Ramu Poudel🇳🇵(Tweet Minister) (@minister_vines) 's Twitter Profile
Ramu Poudel🇳🇵(Tweet Minister)

@minister_vines

Youtube
Channel Name - The Vines Minister

ID: 1209548042312929280

linkhttps://www.youtube.com/channel/UCvqKRHrfuySZG31cE4ZZFmw calendar_today24-12-2019 18:55:40

210 Tweet

264 Followers

345 Following

Rekha Thapa 33 (@rekhafilms) 's Twitter Profile Photo

सम्मानको सुरुवात आफै बाट गर्नुपर्छ- यसको मतलब घमण्ड नठानौ ल !,☺️

सम्मानको सुरुवात आफै बाट गर्नुपर्छ- 
यसको मतलब घमण्ड नठानौ ल !,☺️
Ramu Poudel🇳🇵(Tweet Minister) (@minister_vines) 's Twitter Profile Photo

"मृत्युको कैयौ बाटोहरू छन्। तर जन्मको एक मात्र केबल आमा" #mother #RamsTweet

💫Muso💫 (@subinabhattarai) 's Twitter Profile Photo

सबैको आखामा फुल्न नसके नि , कसैको आखामा बिझाउन नपरोस् । #शुभबिहानी💐 #शुभदिनको_कामना 🌺

MAISAAB-मैसाब🫅🌹💫 (@imurgirl78) 's Twitter Profile Photo

हिजोको कुराहरू मनमा राखेर दुखी नहुनु के थाहा भोलिको दिन आजको भन्दा राम्रो हुन्छ कि 💫 #शुभदिनको_कामना

SANTOSH KARKI (@santosh60806323) 's Twitter Profile Photo

सुन्दर जिबनको लागि आफू सुन्दर हुन जरुरी छैन। आफुसंग सुन्दर सोच भए पुग्छ।💯

Routine of Nepal banda (@ronbupdates) 's Twitter Profile Photo

Big Good News: Baby Siyona will get World's most expensive gene therapy "Zolgensma" for free through Novartis managed access programme lottery. The drug costs more than $2.1 Million.

Big Good News: Baby Siyona will get World's most expensive gene therapy "Zolgensma" for free through Novartis managed access programme lottery. The drug costs more than $2.1 Million.
भण्डारी प्रेम 🙂🏏 (@premislove_) 's Twitter Profile Photo

उड्न देउ त्यो धुलोलाई, कहाँ सम्म जान्छ र ! हावा रोकिने बितिकै, आउने त जमिन मै न हो !!

Ramu Poudel🇳🇵(Tweet Minister) (@minister_vines) 's Twitter Profile Photo

"सम्पत्ति नभएर गरिब भइँदैन, भएको सम्पत्ति नचिनेर गरिब भइन्छ।" #RamsTweet

Ramu Poudel🇳🇵(Tweet Minister) (@minister_vines) 's Twitter Profile Photo

दहि ठेकि छैन मदानीकाे के काम तिमी छैनाै त याे जवानीकाे के काम, मनकाे गिता बुझ्ने सीता छैनन् भने रामायण मा राम कहानीकाे के काम??❣️ ©अशु पाैडेल #RamsTweet

Ramu Poudel🇳🇵(Tweet Minister) (@minister_vines) 's Twitter Profile Photo

कहिले 25 रुपैया बचाउन 25 min हिडछु, कहिले तेहि 25 min बचाउन 25 रुपैया खर्च गर्छु, न त पैसा ठुलाे रहेछ न त समय नै, ठुलाे त यहाँ आवश्यकता रहेछ हजुर आवश्यकता !!🙏❣️ #RamsTweet