छड्के😜 (@mrxadke777) 's Twitter Profile
छड्के😜

@mrxadke777

हुन्छन् हाेला याे समयमा पनि असल मान्छेहरु तर म त खराब छु साफ भन्दिन्छु
#HARAMI_KTO🙋‍♂️
#BADBOY🙋‍♂️

ID: 1272944460918210560

calendar_today16-06-2020 17:30:04

5,5K Tweet

1,1K Followers

1,1K Following

प्रमिला अधिकारी (@pramilaadhikary) 's Twitter Profile Photo

छाड़ीदेउ अब तिमी सताउने बानी, दुनियाले डाहा गर्ने बनाऊ जिंदगानी..... 🌺

प्रयोग 🦋 (@prasant_dahal) 's Twitter Profile Photo

🦋.. ... तिमी आफ्नो लक्ष्यमा अडिग हुनु, मेरो शुभकामना म तिम्रो बाटोमा उज्यालो भएर बस्नेछु, मेरो चाहाना मन परिवर्तन भएन भने भन्ने तिमी, कहिल्यै हुने छैन् म भन्छु, म तिम्रै हो, यो मन कहिल्यै डगमगाउने छैन.. ... ✍️ 💞 #Angel 👼 #प्रेमकाव्य ❣️

OMG!! (@omg_55k) 's Twitter Profile Photo

तिमी नहुँदा पनि तिम्रो याद आएकै छ यो भन्दा बढी प्रेम तिम्लाई कस्ले गर्ला र ?❤️

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

सपनाहरु टुटे आशाहरु निभे रहरहरु मरे साथहरु छुटे आफ्ना टाढीए मन तड्पिनछ आँखा धमिलिन्छन् बेचैनी छ जीवन लाग्छ , कोही किन बाँचोस् यति धेरै विक्षिप्त बनेर , लाग्छ कोही कसरी हासोस यति धेरै विक्षिप्त भएर..... !!

लोफर✨ (@loaferites) 's Twitter Profile Photo

तिमी आफ्नै कहानी किन लेख्दैनौँ यस्तै जवाफ आउँछ उसको अचेल

Vloger Poonam 1M❤️😜 (@queenpoonam2) 's Twitter Profile Photo

बात अगर सुकून की करूँ, तो तुम्हारी मुस्कुराहट ही काफी है....

लोफर✨ (@loaferites) 's Twitter Profile Photo

हामीलाई प्रेम पनि सिर्फ उसै संग हुन्छ जसलाई पाउन सबैभन्दा मुस्किल हुन्छ

🥰 luri ❣️ (@lurimaya600) 's Twitter Profile Photo

ए माया! साँझको समय, तिमी बिना पनि रङ्गिन्छ मन तिमी भएको भ्रममा। 💙🥀❤️🕊️✨ #माया

मोहन (@sojhomohan) 's Twitter Profile Photo

सुन्दर मान्छे सुन्दर मान्छे कस्तो हुन्छ? नानीको प्रश्न सुनेपछी मैले पहिले ऐना हेरेँ । फोटोको एल्बम पल्टाएर हेरेँ पत्रीकाका एक एक तस्विर नियालेर हेरेँ सामाजिक सन्जालका फोटाहरु स्क्रल गरेँ । थोरै बरालिन मन लाग्यो धेरै मान्छेहरु सम्झेँ बुद्ध, सुकरात, गान्धी, देवकोटा

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

कहिले सोच्छु तिमि भए पो म हुन्छु त तिमि नै नभए ? लेख्नलाई के बहाना बनाउनु थाहा छ हामि पनि समयले बनाउने रहेछ त्यो समय कहिल्यै आएन हामी बन्न सकेनौ आफ्नै मानेको तिमि मतिर फर्किन त मान्दैनौ दिनमा सम्झिन्छु रातमा कल्पिन्छु अनि फेरी सोच्छु कमसेकम रुने आधार त भयौ... #शुभप्रभात 🌷🙏💜

पिएच निर्भिक (pH) (@phnirvik) 's Twitter Profile Photo

म तिमीलाई यही भन्न चाहन्छु: एउटा उत्तम सम्बन्ध मात्र होइन, तर एउटा परिपक्व सम्बन्ध होस। त्यहाँ कुनै झूट नहोस, कुनै धोका नहोस, कुनै ब्रेकअप नहोस। केबल एकअर्कामा माया-प्रेम र बिश्वास होस। अनी कुनै कुरामा झगडा परे पनि कुरो सजिल्यै मिलोस, र जिबन सधैं सँगै होस। यो कस्तो सुनिन्छ प्रिय?

Kripa Shrestha (@kripash97232562) 's Twitter Profile Photo

वाणी र पानी दुबैमा छवि देखिन्छ, पानी स्वच्छ भए चित्र देखिन्छ, र वाणी मधुर भए चरित्र देखिन्छ ।

पर्देशी🅾️➕ (@saugat2075) 's Twitter Profile Photo

थाहा छैन के कुराले मलाई दुखाई रहेको छ के कुरा सोच्दै छु म खाली महसुस गर्दैछु... तर मेराे जिन्दगीको खुसी हौ तिमी बस..यही सोचेर आफ्नो ख्याल राख्नु.. एकदिनकाे साथ मलामीले पनि दिन्छन् हिजोआज जसले धेरै दिने गर्छ त्यो ठगिन्छ चाहे.. त्यो प्रेम होस् या विश्वास! #शुभ_प्रभात☕️ 😍🙏💞🇳🇵

Poudel Durgesh (@pdurgash) 's Twitter Profile Photo

तिमी झोले हौ! र त बेच्यौ महाकाली । बेच्यौ गण्डकी । बेच्यौ कोशी । बेच्यौ भुटानी शरणार्थी बनाएर भर्यौ झोला । पोखरा एरपोर्ट ! भैरवा एरपोर्ट ! वाईड बोडी? अनि दिउँसै बेच्यौ त्रीभुबन् एरपोर्ट बाट लाखौं बेच्यौ अनि कुम्ल्याई भर्यौ झोला । @ हामी जनता हेरेको हेरै।#।।।।।

🔱बिजु🔱 (@lunatic_vzu) 's Twitter Profile Photo

सिन्दुर सँग जोवन साट्ने चलन कहिलेसम्म धड्कन लाई मुटुसँग हुने जलन कहिलेसम्म जिउँदै सहिद बन्नुपर्ने रहेछ रित गरिबको प्रेम भगवान माया जोख्ने तराजु धन कहिलेसम्म बैँस गयो उमेर गयो कति बस्छस एक्ले वर झैँ आमा सोध्नुहुन्छ छोरा यो बचपन कहिलेसम्म दिल माने दिमाग मान्दैन, दिमाग माने दिलले

Gautam (@sharma14828) 's Twitter Profile Photo

साझको त्यो हल्का जून र बताससँग तिमीलाई सम्झनु मानौं प्रकृतिले नै तिमीलाई मेरो मनमा कोरेको हो☘️