Mordan Rawal (@min_rawal) 's Twitter Profile
Mordan Rawal

@min_rawal

Shree Laxmi Basic School Lamki-Chuha 9 Bangalipur Kailali
Head Teacher (Since 2061BS)

ID: 3098674651

calendar_today20-03-2015 02:53:08

156 Tweet

429 Followers

1,1K Following

Mordan Rawal (@min_rawal) 's Twitter Profile Photo

कोरोना संक्रमितमा देखियो ‘ब्ल्याक फंगस’सँग मिल्दोजुल्दो लक्षण ekantipur.com/news/2021/05/2…

Madhav Kumar Nepal (@ncp_madhavnepal) 's Twitter Profile Photo

षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ ।संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो । यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ ।

Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

कामचलाउ प्रधानमन्त्रीद्वारा नागरिकतासम्बन्धी विधेयक ल्याइनु आपत्तिजनक -

कामचलाउ प्रधानमन्त्रीद्वारा नागरिकतासम्बन्धी विधेयक ल्याइनु आपत्तिजनक -
Bhim Rawal, PhD (@bhimrawal179) 's Twitter Profile Photo

पार्टी विधान मिच्दै मनपरी गर्ने, संविधान उल्लङ्घन गर्ने,देशको अस्मिता र अस्तित्वमा आघात पार्ने नागरिकता वितरण लगायतका राष्ट्रघाती कुकृत्य गर्ने र देशलाई अस्तव्यस्त बनाउने केपी गुटले हामीलाई पार्टी सदस्यबाट निष्कासित गरियो भन्नु हास्यास्पद छ।यो केपी गुटको फुटवाद कै निरन्तरता हो ।

Binod Acharya (@hello_acharya) 's Twitter Profile Photo

चिनिया सरकारले नेपाली जनता लाई दिएको सहयोग को यो अक्सिजन सिलिण्डर यो कार्बन डाइअक्साइड मन्त्री को निजी सम्पती कसरी भएछ हौ बुझ्न सकिएन तैपनी कतै अध्यादेस बाट निजी हुन गएछ कि ?🤔

चिनिया सरकारले नेपाली जनता लाई दिएको सहयोग को यो अक्सिजन सिलिण्डर यो कार्बन डाइअक्साइड  मन्त्री को निजी सम्पती कसरी भएछ हौ बुझ्न सकिएन तैपनी कतै अध्यादेस बाट निजी हुन गएछ कि ?🤔
Khagendra Sangroula (@belakoboli) 's Twitter Profile Photo

काेराेना फैलाएर ज्यान मार्ने चुनावमा बगाउने पैसाले ज्यान बचाउने खाेप किन्नु छैन;टेस्टिङ,ट्रेसिङ र अक्सिजन बढाउनु छैन;दिन्छु भन्या भत्ता दिएर स्वास्थ्यकर्मीकाे मनाेबल बढाउनु छैन;गरिबकाे प्राणरक्षाकाे व्यवस्था गर्नु छैन;खालि निषेधाज्ञा बढाउने र कडाइ गर्ने कुरा गर्छन् ताेरी सरहरू!

Tara Nath Dahal (@tndahal7) 's Twitter Profile Photo

प्रधानमन्त्री केपी ओली र प्रधान न्यायधिश चोलेन्द्र शम्सेर राणा बीच हिजो राती एक घण्टा प्रम निवासमा गेप्य भेटघाट भएको समाचार ईमेजखवरले सार्वजनिक गरेको छ। यो समाचार सत्य नहोस भन्ने मेरो कामना छ। तर,भर्खर सो मिडियासॅग कुरा गर्दा”आफ्नो श्रोत प्रति विश्वस्त रहेको” वताईयो। खै के हो?

Hari Bahadur Thapa (@haribthapa) 's Twitter Profile Photo

विघटनविरुद्धका रिटको सुनुवाइ बिहीबार र शुक्रबार ekagaj.com/article/news/1…

Mordan Rawal (@min_rawal) 's Twitter Profile Photo

बुद्ध जयन्ती तथा उभौली पर्वको शुभ अवसरमा सबैमा शान्ति, सहिष्णुता एवम् भाइचाराको हार्दिक शुभकामना !! भगवान् गौतम बुद्धको कृपा प्राप्त होस् ।

बुद्ध जयन्ती तथा उभौली पर्वको शुभ अवसरमा सबैमा शान्ति, सहिष्णुता एवम् भाइचाराको हार्दिक शुभकामना !!
भगवान् गौतम बुद्धको कृपा प्राप्त होस् ।
Mordan Rawal (@min_rawal) 's Twitter Profile Photo

जीवन भर एमाले भैयो केपी ओलीलाई भो ! अलिअलि कमाएको रकम कोरोना लाई भो !! नेपालीका लागी कोरोना र केपी उस्तै उस्तै हुन्।

Mordan Rawal (@min_rawal) 's Twitter Profile Photo

डा भिम रावल हाम्रो आदर्श हुन उहाँले टिकट नपाए एमाले बहिष्कार गरिन्छ अछाममा

डा भिम रावल हाम्रो आदर्श हुन उहाँले टिकट नपाए  एमाले बहिष्कार गरिन्छ अछाममा
Mordan Rawal (@min_rawal) 's Twitter Profile Photo

संसारभर साम्राज्य फैलाएको अंग्रेजी सम्बत् २०२३ आजदेखि शुरु हुँदैछ नयाँवर्ष २०२३को हार्दिक मंगलमय शुभकामना

संसारभर साम्राज्य फैलाएको अंग्रेजी सम्बत् २०२३ आजदेखि शुरु हुँदैछ
नयाँवर्ष २०२३को हार्दिक मंगलमय शुभकामना
Mordan Rawal (@min_rawal) 's Twitter Profile Photo

नेपाली शान, हाम्रो पहिचान राष्ट्रिय टोपी दिवसको शुभकामना ।।

नेपाली शान, हाम्रो पहिचान राष्ट्रिय टोपी दिवसको शुभकामना ।।
Setopati (@setopati) 's Twitter Profile Photo

घरमै सुतिरहेका बेला हात्तीले आक्रमण गर्दा पत्नीको मृत्यु, पति घाइते setopati.com/social/291005

Mordan Rawal (@min_rawal) 's Twitter Profile Photo

PHD केहि होइन भन्ने केपी ओलीले +2 पास गरेर देखाएको भैगोनि