mahesh nepali (@nepalimahesh12) 's Twitter Profile
mahesh nepali

@nepalimahesh12

ID: 1891683319689117696

calendar_today18-02-2025 02:57:24

126 Tweet

2 Takipçi

50 Takip Edilen

बाबाजी (@baabajee) 's Twitter Profile Photo

थुक्क टपे मिश्र सर ! तपाईंको पत्रकारिता, तपाईंको कलाकारिता, तपाईंको नेतागिरी अनि तपाईको अटेन्सन सिकिङ ! घीन पनि घिनाउँछ तपाईंसंग त ! बियर चोरहरुको 'नवीन समझदारी' देखियो हौ देखियो !

mahesh nepali (@nepalimahesh12) 's Twitter Profile Photo

बेलायत बात सिकेर आएको अराजकता बाद को कसी मा थुक्क मिश्र

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

यसलाई भनिन्छ 'अन्तिम ईच्छा', 'अन्तिम वाक्य', 'अन्तिम वाणी'!

Mohna Ansari ‎ موھنا انصاري (@mohnaansari) 's Twitter Profile Photo

बालिका महिलालाई बस्तु ठांन्नेहरु बाट के नै आशा गर्न सकिन्छ? यस्तै तुच्छ सोच भएकाहरु ले जम्मा पारेको भिडले सत्ता उल्ट्याउछौं भन्दै छ।

Dr Nirmal Kandel (@kandelnirmal) 's Twitter Profile Photo

Pathetic mindset -यता अर्को भिडियो पनि रहेछ। “ब्राम्हण भएर पाईट लगाएर….” रे पुरा भिडियो हेर्नु होस्, राजावादीको अगुवाको

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

म भएको भए जगल्टाएर पुलिस भ्यानमा कोच्दिन्थे | यी व्यक्ति सहनशिल रहेछन् |

mahesh nepali (@nepalimahesh12) 's Twitter Profile Photo

यो देस बिदेस बसेर नकाराक्मक्ता फैलाउने र देस भित्र फटाहा हरु ले जे न=भने पनि पत्याई दिने हरु को जग जागी छ

बाबाजी (@baabajee) 's Twitter Profile Photo

#Disinformation यति पनि नफैलाउनु कि आफ्नै पेशा/पदलाई पोलोस्! भर्खरै इमेज च्यानलको प्रधान सम्पादक भएका खरेलले बिक्छ भन्ने नाममा यो तहको तल्लो तहको हावादारी कुरा गर्दिए! बिक्न त यहाँ पत्रकारहरु झन् बिकेका छन् तर सिंगो पत्रकारिता नै बिक्यो भनौँ त हामी पनि!

mahesh nepali (@nepalimahesh12) 's Twitter Profile Photo

पराकास्था हो सुचना दिने मान्छे को ,यसरि एक जना पत्रकार ले राजनीति गर्ने र गर्न चाहने ले कसरि बुझेने हो यसरि आफ्नो कुरा राख्ने ठाउ पायो भन्दै मा राजनीतिको तेज्बोत गर्ने तिमीले पनि उत्तर दिनु पर्छ

Binod Acharya (@hello_acharya) 's Twitter Profile Photo

घाँस काटेर महिलाहरुले गरेको बचतलाइ दुरुपयोग गर्ने एमडी भनाउँदोले लाजै नमानिकन बोल्ने वाक्यले के तंपाई हामी लाइ झस्काउँदेन ?

घाँस काटेर महिलाहरुले गरेको बचतलाइ दुरुपयोग गर्ने एमडी भनाउँदोले लाजै नमानिकन बोल्ने वाक्यले के तंपाई हामी लाइ झस्काउँदेन   ?
mahesh nepali (@nepalimahesh12) 's Twitter Profile Photo

नेपाल मा नटवार्लाल हरु को कहिले कमि भएन जहिले एउटा न एउटा को जन्म भैरहन्छ हामी हरुले ले कहिले पनि सिरियस्ली सोच्ने सकेनौ हेरम अब को ले पनि जनता लाइ त्यै गर्ने त होनी लोप्पा खुवाउने

mahesh nepali (@nepalimahesh12) 's Twitter Profile Photo

अब नेपाली हरु ले जेलेंसकी को जन्म चाहेका छन् भने के गर्न सकिन्क्छ त मित्र

mahesh nepali (@nepalimahesh12) 's Twitter Profile Photo

हामि काठमाण्डौ मा बसेर राजनीति गर्न माहिर छौ तर असलि कालापानी बासि को पिडा कसले बुझिदिने