ओए होए! (@prempun29327402) 's Twitter Profile
ओए होए!

@prempun29327402

Just for fun

ID: 1109239421092519936

calendar_today22-03-2019 23:44:21

62,62K Tweet

11,11K Followers

6,6K Following

ओए होए! (@prempun29327402) 's Twitter Profile Photo

खुसी त त्यो बेला लाग्छ, जब आधा रातमा निद्रा खुल्छ, र थाहा हुन्छ आहा!सुत्न अझै धेरै बाँकी छ😂😂😂😂😂😎

ओए होए! (@prempun29327402) 's Twitter Profile Photo

त्यी हजारौं बेसाहरा बुवाहरु, जस्को कुनै साहरा छैनन् , उहाँ हरुको सु-स्वास्थ्यको कामना!!! #FathersDay

ओए होए! (@prempun29327402) 's Twitter Profile Photo

परिस्थिति एक चुनौती हो, लडाई एउटा पाठ र अनुभव जीत को खजाना ... #शुभबिहानी ☕️

ओए होए! (@prempun29327402) 's Twitter Profile Photo

FB मा happy father's day भन्दै मलाई सहित 8/9 जनालाई ट्याग गरिराछ , मनमनै सोँचीराछु ,मेरो बाउ साँच्चिकै सोझो थिए कि क्या हो हँ😛 🤣🤣🤣🤣

ओए होए! (@prempun29327402) 's Twitter Profile Photo

धन्नै धन्नै एक बर्ष पछि यता छिरेको कस्तो कस्तो लागिरहेको छ ,🥸🤡😇🤣

❤️बिपना❤️ (@pana_bee01) 's Twitter Profile Photo

खराब समय र खराब मान्छे ले जिन्दगिमा सबै भन्दा ठूलो पाठ सिकाएर जाने गर्छन । #सुभबिहानी 🌼🌼

सुमित्रा नेपाल (@sumusumi4) 's Twitter Profile Photo

माया एक प्रकार्कोसकारात्मक, प्रेणनात्मक, भावनात्मक, आत्मीय, स्नेहत्मक, इज्जतदार, इमानदारीता पुर्वक व्यबहार र आत्माबोधक , मनोबल बढाउने एक मात्र हृदयको पबित्र भाव हो। 🙏🙏 #शुभ_प्रभात_यहाँ_हरुको_दिन_शुभ_रहोस् 🙏☕🌄🌻♥️ #सुमु💕💕

C𝓱ₐᵤᄂₐgₐᵢ𝚗𝚍𝚌₁₅ (@chaulagain_dc) 's Twitter Profile Photo

पहिले प्रेम का तीन सूत्र थिए.... जात, धर्म र संस्कृति अहिले तीन थपिएका छन् । फेसबुक, ट्विटर , युट्युब। पहिलेका सत्रुले नजिक पार्न दिँदैनथे,अहिले नजिक भएकालाई कोसौ टाढा पुर्याएका छन्।।। #शुभबिहानी🌹🌻❤️

एकल यात्रि🇳🇵 (@trvms11) 's Twitter Profile Photo

भनिन्छ नि जबनमा जे गरिन्छ आफ्नो खुशिको लागि भन्ने हुन्छ तर खुशि प्राप्ति गर्दा समाज आफ्न्त र शुभचिन्तकहरुले आफुप्रति के धारणा बनाई रहेका छन् ,कहि अरुलाई हानि त भईरहेको छैन भन्ने कुराको हेक्का राख्नु पर्ने हुन्छ किनभने जिबनको मोडमा कुनै बेला सहारा लिनुपर्ने हुन्छ !! #शुभबिहानी🌷🌻

amcalariok58❤️ (@ceemakoirala81) 's Twitter Profile Photo

केई समय दुखै गरेर बिताउला आमा😊 एकदिन त सुख का दिन हाम्रा नि कसो नआउलान्🌻♥️ #FridayMorning🕉

सुजन पोख्रेल (@spjalan111) 's Twitter Profile Photo

ऊ हराएको छैन ऊ बगिरहन्छ तिम्रो सास रहेसम्म तिम्रो आस रहेसम्म तिम्रो अर्थी सेलाइन्जेल  हाम्रो लाश बहेसम्म निरन्तर, निर्विरोध, निर्दोष  यो धर्ती, आकाश रहेसम्म। ---Balen