Mr.Arjun Adhikari (@mradhikar1) 's Twitter Profile
Mr.Arjun Adhikari

@mradhikar1

संघर्ष अनि भोगाइ अनुसार नै जीवनको परिभाषा बनी दिन्छ यहाँ♡🍀!!
🏴❌

ID: 1575461184584589312

calendar_today29-09-2022 12:23:57

18 Tweet

222 Followers

336 Following

Mr.Arjun Adhikari (@mradhikar1) 's Twitter Profile Photo

राजतन्त्र फालेर जनताले चाहिँ के पाए नि ? हिजो गाउँ गाउँमा भात मागेर खानेहरु चप्पल पत्काउँदै सिंह दरबार छिरेकाहरुले जनयुद्धका ती मुद्दाहरु सबै बिर्सिएर आफै राजा महाराजा बने पछि राजा फालेर भुत्रोको के घन्टा पायौं !#factofnepal#nepalipolitics

☭ Comrade Prachanda (@cmprachanda) 's Twitter Profile Photo

गोरखा जिल्लामा पार्टीका नेता-कार्यकर्ता र स्थानीय जनसमुदायबाट स्वागत (भिडियो)

Mr.Arjun Adhikari (@mradhikar1) 's Twitter Profile Photo

पृथिबी नारायण शाहको नै सालिक फुटाउने लाई के गोर्खाली जनताले जिताउँलान ....!

Mr.Arjun Adhikari (@mradhikar1) 's Twitter Profile Photo

कांग्रेसका एक जना उमेद्वारले भन्नुभयो - "कम्युनिष्टको लाल किल्ला भत्काउनु पर्छ ।" माओवादी र समाजवादीका नेताहरु परररर तालि बजाउदै 🤦🏻‍♂️ #कठै_मति 🙃 #nepalelection #Communist #NepalVotes2022

Mr.Arjun Adhikari (@mradhikar1) 's Twitter Profile Photo

संघर्ष अनि भोगाइ अनुसार नै जीवनको परिभाषा बनी दिन्छ यहाँ !! ♡ #GOODNIGHT :) 🍀

संघर्ष अनि भोगाइ अनुसार नै जीवनको परिभाषा बनी दिन्छ यहाँ !! ♡

#GOODNIGHT :) 🍀
Mr.Arjun Adhikari (@mradhikar1) 's Twitter Profile Photo

अनेरास्ववियु- गण्डकी बुटवल बहुमुखी क्याम्पस सम्पर्क कमिटी को गठन कार्य सम्पन्न । कमिटी ईनचार्ज अर्जुन अधिकारी अध्यक्ष कुसल तिवारि उपाध्यक्ष महेन्द्र कडेल,rishi Adhikari ,भावना भुसाल सचिव निखिल रिजाल सह-सचिवदिपा पाण्डे सहित 41 सदस्य कमिटी गठन भयो सबैलाई हार्दिक वधाई#union

अनेरास्ववियु- गण्डकी बुटवल बहुमुखी क्याम्पस सम्पर्क कमिटी को गठन कार्य सम्पन्न ।
कमिटी ईनचार्ज अर्जुन अधिकारी 
अध्यक्ष  कुसल तिवारि उपाध्यक्ष महेन्द्र कडेल,rishi Adhikari ,भावना भुसाल सचिव  निखिल रिजाल सह-सचिवदिपा पाण्डे सहित 41 सदस्य कमिटी गठन भयो  सबैलाई हार्दिक वधाई#union
Mr.Arjun Adhikari (@mradhikar1) 's Twitter Profile Photo

सोध्ने ले उहि.. पुरानो प्रस्न दोहोर्या यसपाली मेरो जवाफ भिन्न थियो .।

सोध्ने ले उहि.. पुरानो  प्रस्न दोहोर्या
  यसपाली मेरो जवाफ भिन्न थियो .।
Mr.Arjun Adhikari (@mradhikar1) 's Twitter Profile Photo

Dependent maa syangja jani vaye malai message garihala navaye tmero satta arkaii ko syangja ko visa lagla 😙😂 #ONEPIECE1065 #Nepal

Mr.Arjun Adhikari (@mradhikar1) 's Twitter Profile Photo

कम्न्युष्ट सरकार आयो भने रुन पनि पाईँदैन भन्ने देउवाले ढकाललाई बोल्न, भोट माग्न पनि रोक लगाएछन् ! देउवाको हलीहरुको के छ विचार;

Mr.Arjun Adhikari (@mradhikar1) 's Twitter Profile Photo

बग्ने पानी जस्तै बगिरहनु फोहोरहरु आफैं किनार लाग्छ......!!💐

बग्ने पानी जस्तै बगिरहनु 
फोहोरहरु आफैं किनार लाग्छ......!!💐
Mr.Arjun Adhikari (@mradhikar1) 's Twitter Profile Photo

सधैभरि ढुङ्गाको मात्रै दोष हुदैन, कतिपय ठेसहरु आफू हिड्न नजानेरै पनि लागेका हुन्छन...!!

सधैभरि ढुङ्गाको मात्रै दोष हुदैन, 
कतिपय ठेसहरु आफू हिड्न नजानेरै पनि 
लागेका हुन्छन...!!
Mr.Arjun Adhikari (@mradhikar1) 's Twitter Profile Photo

इच्छा पुरा नभए क्रोध बढ्छ इच्छा पुरा भए लोभ बढ्छ.....✨❤ . . . . #TwitterX #TakeMeOutsideDay

इच्छा पुरा नभए क्रोध बढ्छ 
इच्छा पुरा भए लोभ बढ्छ.....✨❤
.
.
.
.
#TwitterX #TakeMeOutsideDay