मोहन तिवारी (@mohan_tiwari_9) 's Twitter Profile
मोहन तिवारी

@mohan_tiwari_9

जे मन लाग्छ भनेर जानुस तर फलो गर्न नबिर्सिनु है 👊

ID: 1283693367134580736

linkhttps://www.tiktok.com/@mohan_tiwari9?_r=1&_d=dkma29gj9mk17l&language=en&sec_uid=MS4wLjABAAAAIJdGRMJ calendar_today16-07-2020 09:22:45

5,5K Tweet

1,1K Followers

406 Following

Aryal KP (@krishna72952181) 's Twitter Profile Photo

बाले किनिदिएको भैँसी भन्दा आफूले बाटेको दाम्लोको मांया बढी हुन्छ !!

Ghimire Rana 🇳🇵🤝🇮🇱🇮🇳🇸🇦 🇸🇬🇲🇴🇧🇭 (@raazbg) 's Twitter Profile Photo

महत्वाकांक्षा जति हुन्छ मान्छे त्यति नै दुखी हुन्छ। #शुभबिहानी #सामाजिकसञ्जाल ~bg T- 5995 🇳🇵

मोहन तिवारी (@mohan_tiwari_9) 's Twitter Profile Photo

सिमितता , सिमा, परिधि भित्र प्रेमको अनन्त गहिराइको महसुसता खोज्नु मुर्खता हो । #शुभरात्रि ❤️‍🩹

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

“संसारकै सबैभन्दा मीठो सुवास भनेको, तपाईंले प्रेम गर्ने व्यक्तिको सुवास हो।” ♥

Chandra💓💓neupane (@chandra84965116) 's Twitter Profile Photo

आज भाइ टीका, दिदीबहिनी र दाजुभाइ विचको सम्बन्ध अटल,अमर र अजर बनिरहोस,सबै सबैमा हार्दिक मंगलमय शुभकामना । #शुभप्रभात#☕️☕️❤️❤️

Madhu Raman Acharya (@madhuramanach) 's Twitter Profile Photo

“म्यारिज” खेल्दा दाउ नपर्ने खेलाडीले “कटफट” गर्नु परो भनेजस्तो सत्तामा दाउ नपर्नेले भन्ने कुरा रहेछ “सर्वदलीय सरकार!” कुरा बुझ्दा!!

लोफर✨ (@loaferites) 's Twitter Profile Photo

मन्दिरमा गएर झूठो कसम खुवायौं यो अर्थमा त पाप दुवैले भोग्नुपर्ने हो । :)

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

अखाद्य नखाऔँ अवाच्य नबोलौँ अकार्य नगरौँ! शुभ होस्!

Narayan Adhikari (@bahunnaran) 's Twitter Profile Photo

नीति ,सिद्धान्त , दूर दृष्टि र सिस्टमको कुरै छैन।फलानो लाई प्रधानमन्त्री बनाएमा , फलाना र डिस्काना मिलेमा , फलाना लाइ लखेटेर धपाएमा देश उभो लाग्छ भनेर घोँक्रो फुलाउने तोरिगाडाहरुको जमात देख्दा उदेक लाग्ने ।

पौडेल वैशाखी🌹💕💞 (@baishakai) 's Twitter Profile Photo

दिव्य ज्ञान पैसा,पद,प्रतिष्ठा, सत्ता,शक्ति र यौन प्रतिको अति आशक्तिले दुर्घटना निम्ताउछ। बेलैमा सचेत बन!

मान्ठा (@imaanthaa) 's Twitter Profile Photo

समृद्धिको मृगतृष्णामा भौतारिएका नेपालीलाई फेरी एउटा oasis देखिएजस्तो महशुस हुनेछ। तर काँध थापेर रुख चढ्न नपाउँदै तलकाले फेद गिंड्ने राजनीतिक संस्कार हाम्रो जिनमै छ। यसको अन्तिम संस्करण गिर्जा'उ र किसुनजीको बेलामा देखिएको थियो। नदोहोरियोस्। शुभकामना।

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

"अरुलाई भत्काउनमा होईन, आफुलाई बनाउनमा समयको लगानी गर्नुहोस् जिन्दगी भरी खुसी मिल्छ!" #शुभ_प्रभात ☕️💖 #दारी💞

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

मौसमी फेसन एक मौसम चहकन्छ। वास्तविक सौन्दर्य दीर्घकाल रहन्छ। शुभ होस्

श्रेया (@me_sherya) 's Twitter Profile Photo

उम्मेदवार हुन मन लागे धरान जानू ! केन्द्रिय सदस्य बन्न मन लागे पेरिसडाँडा जानू !! जय माटो !!!

मोहन तिवारी (@mohan_tiwari_9) 's Twitter Profile Photo

ऋषि धमला र महाबिर पुन समेत चुनावमा होमिएको बेला... मैले आफुलाई कसरी कन्ट्रोल गरे?? I am proud of myself!!! 🤦🤷

Nilamber Acharya (@nilacharya) 's Twitter Profile Photo

तिमी केही हौ न-केही होइनौ। यत्ति सम्झे पुग्छ सामर्थ्य बढ्छ। शुभ सन्ध्या शुभ होस्!

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

ज्ञानविज्ञानरूपायै ज्ञानमूर्ते नमो नमः । नानाशास्त्रस्वरूपायै नानारूपे नमो नमः ॥ सरस्वती पूजाको मङ्गलमय शुभकामना 🙏🕉️

ज्ञानविज्ञानरूपायै ज्ञानमूर्ते नमो नमः ।
नानाशास्त्रस्वरूपायै नानारूपे नमो नमः ॥

सरस्वती पूजाको मङ्गलमय शुभकामना 🙏🕉️
Cheell🦅 (@cheell77) 's Twitter Profile Photo

न राजनीतिमा विश्वास लाग्छ,न व्यापारीको विश्वास लाग्छ, न सम्बन्धमा विश्वास लाग्छ घरिघरि आफ्नै पनि विश्वास लाग्दैन। तर म मान्छे शंकालु चाहिँ होइन है।😅✍️

Karan Kshetri (खर्काली ) (@xetri_r) 's Twitter Profile Photo

पछुताउने गरी कसैको मत नहोस् नीति, नियत र निसाफ गलत नहोस्...❤️❤️ #शुभकामना_बालेन_सरकार