मनोज भट्टराई (@n3klmuc6ktny5bm) 's Twitter Profile
मनोज भट्टराई

@n3klmuc6ktny5bm

बाहुनले बायो हैन इतिहास लेख्छ्😊

ID: 1247791593651748864

calendar_today08-04-2020 07:41:29

6,6K Tweet

940 Takipçi

1,1K Takip Edilen

मनोज भट्टराई (@n3klmuc6ktny5bm) 's Twitter Profile Photo

काम नहुदा निद्रा नलागेर हैरान 😢 निद्रा लाग्दा घरकाले उठाएर हैरान्😢 #मनु #शुभबिहानि

मनोज भट्टराई (@n3klmuc6ktny5bm) 's Twitter Profile Photo

जिन्दगी भन्नू के नै छ र? थपिदै गएका चाहाना र पूरा नभएका सपना😢

मनोज भट्टराई (@n3klmuc6ktny5bm) 's Twitter Profile Photo

कुन दिन दशा बिग्रेर #bachelor join गरेछु🤔 ३ बर्ष लाग्दा समेत #exam को अत्तोपत्तो छैन त बाबै!!! #B.ed first year😢

Selenophile (@_v_m0586) 's Twitter Profile Photo

चिन्ता नगर एक मुठ्ठी सास रहुन्जेल तिम्रो सेवा को लागि तत्पर छौ हामी ।💊💊💉💉 #InternationalNursesDay

चिन्ता नगर 
एक मुठ्ठी सास रहुन्जेल तिम्रो सेवा को लागि तत्पर छौ हामी ।💊💊💉💉
#InternationalNursesDay
मनोज भट्टराई (@n3klmuc6ktny5bm) 's Twitter Profile Photo

नेपालीहरु भेडा हुन भन्थे हो रैछ्🙄 भाइरस मार्नलाई जंगलमा आगो लाईलाछ्न्😡😠 #लाचारी

मनोज भट्टराई (@n3klmuc6ktny5bm) 's Twitter Profile Photo

बिहान बिहानै पाँच किलोमीटर दगुरियो😊अब त कोरोनाको बाउ आये नि बाल भएन्😆😆

मनोज भट्टराई (@n3klmuc6ktny5bm) 's Twitter Profile Photo

भैसिलाई दस तलाबाट झार दिएसी के हुन्छ्🤔🤔 ल भन्नुहोस।

मनोज भट्टराई (@n3klmuc6ktny5bm) 's Twitter Profile Photo

लिसन है लिसन एक्छिन्😊 बास्तबमा यो झरि लागेको चाई हैन्😚😐️☺️ मेरो ex रोएकी रैछ!!

मनोज भट्टराई (@n3klmuc6ktny5bm) 's Twitter Profile Photo

दियो सुनको होस या माटोको महत्त्व त आखिर रोशनिकै हुन्छ मित्र साथी मनको गरिब होस या मुल्य त सत्य मित्रकै हुन्छ्😍 #शुभसपनि

मनोज भट्टराई (@n3klmuc6ktny5bm) 's Twitter Profile Photo

हिजो ex लाई Australia जाँदै छु भन्या😀 I love you मेरो काले रे! #के यो माया हो😎?

मनोज भट्टराई (@n3klmuc6ktny5bm) 's Twitter Profile Photo

अनि म लामो समयपछि म यता फर्किए, स्वागत त गर्नुस कसैले👏

मनोज भट्टराई (@n3klmuc6ktny5bm) 's Twitter Profile Photo

अनि नेपालमा असली लिडरहरु भनेकै साह हरु मात्र रैछन क्याहो! #सलाम छ Balen Shah

Pradip Bhattarai (@realpbhattarai) 's Twitter Profile Photo

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालका लागी सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको

राष्ट्रिय स्वतन्त्र पार्टीले तत्कालका लागी सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको