Mr. Bim-all Subedi (@mrbimal6) 's Twitter Profile
Mr. Bim-all Subedi

@mrbimal6

Bio Lost .
100% follow back offer !!!

ID: 1164086259465125888

calendar_today21-08-2019 08:06:20

896 Tweet

1,1K Followers

1,1K Following

तितेकरेली👁️🕊️👁️🇳🇵 (@teetekareli_) 's Twitter Profile Photo

"बेरोजगार" पनि यति सम्म "भैयो" कि"बिहान बेलुका" खाको "भात" "पचाउन" पनि सपना" मा "काम" गरेको देख्नु पर्छ!

RJ. moona (@moona_rj) 's Twitter Profile Photo

दुनियामा कसैकाे विश्वास लाग्दैन मलाइ किन थाहा छ म अाफैले अाफैलाइ त कहिल्यै विश्वास गर्दिन😂😂

बोजुना (@sirzu1) 's Twitter Profile Photo

हजार खोक्रो शब्दहरु भन्दा शान्ति दिने एक शब्द नै उत्तम लाग्छ मलाई ।

हाकिम (@realhakkim) 's Twitter Profile Photo

नालायक सरकारले हामिले तिरेको करको दुरुपयोग गर्दै भकुन्डो खेल्ने,पानीमा हाम्फाल्ने ,बर्याक्बुरुक उफ्रिनेलाई राज्यको ढुकुटिबाट पोइसो बाड्यो !! भनेर अरुले पनि भनिसके कि म नै पहिलो हो??😂🤣😂😀🤣😂🤣

Abiral Yatri (@abiralyatri) 's Twitter Profile Photo

मलाई फलो गर्न बाँकीले तुरुन्त फलो गर्नुस। शतप्रतिशत फलो ब्याक चौबिसघन्टा भित्र।

ओए होए! (@prempun29327402) 's Twitter Profile Photo

कुनै पनि व्यक्तिको सहनशीलता एउटा तन्किएको रबर जस्तै हो! निश्चित सीमाना भन्दा बढी तन्काउनु भयो भने टुट्ने सम्भावना हुन्छ।   #शुभ_बिहानी☕️☕️  #सुप्रभात🙏

💞 विद्या विद्या💞 (@vidyakafle) 's Twitter Profile Photo

कुन चाहिँ बाँदरको खप्परमा नाम कोरिइ सकेपछी त जत्रै #accident हुँदा नि मरिन्न रैछ्😰🙏 बेड बाट लडियो यार धेरै पछि😰😱😅

सुदिप पोख्रेल 💙🇳🇵🇶🇦 (@sudipkancho2) 's Twitter Profile Photo

माया गर्ने मान्छेले घृणा गर्न सक्दैन भनी कदापी नसोच्नु , जब सुनामी आउँछ तब शान्त समुन्द्र पनी भयानक हुन्छ।

Bodh Kumar Thapa (@bodh_123) 's Twitter Profile Photo

बाउ छोरी बाउ: छोरी पहिला त तिम्लेलाइ बाबा भन्थ्यौ तर अचेल किन ड्याडी भनिराछौ ? छोरी: किन हुनु नि ड्याडी! लिपिस्टिक बिग्रन्छ भनेर हो !

Mr. Bim-all Subedi (@mrbimal6) 's Twitter Profile Photo

सरकारले खेलाडिकाे कदर गर्दै पदक पाउनेलाई पुरस्कार दिने रे अब त म पनि खेल खेल्न जानू पराे । पहिलानै था पाकाे भय त मैले पनि 2/4 वटा पदकत ल्याई हाल्थे नि ।

Vishnu Dhakal (@vishnudhakal11) 's Twitter Profile Photo

तपाईं हाम्रा ज्ञानका स्रोत पनि,भिन्नभिन्न छन् र चेतना,विषेशता पनि!प्रस्न कहाँ कसरी प्रस्तुत हुनेभन्ने कुराले,महत्त्व राख्छ।अाफुलाई यकिन नभएका कुरा लहड,अनुमानकाे भरमा लेख्दा कसैलाई पर्न जाने ठेसकाे भरथेग गर्न गाह्रो हुन्छ।मानिसको स्वभाव,अाफ्ना विचार प्रति सहमतिकाे अपेक्षा हाे कि!

हाकिम (@realhakkim) 's Twitter Profile Photo

यदि तपाइँ सहि हुनुहुन्छ भने कसैले तपाइँ बिरुद्ध औँला उठाउदैन !! कसैले तपाइँ बिरुद्ध पटक पटक औँला उठाउदैछ भने, अरुलाई दोष दिन छोड्नुस ,आफुलाई सुधार्नुस !!!🙏🙏

🌹Deepu🌹 (@deepakhanal6) 's Twitter Profile Photo

राम्रो कुराको पछाडि कोहि जाँदैनन्, खराबको पछि पछि सब जान्छन्, रक्सी बेच्नेहरुलाई कहिँ धाउनुपर्दैन दूध बेच्नेहरुलाई घर- घर चहार्नुपर्छ। #शुभप्रभात्☕️☕️ #शुभदिन🌹🌹

Mr. Bim-all Subedi (@mrbimal6) 's Twitter Profile Photo

नेपालीहरुकाे स्विस बै‌कमा रहेकाे कालाे धनलाइ राष्ट्रिय करण गर्नु पर्छ भन्ने मेराे बुझाइ हाे ।