Peasant Boy (@mattdem75154993) 's Twitter Profile
Peasant Boy

@mattdem75154993

just a common man.

ID: 979041816505929728

calendar_today28-03-2018 17:05:33

308 Tweet

120 Followers

616 Following

Sushil Bhatta (@sushil_bhatta2) 's Twitter Profile Photo

प्रतिनिधि सभाको सोमबारको बैठकमा माननीय अर्जुननरसिंह केसी दाइले राख्नुभएको धारणा साँच्चै नै समयसापेक्ष, स्पष्ट र जिम्मेवार लाग्यो । भिडियो साभार :- सेतोपाटी अनलाईन ।

विश्वरसिंह मेवाहाङ (@biswarrai) 's Twitter Profile Photo

राष्ट्रिय योजना आयोगको उपाध्यक्ष र नेपाल राष्ट्र बैंकको डिपुटी गभर्नरको खुला प्रतिस्पर्धाको बिज्ञापन कहिले खुलेछ ? सरकारले त भ्याट्ट नियुक्ति गरेछन् त ? नोट : पुरानोले गर्दा राजनीतिक नियुक्ति , नयाँ गर्दा चाहिँ कुन नियुक्ति ?

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

पहिलो तस्बिर ,रास्ट्रको सम्पती जोगाउन ज्यान दिन तयार भएका इरानी जनता र दोस्रो तस्बिर:रास्ट्रको सम्पती जलाएर खुशी मनाउन लागेका केही नेपाली भेडा जनता।

पहिलो तस्बिर ,रास्ट्रको सम्पती जोगाउन ज्यान दिन तयार भएका इरानी जनता र दोस्रो तस्बिर:रास्ट्रको सम्पती जलाएर खुशी मनाउन लागेका  केही नेपाली भेडा जनता।
🇳🇵माइलो 🇳🇵khadga Acharya (@acharyakhandga) 's Twitter Profile Photo

जस्ले सिहंदरबार नजलाउ भन्दै मानब सागंलो समेत बनाएर भिडलाइ बाहिर निकाल्दा ३/४ जनाको समुह आएर छुरा हान्न लागेका थिए। #जेन्जी_आन्दोलन

मनसुन (@suprim77) 's Twitter Profile Photo

सामाजिक अभियन्ताको खोल ओढेर धन आर्जन गर्ने धनाड्य अभियन्ता !

सामाजिक अभियन्ताको खोल ओढेर धन आर्जन गर्ने धनाड्य अभियन्ता !
Hari Bahadur Thapa (@haribthapa) 's Twitter Profile Photo

३० हजार बढीको सम्पत्ति जाँचिएको त्यो ‘लम्साल आयोग’, ०४६ पछिको सम्पत्ति खोज्दै यो सरकार ! युवा मन्त्रीहरुका सम्पत्ति देखेपछि धेरै मानिस जिब्रो टोक्दै छन्– ‘त्यो उमेरमै कसरी त्यत्रो सम्पत्ति ?’ baahrakhari.com/detail/484386

स्वारी ;)) (@ptkums) 's Twitter Profile Photo

बजारमा डिको विहिन कवि हराए भन्ने व्यापक जनगुनासो आएकोले नयाँ डिको विहिन कवि स्वारीको आगमन भएको छ ! होप तपाईंको डिको विहिन कविको न्यास्रो मेटिन्छ ;))

बजारमा डिको विहिन कवि हराए भन्ने व्यापक जनगुनासो आएकोले नयाँ डिको विहिन कवि स्वारीको आगमन भएको छ ! होप तपाईंको डिको विहिन कविको न्यास्रो मेटिन्छ ;))
कौटिल्या;)) (@kautilya46) 's Twitter Profile Photo

पासपोर्ट को केश ठग किन गएन भन्दा ठगका भेडाहरु भ्या भ्या गर्छन्😂🤪

Lilu Dumre (@dumrelilu) 's Twitter Profile Photo

जेन जी विद्रोहको केही दिनपछि लेखक एवम विश्लेषक कृष्ण खनालको अन्तरर्वार्ता: 'विद्रोह गर्ने हो। यसो गर्दा सुरुमा समानान्तर कांग्रेस बनाएजस्तो लाग्छ। तर, पल्ला भारी गगन र विश्वकै हुन्छ। चित्त नबुझ्नेहरू देउवासँगै सती जान्छन्।' ekantipur.com/Interview/2025…

Babu (@babusasach) 's Twitter Profile Photo

‘गगन–विश्वले पार्टी कब्जा गर्न जोखिम लिनुपर्छ’ [अन्तर्वार्ता] 'विद्रोह गर्ने हो। यसो गर्दा सुरुमा समानान्तर कांग्रेस बनाएजस्तो लाग्छ। तर, पल्ला भारी गगन र विश्वकै हुन्छ। चित्त नबुझ्नेहरू देउवासँगै सती जान्छन्।' ekantipur.com/Interview/2025…

लक्ष्मण श्रेष्ठ (@laxmonstha) 's Twitter Profile Photo

एक अहंकारी, गरिबमारा डोजरे प्रधानमन्त्री हिजो मात्र “व्यवस्थापन योजना बनाएर, प्रमाणीकरण गरेर मात्रै बस्ती खाली गरिन्छ” भन्दै सूचना निकाल्ने, आज फेरि एकाबिहानै उठिबास लगाउने !! आफ्नै देशका नागरिकलाई एकैछिनमा शरणार्थी बनाउने यस्तो शैली, सत्ता होइन, असफलता र निर्दयताको प्रमाण हो।

Birat Aanupam (@birat_anupam) 's Twitter Profile Photo

किलोका किलो सुन र करोडौँ सेयर सम्पत्तिहुनेलाई के थाहा आफ्नो छानो नहुनुको पीडा?

किलोका किलो सुन र करोडौँ सेयर सम्पत्तिहुनेलाई के थाहा आफ्नो छानो नहुनुको पीडा?
Gagan Thapa (@thapagk) 's Twitter Profile Photo

"शक्ति प्रदर्शन कि प्रक्रियागत न्याय? भूमिहीनको अधिकार र राज्यको दायित्व" आज सडकमा डोजर कि कानून? भन्ने प्रश्न निकै पेचिलो बनेको छ। के सुकुम्बासी समस्याको समाधान केवल एउटा झुपडी भत्काउनु मात्रै हो? कि यो दशकौँदेखि जकडिएको संरचनागत विभेदको अन्त्य हो? हामीले कोही पनि रहरले

Nirmal Prasai🇳🇵 (@nirmalprasai5) 's Twitter Profile Photo

नझुक्किनु होला, यो इरान वा अफगानिस्तान होइन, यो नेपाल हो।

Binu Subedi (@subedibinu) 's Twitter Profile Photo

ऋण लागोस्, दिन लागोस् राज्य नलागोस् भन्थे बुढापाकाहरू । यही त होला नि !

ऋण लागोस्, दिन लागोस् राज्य नलागोस् भन्थे बुढापाकाहरू । यही त होला नि !