ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile
ॐ: नम सिवाय

@namosivaye

खै जिबनले कस्तो मोड लिन्छ थाहा छैन, मनमा सपनाहरू बोकेको छु,ति सपना पुरा गर्न भौतारि रहेको छु,बस् मृत्यु संग यहि प्राथना छ मेरो सपना पुरा नभए सम्म मलाई नलैजाउ।

ID: 927095166

linkhttp://twiends.com/shashankghimir1 calendar_today05-11-2012 07:41:01

1,1K Tweet

584 Takipçi

852 Takip Edilen

ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile Photo

" हाम्रो मातृभूमि हामी सबैका निम्ति प्यारो छ ! युगौयुगदेखि उच्च संस्कृति, सभ्यता र विशालतालाई बोकेको हाम्रो देशलाई हामी सबै मिलेर अझ उत्कृष्टतातर्फ अघि बढाउनु पर्दछ !" - श्री ५ ज्ञानेन्द्र

ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile Photo

नेपाललाई चिनौं, नेपाललाई बुझौं, नेपाली भएर बाँचौं अनि नेपाल र नेपालीको निम्ति सोचौं। 👑👑🇳🇵

ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile Photo

श्री ५ युवराजाधिराज पारस वीर बिक्रम शाह देव सरकारबाट हिजो २०८२ चैत १८ गते भक्तपुर हनुमानघाटमा स्थित श्री बाल्मिकेश्वर महादेव मन्दिरमा सवारी हाेइबक्सि पूजा तथा दर्शन गरिबक्सेकाे छ। 📸 : Aadarsha

ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile Photo

आफ्नो मातृभूमि प्रति र आम नेपाली जनता प्रति मैले आफ्नो कर्तव्य भुलेकाे छैन। - श्री ५ ज्ञानेन्द्र

आफ्नो मातृभूमि प्रति र आम नेपाली जनता प्रति मैले आफ्नो कर्तव्य भुलेकाे छैन।

 - श्री ५ ज्ञानेन्द्र
ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile Photo

" हाम्रो मातृभूमि हामी सबैका निम्ति प्यारो छ ! युगौयुगदेखि उच्च संस्कृति, सभ्यता र विशालतालाई बोकेको हाम्रो देशलाई हामी सबै मिलेर अझ उत्कृष्टतातर्फ अघि बढाउनु पर्दछ !" - श्री ५ ज्ञानेन्द्र

ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile Photo

त्यो पहिलेको जमाना फेरि पाउनु गाह्रो छ सत्यलाई एक सपना बनाउनु झनै गाह्रो छ समयको रसिलो निगाहमा सबै बाँचेको यसरी आज भोलि हाँस्नु र हसाउनु कति गाह्रो छ सधैं सोध्ने जिन्दगीको मर्म के कस्तो जहिले सबैलाई हरेक कुराको जवाब दिनु गाह्रो छ अरुलाई औंला उठाउनु जति सजिलो लाग्ने तर ऐनामा

ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile Photo

“देशभक्ति र राष्ट्रप्रतिको भावना मानिसमा दमित भए पनि नामेट हुन सक्तैन, योग्य समयमा समुचित तरिकाबाट त्यो प्रस्फुटित हुने गर्दछ ।” - श्री ५ ज्ञानेन्द्र

“देशभक्ति र राष्ट्रप्रतिको भावना मानिसमा दमित भए पनि नामेट हुन सक्तैन, योग्य समयमा समुचित तरिकाबाट त्यो प्रस्फुटित हुने गर्दछ ।” 

- श्री ५ ज्ञानेन्द्र
ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile Photo

"जहाँ आँखा रसाउँछ तर शब्दहरू हराउँछन्, जहाँ श्रद्धा बोल्दैन, केवल हृदयले महसुस गर्छ… र जहाँ प्रत्येक नेपालीको आत्मामा, एकताको धड्कन सधैं जीवित रहन्छ।”

ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile Photo

An emotional tribute of His Majesty King Birendra by Dibyanshu Karki a silent echo of love, forever in our hearts. #LongLiveTheKing🙏

ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile Photo

" आफ्ना पुर्खाको रगत-पसिनाले रक्षा गरेको राष्ट्रिय स्वतन्त्रताको माया मुटुभन्दा प्यारो हुन्छ ।"

