❤️मनको राजा❤️🕉️( देव भुमि ) (@narayan12146458) 's Twitter Profile
❤️मनको राजा❤️🕉️( देव भुमि )

@narayan12146458

यो देश कोर्ने शाह बंशिय योगदान लाई सधै सम्मान छ❤️🇳🇵
गणतन्त्र को नाममा सधै लुटिरहने नेताहरु प्रति सधै घिडा जाग्छ🤐
🇳🇵✈️ 🇷🇸🇧🇦🇭🇷🇸🇮🇮🇹🇨🇵🇪🇦

ID: 1317840990426689536

calendar_today18-10-2020 14:52:45

11,11K Tweet

343 Followers

314 Following

🇳🇵केशव बेल्बासे🇳🇵 (@keshabbelbase49) 's Twitter Profile Photo

एकै टुक्रो जमिन पनि आकाश जस्तै लाग्छ बिशाल आकाश भन्दा अझै विशाल मेरो मनको सानू नेपाल। श्री ५ सरकारको जय❤️🇳🇵 प्राण भन्दा प्यारो देश🇳🇵 प्राण भन्दा प्यारा राजा🕉️🙏

BISHNU POKHAREL (@55kthm) 's Twitter Profile Photo

विद्यार्थी संगठनको हर्कत कस्तो कस्तो हुन्छ उहाँ सर पिताम्बर पन्थी लाई सुनौ एकपटक छर्लङ्ग हुन्छ यी भेडा संगठन किन एकीकृत हुँदै छन् भन्ने कुरा लुटपाट गर्न र छलकपट गर्न पाइँदैन भन्ने बुझेरै एकीकृत हुँदै छन्।

Uddhav Raj Bhetuwal (@uddhavrbhetuwal) 's Twitter Profile Photo

राप्रपा एउटा विचार हो । यसलाई प्रवर्द्धन गर्नेको साटो विभाजन गर्न तर्फ हाम्रो अग्रज पुस्ता लाग्यो भने पार्टीमा हाम्रो पुस्ताले हस्तक्षेप गर्न बाध्य हुन्छ । #rppfornepal #uddhavrbhetuwal

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

जसको पुर्खाले यो भूगोल र नेपाली हुनुको पहिचान दिए आज उसैको वंशलाई दरबारमा ठाउँ छैन, यो कस्तो राजनीति? तर महल खोस्नेहरूले के बुझुन् भने, विरासत रगतमा हुन्छ, इँटा र ढुङ्गामा होइन।

जसको पुर्खाले यो भूगोल र नेपाली हुनुको पहिचान दिए आज उसैको वंशलाई दरबारमा ठाउँ छैन, यो कस्तो राजनीति? तर महल खोस्नेहरूले के बुझुन् भने, विरासत रगतमा हुन्छ, इँटा र ढुङ्गामा होइन।
ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile Photo

"एउटै कुरा मागेको छु देशमा शान्ति होस, देश विघटन नहोस् एकता कायमै रहोस ।" - श्री ५ ज्ञानेन्द्र

MrJee Van (@jeevanpanthi7) 's Twitter Profile Photo

जनतासँग प्रत्यक्ष साक्षात्कार गर्दै, फूलमाला ग्रहण गर्दै, मायालु मुस्कानसहित फोटो खिचाउँदै, र प्रत्येक नेपालीसँग आत्मीय भलाकुसारी गर्दै अघि बढ्ने यस्तो सरल, सहनशील र कर्तव्यनिष्ठ राजा पाउनु निश्चय नै हामि नेपालीको भाग्य हो।

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

भाषण अनि जादू वा चमत्कारले यो देश बनेको होइन र बन्दैन पनि । सबैजात,धर्म र क्षेत्रका नेपालीको साझा प्रतिनिधीका रुपमा काम गरेको राजसंस्था,जनताले सुम्पेको जिम्मेवारीबाट विमुख हुनै सक्दैन । सबै नेपालीले यो कर्तव्यबोध गरि “पृथ्वीपथ” मा लाग्नु पर्दछ भन्ने हाम्रो धारणा र आव्हान पनि छ ।

WOLFIE 🇳🇵Gen-Z Alliance for Monarchy (@wolfie8848) 's Twitter Profile Photo

Their Majesties King Mahendra and Queen Ratna arrive in Athens, Greece on a state visit. King Mahendra is greeted with military honors and salutes by Greek officials and high-ranking military personnel. 🇳🇵🇬🇷

WOLFIE 🇳🇵Gen-Z Alliance for Monarchy (@wolfie8848) 's Twitter Profile Photo

HM King Birendra on decentralization of resources in Nepal, how social structure evolves over time, the meaning of “absolute power” from his POV and the significance of the Panchayat System.

