Narayan Basnet (@narayan68871172) 's Twitter Profile
Narayan Basnet

@narayan68871172

Electrical engineer

ID: 1471404352346542081

calendar_today16-12-2021 08:58:40

36 Tweet

59 Followers

78 Following

अमिना पौडेल (@aminapoudel) 's Twitter Profile Photo

जसरी एक एक थोपा मिलेर समुन्द्र बन्छ त्यसरी नै हामी पनि एक एक फलो गरेर आफ्नो अस्तित्व ट्विटरमा राख्नु पर्दछ!!

Narayan Basnet (@narayan68871172) 's Twitter Profile Photo

दयाँको भिक कसैले पनि नमाग यहाँ किन कि बुझ्ने मान्छेले कसैलाई पनि भिक दिदैन यहाँ ऊ त तिम्रो हालात देखेर तिमीलाई नै साथ दिन आउँछ, र भिक मागेर खाने मान्छे सधैं भिखारी नै हुन्छ। त्यसैले जस्तो सुकै परिस्थितिमा पनि सङ्घर्ष गर्न सिक जिन्दगी बिस्तारै भए पनि अगाडि बढ्ने छ।

Narayan Basnet (@narayan68871172) 's Twitter Profile Photo

तिमीलाई तिम्रो सोच र विचार ले खुसी खुशी बनाउन सक्दैन भने तिमीलाई दुनियाँको कुनै पनि कुराले खुशी बनाउन सक्दैन।

Narayan Basnet (@narayan68871172) 's Twitter Profile Photo

मेरो सोच विचार र आत्मज्ञान नैं मेरो धर्म हो। मेरो बुबा आमा दिजु र दाजुहरु नै मेरो भगवान हो। म मेरो धर्म र संस्कार आफै बनाउछु अनि आफै मान्छु। त्यसैले नसुनाउँ मलाई तिमीहरूको धर्म र संस्कार ।

Narayan Basnet (@narayan68871172) 's Twitter Profile Photo

जसरी एउटा फूलको बाहिरी भागमा रहेको पत्रहरूले फूलको पुष्पहरुलाई समेटेर राखेको हुन्छ त्यसरी नै एउटा स्त्रीको बाहिरी पहिरनले उसको सुन्दरतालाई बचाएको हुन्छ। त्यसैले पात र पत्र बिनाको फूल जस्तो नबनाऊ आफ्नो सुन्दरता लाई । जय नारी

Narayan Basnet (@narayan68871172) 's Twitter Profile Photo

जिन्दगी भनेको नै भोगाइ हो के तिमीले जुन कुरा महशुस गर्न पाएको छौँ नी त्यो अरु कसैले महशुस गर्नै पाउँदैन के र तिमीले पनि अरूले महशुस गरेको कुरा तिमीले गर्न पाउँदैन ।

Narayan Basnet (@narayan68871172) 's Twitter Profile Photo

सक्छौँ जागिर नखाऊ सक्दैनौ जागिर खाऊ झण्डा मुनी बस दरवार भित्र नपस।

Narayan Basnet (@narayan68871172) 's Twitter Profile Photo

स्वस्थ र व्यस्थ जीवन बनाउनुहोस त्यसैमा तपाईंको जीवनको आधा खुसी समेटिएको हुन्छ।

Narayan Basnet (@narayan68871172) 's Twitter Profile Photo

अफ्नो काम गर्नुस् आफ्नो कामले नाम बढ्छ। अरूको काम गर्नुस् अरूको कामले दाम बढ्छ। त्यसैले आफ्नो बाँझो बारी खन्न कठिन भयो भन्दैमा अरूको बारीमा लागेर आफ्नो पसिना नबगाउनुस मात्र एक पटक आफ्नो बाजो बारीमा पसिना बगाउनुस् , त्यसपछी तपाईंलाई आफ्नै बारी सजिलो लाग्छ ।

Narayan Basnet (@narayan68871172) 's Twitter Profile Photo

जिन्दगी अन्धकार भयो भनेर निरास नलिनु साथी अन्धकार लाई पनि सुन्दरता दिएका हुन्छन् जुन र ताराहरुले , जसरी एउटा रातमा शान्त वातावरण हुन्छ तिमीले पनि त्यसरी आफ्नो मनलाई शान्त बनाउन सक्नु पर्छ।

Narayan Basnet (@narayan68871172) 's Twitter Profile Photo

आफ्नो मन र आत्मालाई आफ्नो अध्ययनमा नराख्दासम्म तपाई सफल हुन सक्नुहुन्न

Narayan Basnet (@narayan68871172) 's Twitter Profile Photo

मेरो आफ्नो भनेको मेरो मस्तिष्क र सास हो र जुन दिन मेरो मस्तिष्क र सास हुने छैन त्यो दिन मेरो म पनि हुने छैन।

Narayan Basnet (@narayan68871172) 's Twitter Profile Photo

जिवनमा एउटा कुरा सधैं याद राख्नुहोस "तपाईको बिचार र तपाईंले लगाएको कपडा अरूको लागि राम्रो देखाउन हैन त्यसैले आफ्नो विचार र आफूले लगाउने कपडा आफ्नो लागि छान्नुस् र सोच्नुस।"

सम्राट अधिकारी🇳🇵 (@samrat_12) 's Twitter Profile Photo

दुख पाउदा बगेका एक एक आशुको थोपा थोपालाई कमजोरी हैन, मोति बनाएर सदुपयोग गर्नुपर्छ जिन्दगी सुनौलो बन्छ! #शुभदिन ☕