पानी छायाँ (@nameles34627162) 's Twitter Profile
पानी छायाँ

@nameles34627162

रमाइलो दुनिया

ID: 1215643851412525056

calendar_today10-01-2020 14:37:57

146 Tweet

318 Takipçi

1,1K Takip Edilen

DasHratH Bhatta (@dashrathbhatta6) 's Twitter Profile Photo

बनारसको घाट हौ तिमी, तिमीलाई छुन म गंगा बन्नु पर्छ।

केदार शर्मा (@kedar_sharmaa) 's Twitter Profile Photo

पैसा र भगवान् . हामीले मन्दिरमा पैसा चढायौँ र भगवान् किनमेल गर्न बजार गए।

Imran Khan (@imrankhanpti) 's Twitter Profile Photo

اپنے کارکنان اور سپورٹرز کیلئے میرا پیغام ہے کہ ہمارے ملک کے غدار اور مجرم ایک پھندےمیں پھنس رہے ہیں۔

اپنے کارکنان اور سپورٹرز کیلئے میرا پیغام ہے کہ ہمارے ملک کے غدار اور مجرم ایک پھندےمیں پھنس رہے ہیں۔
पानी छायाँ (@nameles34627162) 's Twitter Profile Photo

उल्टाको देशमा गइस भन्थे होरछ कि के हो खुर्सानी टोक्दा पनि गुलियो हुन्छ त 😂😂

पानी छायाँ (@nameles34627162) 's Twitter Profile Photo

हारले पनि भन्दो हो कति सम्झिन्छस मैलाई मात्रै कहिले काँही त बिश्राम गर्न दे न हो भनेर

पानी छायाँ (@nameles34627162) 's Twitter Profile Photo

कसैलाई भिटामिन डी को कमी भयो भने चिन्ता लिने होइन सिधा करिस्मा दिदी को जाने हो सोध्ने हो तपाईं को न्वारान को नाम के रे दिदी 😉😉

S@JJAN (@i_amsajjan) 's Twitter Profile Photo

"एउटा रोटी पनि मिलेन त्यो असहाय बच्चालाई जसको तस्बिर बिक्री भयो लाखौं रुपैयाँमा जसमा उ भोकै बसिरहेको थियो"😔✍️✍️❣️❣️

🇳🇵पोखरेली 😉 (@pkrbisam) 's Twitter Profile Photo

जीतको खुसी त्यतिन्जेल सम्मको लागि मात्र रह्यो जबसम्म म यो यथार्थबाट अन्जान थिए कि मेरो जीतको लागि तिमीले जानी जानी दुनिया सँग हार स्वीकार गरेछौ।। 😶😐 #शुभबिहानी #शुभदिनको_कामना ❤️

पानी छायाँ (@nameles34627162) 's Twitter Profile Photo

साला भाग्य लेख्ने बालाले पनि ड्युटी सकिने बेलैमा मेरो निधार भेटाएछ कि क्या हो हतार हतार केके लेख्देर गयो गयो 😂😂

पानी छायाँ (@nameles34627162) 's Twitter Profile Photo

दिल्ली मा झाडुले फोहोर बढारे जस्तै नेपाल मा लौरो ले चोरहरु को ढाड सेकोस # Happyelection2079 #voteforbalen #voteforlauri

💝TWINKLE❣️ (@praptiadh2) 's Twitter Profile Photo

जिम्मेवारीले रहर बारेकाे धेरै भईसक्याे आँसुलाई मुस्कानले टारेकाे धेरै भईसक्याे अब, मात्र अपराधी घोषित हुन बाँकि छु म आफुले आफैँलाइ मारेकाे धेरै भईसक्याे 🙂☺️❣️

पानी छायाँ (@nameles34627162) 's Twitter Profile Photo

तार हल्लाउन गाको थियो रे पुरै सन्जाल नै हल्लाइदियो थैट 😂😂

पानी छायाँ (@nameles34627162) 's Twitter Profile Photo

हिजो हात समातेर जस्लाई तान्यौ आज उसैले खुट्टा तानेर पछारिदियो त क्यारछौ त नि दिदै यस्तै छ दुनिया भनेर चित्त बुझाउ आबो 😀😀😀

हिजो हात समातेर जस्लाई तान्यौ आज उसैले खुट्टा तानेर पछारिदियो त क्यारछौ त नि दिदै यस्तै छ दुनिया भनेर चित्त बुझाउ आबो 😀😀😀