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

यथार्थ स्विकार गर्नुस् या नगर्नुस यही दिन देखि देशमा भष्ट्रचार वितिथी विसंगति मौलाईकोहो। चप्पल पड्काउनेहरूले देशमा राज गरेपछि देश खोक्रो भएकैहो। जनताको छोराछोरीहरू विदेश जाने कारखाना फस्टाएकैहो।नागरिकले पसिना बगाएर पठाएको रेमिटान्सबाट यी भष्ट्रचारीहरूले आफ्ना भरियाहरूलाई पालेकैहो

Uddhav Raj Bhetuwal (@uddhavrbhetuwal) 's Twitter Profile Photo

राप्रपामा समस्या छ भनेर कसैले जबर्जस्ती भाष्य निर्माण गर्छ भने त्यो पार्टीको इमानदार कार्यकर्ता होइन । #uddhavrbhetuwal #himalyatvhd #Raprapa

गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

गोर्खाबाट बुटवलको जितगढी किल्लातर्फ प्रस्थान गर्नुभएको नेपाली सेनाको ऐतिहासिक गौरखा जितगढी पदयात्रा टोलीलाई पाल्पामा स्वागत 👇

न B न (@nabin62158820) 's Twitter Profile Photo

राप्रपा अध्यक्ष Rajendra Lingden जि को दामदर भाषाण ‼️ हुक्के, चिलिमे, बोक्रे नेता र गद्दारहरू प्रति समर्पित ‼️

Uddhav Raj Bhetuwal (@uddhavrbhetuwal) 's Twitter Profile Photo

सत्य तीतो हुन्छ । सत्य अलोकप्रिय पनि हुनसक्छ । यसको अर्थ कसैले सत्य बोल्ने हिम्मत नै गर्नुहुँदैन भन्ने होइन । अन्तर्वार्ता पुरा हेरेरमात्र टिप्पणी गर्नुभए आभारी हुनेछु ।कार्यक्रमको लिंक कमेन्टबक्समा छ । #uddhavrbhetuwal #Raprapa #avenuestv

ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile Photo

श्री ५ युवराजाधिराज पारस बिर बिक्रम शाह देव सरकारबाट आज सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–६, बाडेगाउँस्थित हवेलीमा नवनिर्मित ३१ फिट अग्लो तामाबाट निर्मित भगवान् शिवको भव्य मूर्तिको प्राण प्रतिष्ठा समारोहमा सवारी भई विधिवत् समुद्घाटन गरिबक्सेको छ।

श्री ५ युवराजाधिराज पारस बिर बिक्रम शाह देव सरकारबाट आज सिन्धुपाल्चोक जिल्लाको इन्द्रावती गाउँपालिका–६, बाडेगाउँस्थित हवेलीमा नवनिर्मित ३१ फिट अग्लो तामाबाट निर्मित भगवान् शिवको भव्य मूर्तिको प्राण प्रतिष्ठा समारोहमा सवारी भई विधिवत् समुद्घाटन गरिबक्सेको छ।
गोलु🇳🇵🇦🇺 (@omnamosivaye) 's Twitter Profile Photo

In New year 2083 celebration of The Royal Family. We can see H.M. King Gyanendra dancing in public during New Year celebrate 🇳🇵🇳🇵 Our beloving king we request you to come back 🙏🙏

हिन्दु पौडेल 🕉️✡️🇳🇵राजावादी 🇳🇵 (@habipaudel) 's Twitter Profile Photo

२०४६ साल यता पनि राजा थिए, राजाले के गरे भन्ने प्रश्न पनि आउन सक्छ । उत्तर भिडियो मा हेर्नू होला ।

MrJee Van (@jeevanpanthi7) 's Twitter Profile Photo

हामी सबैका प्रिय राजा श्री ५ ज्ञानेन्द्र 🇳🇵 हजारौँको जनसागरबीच पनि उस्तै स्थिर, उस्तै संयमित, न डरले कहिल्यै झुक्ने, न हतारले कहिल्यै बहकिने। न खुशीमा उफ्रिने, न निराशामा गल्ने, यस्तो अद्भुत सन्तुलन, केवल दूरदर्शी र राष्ट्रप्रति समर्पित राजामा मात्र सम्भव हुन्छ।