Dipesh Paudel (@dipeshp08893496) 's Twitter Profile
Dipesh Paudel

@dipeshp08893496

आउनुहोस एक्छिन दुखको कुरा गरेर हासेर जानुहोस😁❤️

ID: 1489532222227218434

calendar_today04-02-2022 09:32:30

226 Tweet

463 Takipçi

463 Takip Edilen

Dipesh Paudel (@dipeshp08893496) 's Twitter Profile Photo

उ : सोचेको कुरा भएन अब के हुन्छ ? म : नसोचेको कुरा हुन्छ😆

Dipesh Paudel (@dipeshp08893496) 's Twitter Profile Photo

आफु जित्नु भन्दा आरुले जितेको हेर्न मन पर्छ त्यहि भएर म सधै चुप बस्छु😊

Dipesh Paudel (@dipeshp08893496) 's Twitter Profile Photo

तिम्रो नजरमा म दोशी मेरो नजरमा तिमी दोसि...तर बिचरा हाम्रो मायाले सजाय पायो😑

Dipesh Paudel (@dipeshp08893496) 's Twitter Profile Photo

अर्काको girlfriend मात्रै कति हेर्नु भनेर आँखा दान गर्ने निर्णय गरियो☺️😆

Dipesh Paudel (@dipeshp08893496) 's Twitter Profile Photo

बजेट भासणमा के भनेको तेस्तो रक्सी र चुरोटमा कर लगाइन्छ अरे ए बाबा खान्न भनेपछी खान्न कर लगाएर हुन्छ?

Dipesh Paudel (@dipeshp08893496) 's Twitter Profile Photo

लासको माथी पैसाको माला देखेर बिचरा गरिबको बच्चालाई पनि मर्न रहर लागेछ😑

Dipesh Paudel (@dipeshp08893496) 's Twitter Profile Photo

नराम्रो लाग्छ नि यार cockroach सग डराउनेले दिल सग खेलेर जादा😅

Dipesh Paudel (@dipeshp08893496) 's Twitter Profile Photo

मायाको परिभाषा आफुले माया गर्ने बाट भन्दा पनि आफुलाइ माया गर्ने बाट सिकिदो रहेछ😊

Dipesh Paudel (@dipeshp08893496) 's Twitter Profile Photo

रहरले टाडिएकालाई के थाहा..बाध्यताले टाडिनुको पिडा🤗

Dipesh Paudel (@dipeshp08893496) 's Twitter Profile Photo

जनावर र मान्छेमा फरक यति हो...जनावर आफ्नु पेट भर्नको लागि दिन रात दुख गर्छ..मान्छे समाजको मुखमा बुझो लगाउन दुख गर्छ😅

Dipesh Paudel (@dipeshp08893496) 's Twitter Profile Photo

म रुदै थिए जुत्ता छैन भनेर...त्यही छेउमा एउटा खुट्टा नभएको मान्छे हासिरहेको थियो😑

Dipesh Paudel (@dipeshp08893496) 's Twitter Profile Photo

मरे पछि अन्नद मिल्छ रे..एउटा जिउदो मान्छेले भनेको 😆