पृथक् मन (@reeshibohara) 's Twitter Profile
पृथक् मन

@reeshibohara

मन सन्तुष्टि का लागि जीवन का अनेकौँ कठिनाइ हरु सङ्ग सङ्घर्षरत छु थाहा छैन सफलता कहिले मिल्छ....❣️🇳🇵❣️

ID: 1288136610274451456

calendar_today28-07-2020 15:38:27

1,1K Tweet

1,1K Followers

1,1K Following

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

चित्र ले तिम्रो चरित्र निर्माण गर्न सक्दैन तर चरित्र ले तिम्रो चित्र निर्माण गर्न सक्छ .....!!✍️ शुभदिन 🌸

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

थाहा छ म कसैको लागि खास बन्न सकेको छैन ! उसो त आफ्नाहरुको नै विश्वास बन्न सकेको छैन ! ! गर्नेहरुले त घिर्णा गरुन त्यो पर को कुरा हो ! यहाँ त आफ्नै लागि जीवन सुवास बन्न सकेको छैन ! !🍂✍️

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

कसले के लगायो कुरा छुट्टिनु पर्दा ! भएनन सपना पुरा छिट्टिनु पर्दा ! मन दुखेकै हो आशु झारेकै हो ! मुटुमै गोपियो छुरा छुट्टिनु पर्दा ! ! ✍️

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

झनझन झनझन बन्दैछ अफ्ठेरो के हुने हो खै जीवन मा कतै देखिन्न उजेलो के हुने हो खै ! ! समय सपना शहर र म विपरीत उभिएका छौ ! अलमल अलमलको जिन्दगी मेरो के हुने हो खै ! ! #ihseeR✍️

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

सङ्घर्ष गर्न छाडेको छैन ! थाकेको हुम्ला हारेको छैन ! ! #ihSeeR

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

के छुटेको के छुटेको लागीरहन्थ्यो , छुटेको त तिमी बाट म रहेछ ....!! #ihseeR✍️

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

सकभर उस्लाइ सुन्ने गर्नुस जस्लाइ तपाईं बुझ्नु हुन्छ, मात्र उस्लाइ सुनाउने गर्नुस जस्ले तपाइलाइ बुझ्न सक्छ ! ! #ihseeR ✍️ #शुभदिन 🌸

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

एउटा भर्चूअल प्रेम नदेखेरै, नभेटेरै जहाँ अथाह माया हुन्छ.....!! ..... र अथाह याद बन्छ ! ! यदि तिमी सपनामा आउन छोडेउ भने झझल्को बनेर झस्काउन छोडेउ भने यदि तिमीले यादहरु पठाउन छोडेउ भने सायद , मैले पनि कविताहरु लेख्न छोडिदिनेछु ......!!

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

जता हेर्‍यो दुनियाँ यो बेग्लै बेग्लै लाग्छ ! भीडको माँझमा उभिदा नि एक्लो एक्लै लाग्छ ! ! ✍️

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

मैले पिडाहरु दबाए र बनावटी मुस्कुराए, देख्ने, भेट्नेहरुले मेरो खुशीको चर्चा गरे ......!! #ihseer✍️

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

थियो एउटा कहिल्यै नभुल्ने बाचा त्यो पनि उस्ले भुलेर गयो....!!✍️

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

समय फेरिएको होइन , फगत अङ्क बद्लिएको हो ! #शुभ_बिहानी 🌸

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

सुरुआत पहिल्यै भैस्क्यो , अन्त्य जस्को टुङ्गो छैन ! जे जस्तो थियो तेस्तै छ र तेसैमा निरन्तरता छ ।।✍️

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

एउटा लुकेको नदेखिने पाटो छ जिन्दगी भित्र कोही आउने याद नामक बाटो छ जिन्दगी भित्र भुल्ने भुलाउने काम जो असम्भव छ मेरो लागि नँचुडिने सम्झनाको गाँठो छ जिन्दगी भित्र ...!!✍️ #ihseeR🍂

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

बिदाको दिन कटाउन मुस्किल ....!! ए अँ साच्ची चिसो निकै बढेको छ है ।😊☕️

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

आएउ र गयौ म चुपचाप हेरिरहे मेरो जिन्दगी को दोबाटो तिम्रो प्रेम बनेको छ ....✍️

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

एउटा मात्र सपना मेरो जो तिमी छुटेपछि रित्तियो म अल्मलाइ रहे तेही जहाँ प्रेमको दोबाटो थियो ✍️

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

न भुल्न सक्छु न भुलाउन सक्छु ! न त तिमिलाइ आफ्नो बनाउन सक्छु !! किस्मत नै खुशीको बाधक बन्यो मेरो ! न पाउन सक्छु न गुमाउन सक्छु ! !

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

जसरी चुँडिन्छन फूल प्रेम को लागि , तेसरी नचुँडिउन सम्बन्ध र प्रेम फूल जस्तै .....!!✍️

पृथक् मन (@reeshibohara) 's Twitter Profile Photo

तिम्रै शरणमा आए दुख बिर्साए खुशी भेटाए मनमा मन्दिर बनाए , भक्तिगान गाए तिमीलाइ सजाए सतीको शोकमा ब्रह्माण्डभरीको "विरह ताण्डव " तिम्रो ॐ नम: शिवाय ॐ नम: शिवाय ॐ नम: शिवाय ✍️🙏🏻