NRB (@being_nrb) 's Twitter Profile
NRB

@being_nrb

मेरो आफ्नै तालको आन्दोलन छ, म कसैलाई बाल दिन्न। livemymovies.wordpress.com

ID: 142665504

linkhttp://beingnrb.WordPress.com calendar_today11-05-2010 12:41:14

39,39K Tweet

3,3K Followers

1,1K Following

NRB (@being_nrb) 's Twitter Profile Photo

पहिलो कार्य देउबा, ओली र प्रचण्डलाई आफ्नै पैसाले टिकट काट्न लगाएर स्वीस बैंक पुगेर सारा रकम नेपाल ल्याउन लगाउन पर्छ।

NRB (@being_nrb) 's Twitter Profile Photo

छ महिनामा रास्वपाले के जादु चलाएर कमब्याक गर्ला खै?

Narayan Amrit (@amritna) 's Twitter Profile Photo

*यसपटक दशैं–तिहार किनमेल भाटभटेनीमा* 🙏 – संकटका बेला विवेकको अहम् अर्थ हुन्छ। सानो अनुक्रमको पनि अर्थ हुन्छ। जेनजी आन्दोलमा भएको घुसपैठबाट क्षति बेहोरोको भाटभटेनी उठ्न जरुरी छ। त्यहाँ आश्रित सयौं श्रमजीवीको घरको चुलो बल्न जरुरी छ। उदारमना व्यवसायी मिनबहादुर गुरुङ दाइको आत्मबल

*यसपटक दशैं–तिहार किनमेल भाटभटेनीमा* 🙏
– संकटका बेला विवेकको अहम् अर्थ हुन्छ। सानो अनुक्रमको पनि अर्थ हुन्छ। जेनजी आन्दोलमा भएको घुसपैठबाट क्षति बेहोरोको भाटभटेनी उठ्न जरुरी छ। त्यहाँ आश्रित सयौं श्रमजीवीको घरको चुलो बल्न जरुरी छ। उदारमना व्यवसायी मिनबहादुर गुरुङ दाइको आत्मबल
NRB (@being_nrb) 's Twitter Profile Photo

दुई दिनको आन्दोलन ले बदलिएको सत्ता, जेन-जी सँग अरु जेन मिलेर गरेको उपलब्धी, जताततै सकारात्मक प्रतिक्रिया, अन्तर्राष्ट्रिय जगतमा नेपालको प्रगतिको प्रसंसा सुन्न छिट्टै पाईनेछ।

Muskan Pudasainee (@mpudasainee) 's Twitter Profile Photo

सबै तिरको भष्ट्राचार /Mico Corruption यसरी नै बाहिर निस्किदै जाओस् 🙏

सबै तिरको भष्ट्राचार /Mico Corruption यसरी नै बाहिर निस्किदै जाओस् 🙏
NRB (@being_nrb) 's Twitter Profile Photo

सुमनाले यो सरकारमा नेतृत्व पाउँछिन भन्ने त पहिल्यै देखि लागिरहेको थियो।

NRB (@being_nrb) 's Twitter Profile Photo

गगन थापा मोफसल जादा या अरु कोहि जाॅदा अनगिन्ती कट्टु लगाएका टाट्टु खोपेका क्र्सर र बाटोका टेन्डर हात पार्ने डन हरू सर्लक्कै हाईलक्सको तातीं लगाएर जुलुस निकाल्छन, यीनको काम हो टेन्डर उम्क्याउने, सस्तोमा लिने, अरूलाई महंगोमा बेच्ने। यीनलाई कारबाहि कहिले? अबको टार्गेट टोले डन्।

NRB (@being_nrb) 's Twitter Profile Photo

उपेन्द्र यादव, बिजय गच्छादार, गोविन्दराज जोशी, राजेन्द्र महतो यीनीहरु जस्ता अति भ्रषटचारी दोगिंदा भने मनै खिस्रिक्क हुन्छ।

NRB (@being_nrb) 's Twitter Profile Photo

नोटबन्दीको बिकल्प नै रहेन अब, कति जल्यो, कति नोट बाँकी छ, स्रोत के हो र नया नोट कति आवश्यक छ, त्यसका लागि भारतमा जसरी २ हजारको नोट निकालेर ५०० र १००० नोटलाई बिस्थापित गर्नु पर्छ।

NRB (@being_nrb) 's Twitter Profile Photo

संगत अगतिलो भएपछि कसरी दुख पाईन्छ भन्ने कुरा उहाँलाई हेरेर थाह हुन्छ।

NRB (@being_nrb) 's Twitter Profile Photo

This cabinet looks like Bollywood film Nayak’s sequence. We stressed enough, I think it’s time to sit and chill.

NRB (@being_nrb) 's Twitter Profile Photo

#Badsofbollywood is complete entertainer ‘for me’ with m!ndfuck climax. More than that, Shah Rukh Khan’s son seems to be a promising director.

Nepal Fact Check (@nepalfactcheck) 's Twitter Profile Photo

बालेनले नकाबधारीहरुसँग गोप्य बैठक गरेको दावी गर्दै एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। तर हाम्रो तथ्य जाँचले यो भिडियो भ्रामक भएको पुष्टि हुन्छ। यसबारे पूरा तथ्य जाँच पढ्नुस्- nepalfactcheck.org/2025/09/balen-…

Salokya (@salokya) 's Twitter Profile Photo

बालेनले नकाबधारीहरुसँग गोप्य बैठक गरेको दावी गर्दै एउटा भिडियो भाइरल भइरहेको छ। नेता र पत्रकारहरुले समेत सेयर गरेको भिडियो भ्रामक हो। यो भिडियो सात महिना पुरानो हो र बालेन र हालका घटनासँग यसको कुनै सम्बन्ध छैन। यसबारे पूरा तथ्य जाँच पढ्नुस्- nepalfactcheck.org/2025/09/balen-…

Simple Man साधा माणूस (@sadhamaanus) 's Twitter Profile Photo

In Udaipur, a leopard suddenly entered a house. The wife tied it with a rope and informed the Forest Department. Now, the question is, if this is the condition of the leopard, what would be the condition of the husband? #MorningHumour