/why-do-politic…...

नेपालका राजनीतिज्ञहरु किन झुट बोल्छन् ?
english.onlinekhabar.com/why-do-politic…...
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

उपेन्द्र यादवले निरन्तर मधेसी भावनासँग खेलेकाले सीके राउत मधेसका लागि मुख्य आशा

उपेन्द्र यादवले निरन्तर मधेसी भावनासँग खेलेकाले सीके राउत मधेसका लागि मुख्य आशा
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

गृहमन्त्री रवि र अर्थमन्त्री वर्षमानको बर्खास्तीको मागसहित नेविसंघले ललितपुरमा निकाल्यो राँके जुलुस नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको बर्खास्तीको माग गर्दै राँके जुलुस निकालेको छ।

गृहमन्त्री रवि र अर्थमन्त्री वर्षमानको बर्खास्तीको मागसहित नेविसंघले ललितपुरमा निकाल्यो राँके जुलुस
नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनको बर्खास्तीको माग गर्दै राँके जुलुस निकालेको छ।
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

प्रचण्डले एमकेएनसँग परामर्श नगरी ओलीसँग हात मिलाए । फागुन ३० गते संसदमा बोल्दै ओलीले एमकेएनले प्रधानमन्त्री नहुने स्पष्ट पारेका थिए ।

प्रचण्डले एमकेएनसँग परामर्श नगरी ओलीसँग हात मिलाए । फागुन ३० गते संसदमा बोल्दै ओलीले एमकेएनले प्रधानमन्त्री नहुने स्पष्ट पारेका थिए ।
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

वीरगन्जबाट अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिक पक्राउ पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले शनिबार साँझ अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिकलाई वीरगन्जबाट पक्राउ गरेको हो । ratopati.com/story/419221/a…

वीरगन्जबाट अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिक पक्राउ
पर्सा प्रहरीले अनलाइनमार्फत ठगी गर्ने अन्तर्राष्ट्रिय गिरोहलाई पक्राउ गरेको छ । प्रहरीले शनिबार साँझ अनलाइनमार्फत ठगी गर्ने चिनियाँ नागरिकलाई वीरगन्जबाट पक्राउ गरेको हो । 
ratopati.com/story/419221/a…
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

रवि लामिछाने राजनीतिक व्यवस्था सफा गर्ने एजेण्डा लिएर राजनीतिमा आएका हुन् । रवि लामिछानेले आफ्नो एजेन्डालाई निरन्तरता दिने कि नेपाल सुधारको आन्दोलन मर्ने ?

उपेन्द्र यादवको चीन समर्थक कम्युनिष्ट सरकारमा जाने निर्णयबाट मधेसी जनता खुसी छैनन् ।

उपेन्द्र यादवको चीन समर्थक कम्युनिष्ट सरकारमा जाने निर्णयबाट मधेसी जनता खुसी छैनन् ।
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

लामिछानेले सहकारीको रकम अपचलन गरेको प्रहरी अनुसन्धानबाटै पुष्टि, सत्ताको बलमा उन्मुक्ति सहकारीमा सञ्चालक, सदस्य, बचतकर्ता र ऋणीसमेत नरहेको भन्ने दाबी गर्दै आएका गृहमन्त्री रवि लामिछानेले गैरकानुनी रूपमा सहकारीको रकम लिएको प्रहरी अनुसन्धानबाटै पुष्टि भएको छ

लामिछानेले सहकारीको रकम अपचलन गरेको प्रहरी अनुसन्धानबाटै पुष्टि, सत्ताको बलमा उन्मुक्ति
सहकारीमा सञ्चालक, सदस्य, बचतकर्ता र ऋणीसमेत नरहेको भन्ने दाबी गर्दै आएका गृहमन्त्री रवि लामिछानेले गैरकानुनी रूपमा सहकारीको रकम लिएको प्रहरी अनुसन्धानबाटै पुष्टि भएको छ
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

