🇳🇵परदेशी🇳🇵 (@ndb_12) 's Twitter Profile
🇳🇵परदेशी🇳🇵

@ndb_12

Views are personal & Repost are not endorsement

ID: 2440280485

calendar_today12-04-2014 16:52:23

29,29K Tweet

523 Followers

531 Following

कात्यायनी (@me_katyaaeni) 's Twitter Profile Photo

जिन्दगीमा छैन/सक्दिन/नाइ/हुन्न 'भन्न' सिक्नु साथै सक्नुपर्ने रहेछ, छ/सक्छु/ल/हस 'ले' डुबाउने मात्र रहेछ...!

Carpediem ☺️ (@as__singh) 's Twitter Profile Photo

जो पुरुष अपनी उम्र से पहले ही समझदार हो गये, उनके हिस्से में (प्यार) मोहब्बत कभी आया ही नहीं...!!! 😊

🇳🇵परदेशी🇳🇵 (@ndb_12) 's Twitter Profile Photo

आजकल Twitter पनि बिरानो भयो, पुरानो बोल्दैनन् ,नयाँ चिन्दैनन !!😌🫣

🇳🇵परदेशी🇳🇵 (@ndb_12) 's Twitter Profile Photo

मेरो १.९९ जि पि ए आएछ अब के पढ्दा हुन्छ होला दादा दिदिहरु

Prabisha Panta (@prabisha_) 's Twitter Profile Photo

पहिले पहिले र्याप गित परिवार सग बसेर सुन्न सकिन्न थ्यो अहिले लोक दोहोरी गित सुन्न सकिन्न! यस्ता समाजमा बिकृती फैलाउने गित, म्युजिक भिडियो, फिल्म हरु सेन्सर बोर्ड बाट कसरी पास हुन्छ? कि जे सेन्सर बोर्ड समक्ष पुग्दै पुग्दैन आफ्नो मनलाग्दी गर्न पाइयो सुबिधा छ नेपालमा?🤔🤔🤔

Prabisha Panta (@prabisha_) 's Twitter Profile Photo

एमालेमा संस्थागत भ्रष्ट्राचार हुन्छ । गुप्ता हुन वा बास्कोटा तीनीहरूले गरेका काम आफ्ना लागी थिएन र होईन । पार्टीका लागी गरेको काम हो पार्टीले खटाएको काम हो र पार्टीले नै संरक्षण गर्छ । यस्तै कामका लागी चाहिने हो अदालत अख्तीयारमा आफ्ना मान्छे । यो रोग समाजको तल्लो तह सम्मै छ ।

🇳🇵परदेशी🇳🇵 (@ndb_12) 's Twitter Profile Photo

मेरो X का नजिकका १० साथीहरु कोको हुन्? रमाइला उपनाम देउ त ! Grok अनि @ गरेर मेन्सन पनि गर है।

Nirmal Bhandari (@bhandarinirmal5) 's Twitter Profile Photo

आगामी महाधिबेशनमा ७३ बर्ष पुगेको, ७५ बर्ष नकटेको, ४ पटक प्रधानमन्त्री भएको, २ कार्यकाल अध्यक्ष भएको, झापा घर भएको र ओलि थरको बाहेक अरु अध्यक्ष बन्न नपाउने कुरा बिधानमा उल्लेख गरेर गएदेखी टन्टै साफ हुन्थ्यो।😂😂

Share Market Fantasy (@sharemarket_fpl) 's Twitter Profile Photo

Registration Open . Contact as soon as possible . 50 Seats only . #SMFantasy Please send screenshort with team name and team owner name with mobile number in dm after sending entry fee. Prize announcement will be soon

Registration Open .
Contact as soon as possible .
50 Seats only . #SMFantasy 
Please send screenshort with team name and team owner  name with mobile number in dm  after sending entry fee.
Prize announcement will be soon