Meलक्ष्मी (@melaxmi47) 's Twitter Profile
Meलक्ष्मी

@melaxmi47

निस्वार्थ ब्यक्ति समयले दिने हरेक कुरा स्विकार्य छ्न।
आत्मालाई अध्यन गर्न सक्ने अध्यात्ममाथी भरोसा छ।
#TravelAgent
#Mountain_View_Travel
#feelProudAsaMomof✌️

ID: 2772592057

calendar_today27-08-2014 06:54:56

8,8K Tweet

972 Followers

506 Following

Meलक्ष्मी (@melaxmi47) 's Twitter Profile Photo

अनंतहीन प्रतीक्षा ही अब मेरा संपूर्ण जीवन होगा । तुम्हारा प्रेम ही अर्जित करना अब मेरे जीवन का लक्ष्य होगा । मेरा अंत ही नया प्रारंभ का अध्याय होगा मिलन ही तुम संग मोक्ष पर ख़त्म होगा ।। #प्रेमकी_भाषा #melaxmi #UniverseBlessed #happysoul #blessedwithmanishakabir

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

स्थायी आनन्द प्राप्तिको बाटोमा हिड्न सकु। विश्व ध्यान दिवसको शुभकामना !!! शुभ रहोस् शुभ प्रभात!!!

Meलक्ष्मी (@melaxmi47) 's Twitter Profile Photo

यदि आफ्नो जिवन ध्यान बिनानै चलेको छ भने, पक्कै हामी भ्रम र अहंकारमा बाँचेका छौँ ! एकपटक आफ्नो ढोका खोलौँ र भित्र नियालौँ 😊 अश्लि 'म' भित्र मुस्कुराइ रहेको छ 🙏 विश्व ध्यान दिवसको शुभकामना। #blessedday🙏 #startagainfromhere #21Dec #Meditationday #BlessedwithMaanishakabir🙏🙏

Meलक्ष्मी (@melaxmi47) 's Twitter Profile Photo

संसार आफैमा सुन्दर छैन, हाम्रो हेर्ने दृष्टिकोण र जिउने शैलीले यसलाई सुन्दर बनाउँछ। #ॐ

Meलक्ष्मी (@melaxmi47) 's Twitter Profile Photo

सबैभन्दा खतरनाक जेल भनेको स्वार्थले बन्द गरियको हृदय हो। #सुभदिन #सुभपल #melaxmi #blessedwithmaanishakabir

Meलक्ष्मी (@melaxmi47) 's Twitter Profile Photo

मन छोयपछि नै त हो असलमा मान्छे पहिले जस्तो छ त्यस्तै नरहने,मासु र हड्डी त गिद्दहरुको सिनो पनि त हो नि। #प्रेमकी_भाषा #भावशक्ति #Melaxmi #UniverseBlessed #blessedwithmanishakabir

Meलक्ष्मी (@melaxmi47) 's Twitter Profile Photo

कहिलेकाहीँ हद पार गरेर बेहद केही घट्न थाल्दछ जिवनमा र जन्मिन्छ पागलपन त्यहीँ पागलपनको आगोमा पोलिन सक्दछ प्रेम त्यसैले पागल प्रेमीलाई प्रेमिल व्यबहार ले नै सम्हालौ किनकि प्रेमलाई प्रेम बाहेक अरु केही पनि चाहिदैन। र प्रेम वास्तवमै पागललाई मात्रै हुन्छ,सम्हालियर र समझमा प्रेम हुँदैन

Meलक्ष्मी (@melaxmi47) 's Twitter Profile Photo

यहि उर्जलाई बुझ्ने ध्यान पनि तिमी मै लगाउन जरुरी छ तर अन्तै ध्यान पुग्छ र पो गार्हो छ जीवन चलाउन।

यहि उर्जलाई बुझ्ने ध्यान पनि तिमी मै लगाउन जरुरी छ तर अन्तै ध्यान पुग्छ र पो गार्हो छ जीवन चलाउन।
Meलक्ष्मी (@melaxmi47) 's Twitter Profile Photo

