mgrrr (@mgrrr6) 's Twitter Profile
mgrrr

@mgrrr6

ID: 1305579581353545731

calendar_today14-09-2020 18:50:14

481 Tweet

1,1K Followers

698 Following

टि आर ए (@acharyaji_0) 's Twitter Profile Photo

शेरेको चार बच्चा थिए सरकारले आह्वान गर्यो जसको ५ ओटा बच्चा हुन्छ उसलाई रु २ लाख पुरस्कार दिइने छ शेरेले श्रीमती संग भन्यो मेरो एउटा बच्चा मेरी girlfriend संग छ म ल्याउछु है फर्केर घर आउदा आफ्ना बच्चाहरु गायब थिए शेरे:बच्चाहरु कहाँ गए श्रीमती :- जसको थियो उसैले लग्यो😜😁🤣😄

🇳🇵आचार्य छब्बु🇳🇵 (@acharyaxabbu800) 's Twitter Profile Photo

हिजो भन्दा आज झन,भएर त होला! तिम्रो मेरो, उस्तै मन, भएर त होला! तिमी उता, म यता, एक्ला एक्लै रुने; "हर्ट टु हर्ट कनेक्सन" भएर त होला! 😍

eश्वर न्यौपाने (@ishwor_ne) 's Twitter Profile Photo

श्रींगारीक मुक्तक 👄👄 छिटो भित्र आउ भनी तानेको याद आयो। पस्न नपाइ अंगालोमा बानेको याद आयो। छीट्टै गर राजा बाबा आउने बेला भयो भनी शरीरका ति बस्रहरु उतारेको याद आयो। 😜😜😜😜😜

सुरेश अर्याल (@suresharyal10) 's Twitter Profile Photo

सुनसान रात सुनसान समय एक्लो कोठामा एक्लो म, उकुसमुकुस छ मन! छट्पटिएका छन् पिडाहरु ! जबर्जस्ती जोडेर भिजेका परेलाहरुलाइ, म बल गर्छु निदाउन। भित्ताबाट भित्तेघडिले टकटक आवाजमा भन्छ, यार तँ कति रात कटाउछस् यसरि कसैको यादमा तट्पिएर!

'मञ्जरी' (@manzari77) 's Twitter Profile Photo

ठट्यौलो छ मेरो मन, ठट्टा गर्ने बानि छ तर तिम्रै लागि धड्किने मुटुको कमानि छ बिन्ति त्यति धेरै पनि, नरिसाउन प्रिय, तिम्रै लागि दिलमा मायाको प्रचूर खानि छ..!!

Devendra Dhungel (@devendra2016dhu) 's Twitter Profile Photo

यात्रा गर्ने मान्छे ले पाइला गन्दैनन् ! सबै भन्दा लामो दुरि मन को हुन्छ र माया गर्ने मान्छे के दुरि नाप्दैन ! हजार जुनि भए पनि पर्खिन्छु म❤️

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

आकाशमा उडेको चरा हुँ म, सक्छौ साथ देउ सक्दैनौ गुलेली नहान ।।

अल्टर सरकार 모 (@oceanofsecrets7) 's Twitter Profile Photo

तिमि भन्छौ भने म आफैलाई भुलिदिन्छु, तर तिमिलाई भुल्न सक्ने तागत छैन म मा।।

प्रतिभा अधिकारी (@pari509) 's Twitter Profile Photo

खुशी हुन हजारौँ सम्बन्ध जोड्नु भन्दा , हजारौँ खुशी दिने एउटा सम्बन्ध बनाउनु राम्रो..!!

आहाट (@aahaat42) 's Twitter Profile Photo

मलाई टाउको मात्रै दुख्यो भन्दा नि तिमीमा देखिने त्यो छट्पटी र बेचैनीलाई आज धेरै सम्झिरहेको छु ! तिमीले दिए जस्तो त्यो माया, केयर दिने मान्छे मेरो जीवनमा कोही आउने छैन ! बाध्यता र समयले दुई किनार बनाए पनि तिम्रो सम्मानजनक माया मेरो मनमा सदा अमर रहने छ । 💔💔

सृजना🙏 (@srijanamk) 's Twitter Profile Photo

मेरो साथी पनि तिमी मेरो माया पनि तिमी मेरो एक पनि तिमी मेरो हजार पनि तिमी यथार्थमा भन्नू पर्दा मेरो जिन्दगी पनि तिमी.....😍😍😍

ग़नी अन्सारी (@ganiansarii) 's Twitter Profile Photo

तिमी र तिम्रो यादबीच फरक थाहा छ तिमीलाई? तिमी आउँछौ अनि जान्छौ तिम्रो याद आउँछ र रहिरहन्छ कसले भन्यो- आउने सबै जान्छन् नै -माघ २

परदेशी (@gp_yatri) 's Twitter Profile Photo

मनपरेको फूल सुके पनी रसीलो ! मुटु भित्रको माया रिसाए पनी हँसिलो !! ❤️❤️🌹🌹

प्राप्ति PR@pTii (Kaan_chhu)🙆 (@prapti_kanchhu) 's Twitter Profile Photo

न फूल 🌹 दिएर न चकलेट 🍫दिएर ! न टेडी🧸दिएर ! न प्रपोज👭 गरेर ! न देखेकै छ ! न छोएकै छ ! माया 💕त यसै पनि हुँदो रहेछ ! ♥️♥️♥️💕❤️🥰💕

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

त्यो अँगालोमा मलाई बाहेक अरु कसैलाई पनि ठाउँ नदिनु है..माया !!❤️ #Happy_hug_day 😍 #दारी💞

NB Bikas (@nbbikas) 's Twitter Profile Photo

महिलाहरू ति पुरुष सँग कहिल्यै डराउँदैनन जसलाई उनले माया गर्छिन् ,र पुरुषहरु सिर्फ ती महिलासँग डराउँछन् जसलाई उसले माया गर्छ🤔 #शुभ_संध्या

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

मायाको बदला माया नै हुनुपर्छ भन्ने छैन जसको मलामी तिमी गयौ उ कहाँ तिम्रो मलामी जान आउँछ र🥺

B-Company (@brnpkrl) 's Twitter Profile Photo

मेरो बेथा मलाई नै थाछैन सुत्चु भन्चु निद्रा नि लाछैन डाँडै फुर्के सल्लो ~~~ कनाउदै बस्चु हजूर माथिल्लो हैन तल्लो ~~

कलियुगको कृष्ण (@krish__cool) 's Twitter Profile Photo

नाम मेरो कृष्ण गर्छु म रासलिला चानस त देउ प्रिया गर्दिन १ मिनेटपनि ढिला 😂😂