sachit_neupane (@sachitneupane) 's Twitter Profile
sachit_neupane

@sachitneupane

Food technologist

ID: 1263119056971808768

calendar_today20-05-2020 14:47:25

35,35K Tweet

774 Followers

459 Following

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

अविचलित दृढ अठोट र निरन्तर कार्यलेनै कार्य सफल बनाउछ। शुभ रहोस् शुभ प्रभात!!!

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

घमण्ड कुन समयमा निरासा बन्दछ पत्तै हुदैन। शुभ रहोस् शुभ प्रभात!!!

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

मानिस सामाजिक प्राणी हो तर आफ्नो उद्दार आफैले गर्नु पर्छ, आफुले गर्ने कर्मको कमी हुन दिनु हुदैन। शुभ रहोस् शुभ प्रभात!!!

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

मेरो शरीर त मेरो होइन, एकदिन यसलाई छोडेर जानुपर्छ, कपडा जस्तै त रहेछ, यहाको भौतिक वस्तु प्रती किन आशक्त हुने। शुभ रहोस शुभ प्रभात!!!

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

शरीर मेरो कहाँ हुन्छ मेरो, क्षणिक भावमा डुबेका, जादा जे लान्छौ त्यो हो मेरो, मायाले मोहले छोपेका, पर्दा हटाउ आफ्नै रोग हो मनको, जागृत गर्नुछ चेतना, शरीर मन भावना चेतना जोड्नुछ, बुझ्नुछ चक्र वेदना; शुभ रहोस शुभ प्रभात!!!

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

आगोले पोल्दैन, चिसोले छुदैन, स्वच्छन्द छ, यो मेरो आत्मा। शुभ रहोस शुभ प्रभात!!!

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

म दुखी कि हुने? म खुशी किन हुने? किनकी मैले जे रोपेको थिए त्यसैको फल पाउदै छु। बरु राम्रो फल दिने वृक्ष रोपिरहने अवसर प्राप्त भईरहोस्। शुभ रहोस शुभ प्रभात!!!

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

सकारात्मकता र नकारात्मकता म भित्र छ, जसले नकारात्मकता दवाएर सकारात्मकतालाई फुल्न दिन्छ, उसलाई स्वर्गको कमी छैन। शुभ रहोस शुभ प्रभात!!!

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

कुनै चाहना नराखिएको पूजाले भगवानले आफ्नो सम्झनुहुन्छ। शुभ रहोस शुभ प्रभात!!!

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

म आफु भित्र पुग्ने प्रयासमा छु, हेर्छु, देख्छु, सुन्छु, महसुस गर्छु। शुभ रहोस शुभ प्रभात!!!

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

मनको गति रोकेर बस्न तागत चाहिन्छ, आफुमा रम्न आफुमै चुम्न एकाग्र चाहिन्छ। शुभ रहोस शुभ प्रभात!!!

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

आधार मेरो सहारा मेरो सर्वस्व तिमी छौ, दाहिने हात पाएमा मैले संसार जित्ने छौ। शुभ रहोस शुभ प्रभात!!!

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

पुजा र पाठ धर्म र कर्म कति देखावटी, सुधार आफ्नो आचरण ती अरु बनावटी। शुभ रहोस शुभ प्रभात!!!

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

आफु अनुसार चलोस् सोच्छन् सबै यहाँ, म आफु आफु अनुरुप चल्न पाए हुन्थ्यो, चलाउने अर्कै छ, देख्न पाए हुन्थ्यो, अनुशरण गर्न सके कस्तो हुन्थ्यो। शुभ रहोस शुभ प्रभात!!!

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

आशिर्वाद दिने मानिस दिनको लागि उपयुक्त छ कि छैन आफैले निर्क्योल गर्नुपर्छ। शुभ रहोस शुभ प्रभात!!!

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

आफ्नो कर्म गर्नुपर्छ, अन्यथा संसारिक चक्रमा विचलन आउँछ। शुभ रहोस शुभ प्रभात!!!

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

जुन दिन मैले मेरो मनलाई नियन्त्रण गर्दछु त्यो दिन संसार मेरो नियन्त्रणमा हुनेछ। शुभ रहोस् शुभ प्रभात!!!

sachit_neupane (@sachitneupane) 's Twitter Profile Photo

आफै भित्र हेर्नुछ, आफ्नै भित्रको बिकार हटाउनु छ, आफुलाई भेट्नु छ, आफै खुशी हुनुछ। शुभ रहोस् शुभ प्रभात!!!