वास्तवमा भगवान छन साचो अर्थमा छन जसले निश्चल र साचो भावको अर्थ बुझ्दैन,जसले आफ्नो मात्रै सोच्दछ र सोचबाट नाङ्गियको हुन्छ,जसलाई purity को बेमतलब हुन्छ त्यसलाई भगवान ले देखाउछ रिसाहा हुनु तर कपटि नहुनु। #सुभरात्री #भगवान_छन #Dadly_believe_In_love #Dadly_believe_in_God #God_exist

Meलक्ष्मी (@melaxmi47) 's Twitter Profile Photo

भगवान सङ्ग धेरै केही मागिन मैले, बस यति चाहे- गल्ती हुदा सम्हालिदिनु, अहंकार आउदा झुकाईदिनु। 🙏🙏 #सुभदिन #सुभसमय #bessedmymaanishakabir

Meलक्ष्मी (@melaxmi47) 's Twitter Profile Photo

पाप संग धेरै भेट भैसक्यो, पुण्य भेटेको छैन... यो जिन्दगी बेचीदिन्थेँ,गतिलो मुल्य भेटेको छैन...!! #CC

Meलक्ष्मी (@melaxmi47) 's Twitter Profile Photo

याद गर्नुहोस्, कर्मले कसैलाइ छोड्दैन...! जस्तो कर्म गर्छौ त्यो त अवस्य भोग्न पर्छ । ❤️ #शुभबिहानी #शुभदिन

Meलक्ष्मी (@melaxmi47) 's Twitter Profile Photo

समय आउन देउ आफू राम्रो बन्न अरुलाई गरेको तिरस्कार सहित को तिम्रो अहंकार को आगोमा तिमि नै जलेर खरानी भयपछी मात्रै तिमिलाई कसैको खोसेको स्वच्छ स्वाभिमान को हिसाब बराबर गरेर मात्रै कर्म ले छोड्नेछ,किनकी कर्म चक्र हो फर्केर तिमिलाई स्वागत गर्छ गर्छ। #सुभबिहानी

Meलक्ष्मी (@melaxmi47) 's Twitter Profile Photo

के पायौं आमा? तिमी एकल सधैं एकल नै छौं। तिम्रा संतानले ठुला सहरमा रहर देख्दा तिम्रा आँखा लाई सन्तोष मिल्न वाहेक, तिम्रो संतानका परिवार हिड्दा तिमी त्यो हिड्ने बाटोमै अट्दैनौ, तिम्रा संतानले तिम्रा मनका भावना बुझ्नै सक्दैनन, आखिर आमाले संतानको खुसी बाहेक के खोज्नेरहेछन त? #आमा

Meलक्ष्मी (@melaxmi47) 's Twitter Profile Photo

माता सरस्वतीको कोमल करुणाले हाम्रो जीवनमा ज्ञानको उज्यालो छरियोस्, वाणीमा मिठास, मनमा शुद्धता र कर्ममा सफलता भरियोस्। वसन्तपञ्चमीको यस पावन दिनले हरेक मनमा नयाँ आशा, सृजनशीलता र सद्बुद्धिको फूल फुलाओस्। सबैलाई हार्दिक शुभ वसन्तपञ्चमी तथा सरस्वती पूजा। 🪷🙏

अपमान ठुलो ऋण हो ,! वुझ्नेको लागि, पैसाले अपमान फिर्ता हुन्न्।

Meलक्ष्मी (@melaxmi47) 's Twitter Profile Photo

भगवान छ्न तिम्रा कर्म को तिम्रा अहंकार को र तिम्रा औकात को एक एक हिसाब राखेकै छन बिस्तारै कर्म ब्याक भयनछ भने मैले अस्तित्वलाई नै नकार्न तयार छु । #जयकर्मा #जयसमय