HERO कान्छा😎 (@mrbabu9860) 's Twitter Profile
HERO कान्छा😎

@mrbabu9860

सुन्दर जीवनको लागि सुन्दर हुनुपर्दैन,😊
आफुँ सङ्ग सुन्दर सोच भए पुग्छ।♥️🙏

ID: 1439522388144627713

calendar_today19-09-2021 09:31:07

637 Tweet

162 Takipçi

301 Takip Edilen

Roshan Naral (@roshannaral) 's Twitter Profile Photo

खोजि ख्याल गर्नेको थियो, जिन्दगिले ख्याल ठट्टा गर्नेहरुसग मात्र भेटगराइदिन्छ !!!

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

जीवनमा माया गर्ने मान्छेको कमि छ मनपराउनेको हैन नि |

💕MAYABI💕 (@mayabi56) 's Twitter Profile Photo

इग्नोर गर्नेलाइ के थाहा म्यासेज गर्नेले कति आशले गरेको हुन्छ |

Dipesh Paudel (@dipeshp08893496) 's Twitter Profile Photo

स्कुलमा सधै ढिलो पुग्ने मान्छेले पढाई चाहिँ छिटो छोडनु पर्दो रहेछ😊

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

' सपना पूरा गर्नुस् , प्रेम त प्राय आजभोलि अधुरो नै रहन्छ ' ॥

Subin Bhattarai (@subinbhattarai1) 's Twitter Profile Photo

जुन ठाउँ तिमीलाई आफ्नोजस्तै लाग्दैन त्यो ठाउँ छोडेरै हिँडेको बेस, के थाहा कुनै नयाँ ठाउँले तिमीलाई आफ्नै ठानेर पर्खेको छ कि !

Sushma Dahal (@susmadahal43054) 's Twitter Profile Photo

बेवास्तामै बिलायो त्यो सम्बन्ध नत्र कसम त अर्को जुनिको पनि थियो ......!❤️

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

अपनाउन सिक , टुक्राउन पनि सिक, जहाँ इज्जत छैन त्यहाँ बाट हिड्न पनि सिक.....!!😉❤️ #swrites🖤🕊️ #सुभबिहानी 🙏🙏☕️☕️ #सुभदिन 😊

इन्दु❤️ (@indu596461531) 's Twitter Profile Photo

मैले प्रेमको नजरले हेरेर हो तिमिलाइ नत्र मरिहत्ते नै गर्नु पर्ने जस्तो त छैनौ है , त्यही भएर धेरै भाउ नखाउ बुझेउ ।🤭😂

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

ज्यादा त केही बदलिएको छैन उ र म बिचमा, बस्! हिजो घृणा थिएन, आज माया छैन..!!

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

शुन्य शुन्य .. मुल्यहिन बनाएर गयो .. जो संगै हुँदा आफुलाई अमुल्य महसुस गरेको थिएँ..!!

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मन त्यहाँ गएर नअडियोस जहाँ खुट्टा राख्ने ठाउँ पनि नहोस् । #शुभरात्री 😊♥️🌙

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जब कसैको आशा राख्न, कसैलाई पर्खन छाड्नुहुन्छ नि तब तपाईं निराश र दुखी हुन छाड्नुहुन्छ !😊

अर्चना पराजुली🦋 (@archuu______) 's Twitter Profile Photo

भरोसा मा नै त अल्झेको छ जिन्दगी, नत्र कसले भन्थ्यो र फेरि भेटौला!!🙂❤️🌸

🦋Sa Nu🦋 (@_sanuu__) 's Twitter Profile Photo

सहाराको लठ्ठी जस्तोहोस सम्बन्ध ओरालोमा ज्यान धानिदिने अनि उकालोमा ज्यान तानिदिने🙏🙏