T (@n_un77) 's Twitter Profile
T

@n_un77

ID: 1193486963602362369

calendar_today10-11-2019 11:14:11

8,8K Tweet

159 Takipçi

159 Takip Edilen

Satish Pandey (@satishktm) 's Twitter Profile Photo

T Madhu Raman Acharya Generally यत्रो ठुलो mandate बोकेको huge टोलीलाई same page मा‌ ल्याउन र committed बनाउन यस्तो exercise राम्रो हो।‌ जति बिद्वान भए पनि team मा काम गर्न mutual respect, common vision र willingness to work together चाहिन्छ। Onboarding सबै चिजको panacea होइन तर एकदम useful tool हो।

Gokul Prasad Baskota (@gokulpbaskota) 's Twitter Profile Photo

रास्वपाले चुनाव जित्यो।चलाउछन कसरी?त्यो उनीहरुकै कुरा।नयाँ सरकारले काम थालेको तीन महिना सम्म अरुले केही बोल्नु नै बेकार हो।जनता साझा थिए,छन र हुने नै छन।फरक कति मात्र हो भने आम जनताको रोजाईमा यस पल्ट उनीहरु परे,अझ यसो भनौ उनका बाचा जनताले पत्याए।खाँबो चिथोर्न बन्द गरे हुने !

Pary (@sita3812) 's Twitter Profile Photo

भारत रत्न उस्ताद बिस्मिल्ला खान की शहनाई सुनिए 🇮🇳

T (@n_un77) 's Twitter Profile Photo

पहेंला वस्त्र र कालो चेस्मा लाउने बुढालाई आज निक्कै दिन पछि देखियो ! फोटोमा :)

Aryal Mukti (@isdbr) 's Twitter Profile Photo

धनिलाई गाली र आलोचना गरेर धनि भईदैन।त्यसोगर्नु भनेको धनि हुने गुणहरु नसिक्नु हो।नजानेरै भएपनि त्यो गरिब रोज्नु हो। धनि हुन धनिका आचरण र गतिबिधीहरु जान्नु,बुझ्नु,सिक्नु र त्यसअनुसार काम पनि गर्नुपर्छ।धनिलाई गाली र आलोचना गर्ने होईन,ऊसॅग सॅगत गर्ने हो।ऊसले झै सोच्ने र कामगर्ने हो।

T (@n_un77) 's Twitter Profile Photo

साँच्चै रघुजी पन्तजी के पढ्दै होलान् है यत्खेर? अर्को भन्दा अर्को ताली संसदमा आउनलाई! 'पढेर आउ' भन्थे क्यारे!

T (@n_un77) 's Twitter Profile Photo

एप बनाउनेले कमाउन । एप बनाउन लाउन लगाउनेले कमाउन।

T (@n_un77) 's Twitter Profile Photo

एकैपटक खारेजी गर्ला र आफ्नै खुट्टोमा बन्चरो पर्ला फेरी l योजना बनाएर बिस्तारै गर्दा बेस l कानून बनाएर गर्न मिल्ने ठाउँमा त्यसरी गर्दा बेस - दीर्घकालीन समाधान पनि हुन्छ l नत्र माछाबजारको भद्रगोल जस्तो माहोल भैदेला!

T (@n_un77) 's Twitter Profile Photo

एक लट फेरी यो गाना सुनियो - youtube.com/watch?v=z0Pdfy… Lyric #Parijat Music #ShantiRamRai Vocal #RajeshPayalRai

Rajendra Bajgain (Raj) (@rajgurkha) 's Twitter Profile Photo

राजस्व अनुसन्धान विभागको खारेजी आय टिकट दस्तूर ऐन २०१९ कालोबाजारी तथा केहि बनजंगल राष्ट्रीयकरण ऐन २०१३ लगायत घुमाईखाने ऐनहरू खारेज गर्ने अर्थमन्त्रीको निर्णय स्वागतयोग्य छ। Swarnim Waglé

T (@n_un77) 's Twitter Profile Photo

उनिहरुलाई अरूले छोएसी देशमा आगो बल्नुपर्ने उनिहरुको कारणले देशमा आगो बल्दा उनिहरूलाई छुन समेत नहुने! छैन त अचम्म? नोट: आजको पक्राउ पनि प्रक्रिया नपुर्याई गरेको रैछ भने उस्सै समर्थन गरिन्छ भन्ने होइन।

T (@n_un77) 's Twitter Profile Photo

हिजो आदमघाट बाट काठमाडौ आउन एउटा बस चढेँ ~ दिउँसो १:४५ तिर । डोल्पाबाट अघिल्लो दिन दिउँसो ३ बजे हिँडेको रे। एउटै चालक, सुतेको छैन रे! बीचमा कता अधा घन्टा जति सहचालक लाई देको रे, सकेन रे चलाउन। अनि आफैँ चलाको रे! ल्याउँछन् कसरी! सुनेरै सातो जाने!

T (@n_un77) 's Twitter Profile Photo

कल्ले मेरो नम्बर हालेर आयो पास्पोर्ट बनाउँदा फेरि यो?!

कल्ले मेरो नम्बर हालेर आयो पास्पोर्ट बनाउँदा फेरि यो?!
T (@n_un77) 's Twitter Profile Photo

ल्याइने सम्म ठीक छ। राज्यको नै हुने कि पछि क्लेम गर्न आएमा फिर्ता नि हुने हो? प्रकृया प्रष्ट छ भने ठेकै हो कुरो।

T (@n_un77) 's Twitter Profile Photo

लास्टै हतार गर्नी यार! फर्म नै नभर्दै पास्पोर्ट बन्या' मेसेज आइसको ह्याँ आफ्लाई! !तनाप्

Aryal Mukti (@isdbr) 's Twitter Profile Photo

माफियाहरुलाई कार्यवाही गर्दा यो Market धरासायी हुन्छ भन्ने बिश्लेषण गर्ने हो भने मार्केट कहिल्यै सुधार हुदैन।सधै यस्तै चलखेल गरेर मार्केट टिक्छ?टिक्दैन। एक न एकदिन मार्केट त सुधार्नु नै छ भने जतिसक्यो चाढै नै किन नसुधार्ने? जति छिटो मार्केट सुधार्यो,अर्थतन्त्रको लागी ऊति राम्रो।

T (@n_un77) 's Twitter Profile Photo

अब विद्यार्थी भर्ना लिने बैसाख १५ सम्म होला रे, पढाई सुरु गर्ने त ठेगान नै छैन रे ! अनि पैसो चाहिं १२ महिना कै तिर्नुपर्ने होला- यसमा पनि सरकारले केहि निर्णय गर्ला कि ? कि १२ महिना कै तिराउला ?