कला श्री 💑 (@mrskaushik01) 's Twitter Profile
कला श्री 💑

@mrskaushik01

Friendly/Franky/Music lover/Emotional/Crazy/foodie/happy wife/proud mother|

ID: 2957034214

calendar_today02-01-2015 17:56:13

9,9K Tweet

5,5K Takipçi

430 Takip Edilen

अमृत TheBackbencher (@oops_u) 's Twitter Profile Photo

राज्य कमजोर भएसी निस्कने बाइप्रडक्टहरु मुतको न्यानो हुन् । नपत्याए हिजो रविले क्यामेरा तेर्स्याएर गरेका हरकत र धुर्मुस सुन्तलीले देश बनाको हेर्नुस् । नेपालमा ऐले पैसा कमाउने सजिलो पेशा मध्य अभियन्ता र समाजसेवा भएको छ। पुराना अघाएर पेशा बदल्छन् नयाँ नयाँ आउँछन् । 🤣🤣🤣

कला श्री 💑 (@mrskaushik01) 's Twitter Profile Photo

राजनितिलाई नि भांडाकुडि खेल बनाए यार, जो पनि राजनितीज्ञ, २ जाना मिल्यो कि नयां पार्टि 🤔

कला श्री 💑 (@mrskaushik01) 's Twitter Profile Photo

मेरो जिवनमा खुशि चाहाने हर कोहिको जिवानमा मलाई दिनुभएको आशिर्वाद को return gift दोब्बर भएको देख्न पाउ ❤️

कला श्री 💑 (@mrskaushik01) 's Twitter Profile Photo

नेपाल एक्कासि नर्वे भाको कि नयां नेपाल हुने नै यस्तो हो? 😜

परदेशी (@gp_yatri) 's Twitter Profile Photo

रहबर अन्सारी एक मुसलमान मात्र हैन , हिन्दु पन्डीत पनी रैछन् ! I like it ❤️

कला श्री 💑 (@mrskaushik01) 's Twitter Profile Photo

यहा अक्सर ठुला स्वारले बोल्ने अनि धेरै बोल्नेले जितेको देखिन्छ तर सत्य अरबौ बर्स सम्म पनि सत्य नै रहन्छ र समय संग कसैको केहि लाग्दैन ।

Nirmala Dhakal (@nirmaladhakal44) 's Twitter Profile Photo

भिमेलाई आइडल मान्ने समाज हो, रामेश्वर खनालहरुले मनमा लागेको लेख्दा गाली खानु अचम्म होईन |

कला श्री 💑 (@mrskaushik01) 's Twitter Profile Photo

मान्छेहरु को स्ट्याटस पढेरत्त्😂त्त्😂😂उता हाहा रियाक्ट गर्न नसकेर यता हास्न आको 😂😂😂😂😂😂😂😂 जरा सम्हाल्के भोलि लाई नि राख्नुपर्छ के अलेलि बात त😂😂

कला श्री 💑 (@mrskaushik01) 's Twitter Profile Photo

पितृ शोक, सेतो बस्त्र अनि बृद्द शरिर, कस्तो माया लाग्यो ओलि बा को :(

कला श्री 💑 (@mrskaushik01) 's Twitter Profile Photo

गीत सुन्न भन्दा पनि समचार हेर्न रमाइलो लाग्छ आजकाल😃

कला श्री 💑 (@mrskaushik01) 's Twitter Profile Photo

सामाजिक संजालमा गएर अर्काको चरित्र उछाल्ने हुने नहुने सबै लेख्नेले किन सोच्दैन होल भोलि यहि आगो उसको घरभित्र नि सल्किन सक्छ, आफ्नो दिदीबहिनि, छोराछोरीको पोस्टमा अर्कोले यस्तै कमेन्ट गरिदिन सक्छ, ब्रो आफु सुध्रीउ समाजलाई सुध्रीन प्रेरित गरौ ।

Krishna Sharma (@kps_baglung) 's Twitter Profile Photo

भरतुपरमा यि अटो चालक भाईले क्यान्सरको उपचारमा आउने जो कोहिलाई पनि निशुल्क अस्पताल सम्म पुर्याईदिने रहेछन्। निकै सहयोगी मन रहेछ। 👏👏🙏🏻

कला श्री 💑 (@mrskaushik01) 's Twitter Profile Photo

म : कति थोरै सुन किन्देको के बिहेमा? मन्त्री र मन्त्रीका बुढिहरु को पुरै पहेलपुर हुन पुग्नेगरीरैछ! बुडा: त्या एकजनाको तिम्रो भन्दा नि थोरै छ राम्ररी हेर त ! ! अनि बल्ल feeling dhani😀

Basanta Ghimire (@basantaplp) 's Twitter Profile Photo

म जान्ने, सुन्ने भएदेखि प्रश्न उठ्नेबित्तिकै मन्त्री पदबाट राजीनामा दिने मन्त्री गोकुल बास्कोटा Gokul Prasad Baskota थिए । तर अहिलेसम्म छानबिन सकिएको छैन । त्यही विषयलाई लिएर उनको घरबार जलाइयो, र जलाउनेहरू खुलेआम सामाजिक सञ्जालमा ‘म हुँ’ भन्दै हिँडिरहेका छन् । त्यसैले आरोप लागेपछि