Nabin Pandey (@nabin_bhai) 's Twitter Profile
Nabin Pandey

@nabin_bhai

मलाई या मेरो नामलाई सुल्टो या उल्टो पढ्नोस म उस्तै नै रहनेछुँ।फलो गर्नुस फलो ब्याक दिनेछु।
मेरो गोदाम @nabin_bhai01 मा छिर्नु भए पनि म रिसाउदिन हैँ।

ID: 722453315804508161

calendar_today19-04-2016 15:54:27

18,18K Tweet

10,10K Followers

1,1K Following

सेतो रुपि (@setorupi) 's Twitter Profile Photo

जर्मनी = फर्कि अाएँ अाफ्नै गाउँ ब्राजिल = म पनि जान्छु तिमी संगै म पनि जान्छु रे..., साउथ काेरिया = उ जितेर गई या हारेर गई, अर्जेन्टिना = म त हिड्छु अाफ्नै बाटाे, खुट्टा तान्दै गर, 😂😂✌

山 ちゃん (@dreamang2020) 's Twitter Profile Photo

अनुहार हेरेर बिस्वास गर्नु भन्दा व्यवहार हेरेर धोका दिनु उतम हुन्छ

प्रर्कु (@_prarku7) 's Twitter Profile Photo

दानदियो भन्दैमा कोहि दयावान हुदैन भबिस्यबाणी गरेर मात्र भगवान हुदैन तन्नेरिको भन्दाधेरै तागत भएपनि एहा बुढ्यौलि लागेपछि रसिलो जवान हुदैन

山 ちゃん (@dreamang2020) 's Twitter Profile Photo

जब बत्तिमा पुतलीहरु खरानी भएको दख्छु लाग्छ जिन्दगी यस्तै रैछ खुसी खोज्दा खोज्दै खरानी हुनेछ।

Basanta Ghimire (@basantaplp) 's Twitter Profile Photo

जर्मनिकाे "जागर" राेकियाे अर्जेन्टिनाकाे "अहंकार" राेकियाे पाेर्चुगलकाे "प्रहार" राेकियाे स्पेनकाे "सास" राेकियाे अब पालाे ब्राजिलकाे "बज्र प्रहार" राेक्ने अनि अाउछ मज्जा 😋 #WorldCup

कालो चस्मा - नामै काफी छ™ 🇳🇵 (@merousername_) 's Twitter Profile Photo

विश्व बरियतामा 70 औ नम्बरको रसिया द्वारा 10 औ नम्बरमाको स्पेन पराजित।

Nabin Pandey (@nabin_bhai) 's Twitter Profile Photo

यात्राहरु रातमा गर्न मै मजा लाग्छ कारण यो होईन कि मलाई उज्यालो सँग डर लाग्छ कारण यो मात्र हो कि म अध्यारो सँग प्रेम गर्छु । ✌

Bibash Dharel (@blinkbibash) 's Twitter Profile Photo

ओलिभर कान माइकल बालाक, रोबोर्टो ब्राजियो, लुइस फिगो डेभिड बेक्याम जस्ता स्टार खेलाडीहरुले पनि आफ्नो देशलाइ कहिलै विश्व बिजेता बनाउन सकेनन् । प्रशस्त सीप हुँदा हुँदै पनि भाग्यले र टिमले साथ नदिएपछि कस्को के नै लाग्ने रहेछ । मेस्सी र रोनाल्डो लाई तेस्तै भो बिश्वकप। #WorldCup

Nabin Pandey (@nabin_bhai) 's Twitter Profile Photo

पेनाल्टी मिस गर्ने मेस्सी सुरुमा ह्याट्रिक पछि गोल गर्नै नसक्ने रोनाल्डो अनि छोए गुल्टिने नेयमार मा अब आउट हुन त्यहि ब्राजिल मात्र बाँकी 😂😂

Nabin Pandey (@nabin_bhai) 's Twitter Profile Photo

मेस्सीको जादु नि देखियो रोनाल्डो को कला पनि हेरियो अब आज नेयमारको चर्तिकला हेर्ने पालो 😂

Nabin Pandey (@nabin_bhai) 's Twitter Profile Photo

माेवाइल चलाउदा चलाउदा वाक्क लाग्याे एकैछिन देश चलाउन दिय नि हुन्थ्याे 😂

Nabin Pandey (@nabin_bhai) 's Twitter Profile Photo

नेपाल जहाँ विदेशीहरु पाहुना बनेर अाँउछन् अनि परिवारकाे सदस्य भएर फर्कन्छ्न् । 😍

नेपाल 
जहाँ विदेशीहरु पाहुना बनेर अाँउछन् 
अनि परिवारकाे सदस्य भएर फर्कन्छ्न् । 😍
Nabin Pandey (@nabin_bhai) 's Twitter Profile Photo

कुनै चौबाटो मा पुगेर अडिएको छ जिन्दगी ! आँखा ले खोजी रहेकोे छ कुनै एउटा बोर्ड, जहाँ लेखिएको होस - " खुशी 0 KM "

ICC (@icc) 's Twitter Profile Photo

A 14-run win in a shortened match saw Nepal seal a 2-1 T20I series victory over UAE in Dubai. #UAEvNEP REPORT 👇 bit.ly/NepalUAEReport

A 14-run win in a shortened match saw Nepal seal a 2-1 T20I series victory over UAE in Dubai.

#UAEvNEP REPORT 👇
bit.ly/NepalUAEReport
Nabin Pandey (@nabin_bhai) 's Twitter Profile Photo

कुरै कुरामा भाेक लाग्याे भन्या अाँउ लब बाईट दिन्छु भनि माेरिले मै साेझाे चकलेटकाे नाम हाेला खाँम न त भनेर गकाे अहिले ताताे पानीले सेक्दै अनि गलबन्दीले छेक्दै बस्नु पर्या छ 🤓🤓🤓

Gadgetbyte (@gadgetbytenepal) 's Twitter Profile Photo

Let's celebrate this New Year with a giveaway. Get a chance to win one of the five Realme accessories by following these simple steps 1️⃣ Follow Gadgetbyte & RealmeNepal on Twitter bit.ly/3seRLRW 2️⃣ Like & Quote this video using the hashtag #GadgetbyteGiveaway