" आफ्ना पुर्खाको रगत-पसिनाले रक्षा गरेको राष्ट्रिय स्वतन्त्रताको माया मुटुभन्दा प्यारो हुन्छ ।"
ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile Photo

मौनता पनि बोल्छ म थाकि सकें बोल्दा बोल्दै अब मौनता मेरो भाषा भयो जो जति भन्नु सकेको थिएन अब म सँगै मृषा भयो कुरा जति संसारलाई सुनाइ सकें तर कसैले केहि सोधेको छैन कराएर होइन चुपचापले जीतें जस्तो सबैलाई जवाब दिएँ भित्ते जस्तो सत्यमा मोडी दिएँ ऐनाको दर्पण बस्दा बस्दै आफैंलाई

मौनता पनि बोल्छ

म थाकि सकें बोल्दा बोल्दै
अब मौनता मेरो भाषा भयो
जो जति भन्नु सकेको थिएन
अब म सँगै मृषा भयो

कुरा जति संसारलाई सुनाइ सकें
तर कसैले केहि सोधेको छैन
कराएर होइन चुपचापले जीतें जस्तो
सबैलाई जवाब दिएँ भित्ते जस्तो

सत्यमा मोडी दिएँ ऐनाको दर्पण
बस्दा बस्दै आफैंलाई
ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile Photo

श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेवबाट नयाँ वर्ष २०८३ सालको अवसरमा बक्सेकाे शुभकामना 👇

ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile Photo

प्यारा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू हामी नयाँ वर्ष २०८३ मा आइपुगेका छौं । नव वर्ष आरम्भको यो परिवर्तनको पुनित अवसरमा देशभित्र र संसारका विभिन्न भूभागमा रहे बसेका सबै नेपालीहरूलाई सुख र शान्तिको मंगलमय शुभकामना।

ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile Photo

बितेका कतिपय वर्ष वाञ्छित विकासका दृष्टिले नेपाल झन् झन् तल तल झर्दै गयो भन्ने नेपालीहरूको आम मनोभावना रह्यो । राजनीति, राज्य पद्धति र शासन प्रशासनको प्रणालीमा हामीले निकै हेरफेर हेर्‍यौं । तर त्यो कोरा परिवर्तनमात्रै भयो । दलदलको खलबलमा त हामी धेरै दगुरियौं । तर राष्ट्रको

ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile Photo

संवाद, सहमति र सहकार्यका माध्यमबाट सबै पक्षको मागलाई सम्बोधन हुनेगरी संवैधानिक समाधान खोज्न दृढ संकल्पित बनौं । नेपाल शान्तिको भूमि बनोस् । उन्नतीको मुलुक बनोस् । अनि आफ्नै मौलिक सनातन र पहिचानबाट परिचालित एवं प्रतिष्ठित बनोस् । सबै नेपालीले न्याय शान्ति र सुख पाउन् । यही हाम्रो

ॐ: नम सिवाय (@namosivaye) 's Twitter Profile Photo

"आमा" आमा कसलाई भन्ने आमा उहि हुन्छ जसबाट ममताको झरना झर्छ जसले मलाई सधैं छोपेको हुन्छ तर आफैं सधैं घाम तापेकै हुन्छ जो मेरो एउटा प्रार्थनामा आइ पुग्छ हो आमा उहि हुन्छ जसको थपथपमा आज पनि म निदाउँछु जसको न्यानोपनले मन फेरि बच्चा भै जान्छु भोख मलाई हुने तर तडपन उसलाई पेट मेरो

"आमा"

आमा कसलाई भन्ने
आमा उहि हुन्छ
जसबाट ममताको झरना झर्छ
जसले मलाई सधैं छोपेको हुन्छ
तर आफैं सधैं घाम तापेकै हुन्छ
जो मेरो एउटा प्रार्थनामा आइ पुग्छ
हो आमा उहि हुन्छ
जसको थपथपमा आज पनि म निदाउँछु
जसको न्यानोपनले मन फेरि बच्चा भै जान्छु
भोख मलाई हुने तर तडपन उसलाई
पेट मेरो