प्रचण्ड-ओलीले सहकारी ठगी प्रकरणमा रविलाई जोगाउनुका दुई रहस्य |पहिलो कारण हो, सत्ता राजनीति। रविले राजीनामा दिनुपर्ने स्थिति आएमा रास्वपा नै सरकारबाट बाहिरिने डर उनीहरुमा छ। त्यो भन्दा भयंकर अर्काे कारण हो, सहकारी प्रकरणमा एमाले र माओवादीका केन्द्रदेखि वडास्तरका नेताहरु जोडिएका छन

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप चिनियाँ राज्य प्रसारक सिसिटिभीले फ्यानसँग ५ करोड ३० लाख अमेरिकी डलर भन्दा बढीको गैरकानुनी सम्पत्ति रहेको दाबी गरेको छ। nepalpana.com/news/36614

चीनको केन्द्रीय बैंकका पूर्वडेपुटी गभर्नरमाथि घुस लिएको आरोप
चिनियाँ राज्य प्रसारक सिसिटिभीले फ्यानसँग ५ करोड ३० लाख अमेरिकी डलर भन्दा बढीको गैरकानुनी सम्पत्ति रहेको दाबी गरेको छ। 
nepalpana.com/news/36614
Bonita Awale (@nepalkoaawaj) 's Twitter Profile Photo

माधवको चटानी अडानले ओलीलाई ठुलो झट्का, सुदुरपश्चिममा लज्जास्पद हार! गठबन्धनको निर्णय लगत्तै एकिकृत समाजवादीको केन्द्रिय सचिवालयको बैठकले सोडारीलाई अघि सार्ने निर्णय गर्यो । nepalpana.com/news/36612

माधवको चटानी अडानले ओलीलाई ठुलो झट्का, सुदुरपश्चिममा लज्जास्पद हार!
गठबन्धनको निर्णय लगत्तै एकिकृत समाजवादीको केन्द्रिय सचिवालयको बैठकले सोडारीलाई अघि सार्ने निर्णय गर्यो । 
nepalpana.com/news/36612
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

"झापाको व्यापारिक टावर समस्या: बुक नभएको, भुक्तानी नभएको र संदेहको छायामा" myrepublica.nagariknetwork.com/amp/jhapa-s-rs…

खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

विआरआईको प्रतिवेदनको एक-एक पेपर नेपाली जनतासामु लानुपर्छ, संसदमा छलफल गरिनुपर्छ । विआरआईको रुपमा चिनियॅा ऋण स्वीकार्य छैन् । Bikash Thakur

खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

पोखरा, गौतम बुद्ध र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका अस्तव्यस्तता, जटिलता र विवादकाे ‘पाेष्टमार्टम’ pardafas.com/2024/08/18/934…

पोखरा, गौतम बुद्ध र निजगढ अन्तर्राष्ट्रिय विमानस्थलका अस्तव्यस्तता, जटिलता र विवादकाे ‘पाेष्टमार्टम’

pardafas.com/2024/08/18/934…
खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

“अर्जुन नरसिंह केसीले बीआरआईबारे आफ्नो धारणा व्यक्त गर्दै स्पष्ट जानकारी र पारदर्शिता माग गरेका छन्।” nepalaaja.com/2024/11/202411…

खत्रा काण्ड (@cartofnews1) 's Twitter Profile Photo

राणासँग भेट्दा नेपालमा अनेकथरी टिप्पणी हुने र पछि गएर सत्ता गठबन्धनमा कुनै गडबडी भए आफूमाथि नै आरोप आउने भन्दै भारत जानाजान पछि हटेको स्रोतको दाबी छ । nepalviews.com/2024/12/23/345…

राणासँग भेट्दा नेपालमा अनेकथरी टिप्पणी हुने र पछि गएर सत्ता गठबन्धनमा कुनै गडबडी भए आफूमाथि नै आरोप आउने भन्दै भारत जानाजान पछि हटेको स्रोतको दाबी छ ।
nepalviews.com/2024/12/23/345…