Murahari Parajuli (@muraharip) 's Twitter Profile
Murahari Parajuli

@muraharip

"Let us do, leave us alone. The world runs by itself."

I love limited government.

ID: 52662337

calendar_today01-07-2009 07:26:50

3,3K Tweet

1,1K Followers

534 Following

Murahari Parajuli (@muraharip) 's Twitter Profile Photo

राणाकालको यो सूची अनुसार सबैभन्दा बढी तलब पाउने र कम पाउने बीचको अन्तर २४०.९ गुणा रहेछ । अहिले कति होला ? (भिमबहादुर पाँडे, त्यस बखतको नेपाल)

राणाकालको यो सूची अनुसार सबैभन्दा बढी तलब पाउने र कम पाउने बीचको अन्तर २४०.९ गुणा रहेछ । अहिले कति होला ? 

(भिमबहादुर पाँडे, त्यस बखतको नेपाल)
Murahari Parajuli (@muraharip) 's Twitter Profile Photo

म भन्छु समाजवादको खतरा-थोरथोरै गर्दै तपॅाईले स्वतन्त्रता गुमाउनुहुन्छ, बढीभन्दा बढी नियम थोपरिन्छ, धेरैभन्दा धेरै कर लगाइन्छ, बढीभन्दा बढी राष्ट्रियकरण हुन्छ । एक दिन तपाई झल्यास्स हुनुहुनेछ, त्यतिबेला सबथोक बितिसकेको हुनेछ ।

मलाई उहिलेको नेपाल मनपर्ने कारण-२ पेट्रोल मात्र रू.१२/- मा पाइन्थ्यो । भलै मैले चिनेका कसैको पनि निजी सवारी साधन थिएन । हामी हिडेरै मामाघर (घाचोक), फुपुघर (विरौटा) र डु्ंगा चढेर तालपारी ठुलीआमाको घर जान्थ्यौ । अहो ती दिन !

मलाई उहिलेको नेपाल मनपर्ने कारण-२

पेट्रोल मात्र रू.१२/- मा पाइन्थ्यो । 

भलै मैले चिनेका कसैको पनि निजी सवारी साधन थिएन ।  हामी हिडेरै मामाघर (घाचोक), फुपुघर (विरौटा) र डु्ंगा चढेर तालपारी ठुलीआमाको घर जान्थ्यौ ।

 अहो ती दिन !
Steven Pinker (@sapinker) 's Twitter Profile Photo

WHO: Between 2000 and 2022, 2.1 billion people gained access to safe drinking water, 2.5 billion gained access to safely managed sanitation, the number of people using unimproved facilities has been halved, from 1.1 billion to 545 million, and the number practising open

Murahari Parajuli (@muraharip) 's Twitter Profile Photo

कर भनेको राज्यले उठाउने फिरौती हो । राज्य भनेको बन्दुक चलाउने एकाधिकार प्राप्त सिन्डिकेट हो ।

Murahari Parajuli (@muraharip) 's Twitter Profile Photo

उदारीकरणले देश सिध्यायो भन्थे । उदारीकरण त साउनबाट आउनी रच 😀

उदारीकरणले देश सिध्यायो भन्थे । उदारीकरण त साउनबाट आउनी रच 😀
Murahari Parajuli (@muraharip) 's Twitter Profile Photo

माननीयःहिजो विद्युत हो कि विद्युतीय के जाती वेपार संसदमा आइत्यो पास गरियो नि कान्छा ! ५ वर्ष अघि वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ मा पनि ठ्याक्कै यस्तै भा’थ्यो भन्नेमा म चाहि ढुक्क😂

Murahari Parajuli (@muraharip) 's Twitter Profile Photo

मलाई उहिलेको नेपाल मनपर्ने कारण-३ हाम्रो घर अघिल्तिर २ लेनको क्षतविक्षत कालोपत्रे सडक थियो । किनारामा काठका बिजुलीका खम्बा थिए । खम्बामा तार थिए । तार हाम्रो घरमा पनि जोडिएको थियो । बिजुली कहिलेकाही आउॅथ्यो । हामी प्रायः टुकी बाल्थ्यौं । अहो टुकीको प्रकाश !

Murahari Parajuli (@muraharip) 's Twitter Profile Photo

मिलन कुन्देरा अस्ति बिते । उनको कृतिमा आधारित यो फिल्ममा अन्य कुराका अतिरिक्त कम्निस्ट सत्ताले एउटा डाक्टरलाई झ्याल पुछ्ने मान्छे अनि राजदूतलाई लोकल रेस्टुरेन्टको सफाइकर्मी बनाउॅछ भन्ने हेर्न पाइन्छ ।

धर्मको नाममा राजनीतिको पसल चल्दैन जस्तो लाग्छ । हुनत उहॅाले हिसाबकिताब गर्नुभएकै होला ।

Murahari Parajuli (@muraharip) 's Twitter Profile Photo

मलाई उहिलेको नेपाल मनपर्ने कारण-४ बाटोपारी जस्तो जिल्लाकै नमूना स्कुल थियो । पोखराका साहुमहाजन, गन्यमान्य, लाहुरे, किसान, मजदूर, सुकुम्बासी, दलित सबका छोराछोरी पढ्थे । कक्षा चढ्दै जॅादा दलित विद्यार्थी घट्दै जान्थे । अहो शिक्षामा पहॅुच !

Murahari Parajuli (@muraharip) 's Twitter Profile Photo

हाम्रो मात्रै हैन्च, पारा त उनीहरूको पनि त्यस्तै हैच 👇

Murahari Parajuli (@muraharip) 's Twitter Profile Photo

मौद्रिक नीति खुकुलो हुनुपर्यो तर विस्तारकारी हुनु भएन रे ! बुझेर बुझिसाध्य छैन विद्वानहरुका कुरा 🤔

Murahari Parajuli (@muraharip) 's Twitter Profile Photo

कुनै चिज घटेको / बढेको देखाउनलाई यसरी पाई चार्टको प्रयोग गर्न हुन्न 👇

कुनै चिज घटेको / बढेको देखाउनलाई यसरी पाई चार्टको प्रयोग गर्न हुन्न 👇