Sushil Bhatta (@sushil_bhatta2) 's Twitter Profile
Sushil Bhatta

@sushil_bhatta2

महासमिति सदस्य ने.का. काठमाडौं ७

ID: 1093550818849157121

calendar_today07-02-2019 16:43:27

1,1K Tweet

4,4K Followers

2,2K Following

Sushil Bhatta (@sushil_bhatta2) 's Twitter Profile Photo

नेपाल पत्रकार महासघंको स्थापना दिवसको अबसरमा हार्दिक शुभकामना।

नेपाल पत्रकार महासघंको स्थापना दिवसको अबसरमा हार्दिक शुभकामना।
Sushil Bhatta (@sushil_bhatta2) 's Twitter Profile Photo

प्रिय SEE परीक्षार्थी भाइबहिनीहरू, तपाईंहरूको जीवनको महत्वपूर्ण मोड—माध्यमिक शिक्षा परीक्षा (SEE) —को लागि हार्दिक शुभकामना! तपाईंहरूको उज्ज्वल भविष्यको कामना गर्दै— सबै परीक्षार्थीलाई सफलताको शुभेच्छा!

प्रिय SEE परीक्षार्थी भाइबहिनीहरू,

तपाईंहरूको जीवनको महत्वपूर्ण मोड—माध्यमिक शिक्षा परीक्षा (SEE) —को लागि हार्दिक शुभकामना!

तपाईंहरूको उज्ज्वल भविष्यको कामना गर्दै—
सबै परीक्षार्थीलाई सफलताको शुभेच्छा!
Sushil Bhatta (@sushil_bhatta2) 's Twitter Profile Photo

बालाजु २२ धारा जामाचो मेला को अबसरमा बेस्ट बालाजु क्लबद्वारा वरिष्ठ कलाकार आदरणीय मदनकृष्ण श्रेष्ठ ज्यु को प्रमुख आतिथ्यतामा बालाजु चोकमा आयोजित सांस्कृतिक कार्यक्रम -२०८२ ।

बालाजु २२ धारा जामाचो मेलाको अवसरमा आदरणीय मदनकृष्ण श्रेष्ठ ज्युको प्रमुख आतिथ्यता र उहाँकै स्वरमा गीत सुन्ने सौभाग्य प्राप्त भयो। उहाँको उपस्थितिले मात्र होइन, प्रस्तुतिले पनि एउटा गहिरो सन्देश दियो—प्रतिकूल स्वास्थ्य अवस्थालाई पनि दृढ इच्छाशक्तिले जित्न सकिन्छ भन्ने ।

Sushil Bhatta (@sushil_bhatta2) 's Twitter Profile Photo

आज तार्केस्बर ६ पौयुटारमा अवस्थित Alphabate Montessoriको वार्षिक उत्सव कार्यक्रममा सहभागी हुने अवसर मिल्यो। साना नानीहरूका रमाइला प्रस्तुति, आत्मविश्वास र सिर्जनशीलताले मन नै जित्यो। सम्पूर्ण शिक्षक, अभिभावक र आयोजक टिमलाई हार्दिक धन्यवाद र बधाई!

आज तार्केस्बर ६ पौयुटारमा अवस्थित Alphabate Montessoriको वार्षिक उत्सव कार्यक्रममा सहभागी हुने अवसर मिल्यो। 
साना नानीहरूका रमाइला प्रस्तुति, आत्मविश्वास र सिर्जनशीलताले मन नै जित्यो। 

सम्पूर्ण शिक्षक, अभिभावक र आयोजक टिमलाई हार्दिक धन्यवाद र बधाई!
Sushil Bhatta (@sushil_bhatta2) 's Twitter Profile Photo

प्रतिनिधि सभाको सोमबारको बैठकमा माननीय अर्जुननरसिंह केसी दाइले राख्नुभएको धारणा साँच्चै नै समयसापेक्ष, स्पष्ट र जिम्मेवार लाग्यो । भिडियो साभार :- सेतोपाटी अनलाईन ।

Sushil Bhatta (@sushil_bhatta2) 's Twitter Profile Photo

आफ्नो राष्ट्रिय झण्डा बोकेर देश जोगाउन सडकमा उत्रिएका इरानी जनता र यहाँ… आफ्नै देश जलाउन उद्यत केही निर्दयी मनहरु

आफ्नो राष्ट्रिय झण्डा बोकेर देश जोगाउन सडकमा उत्रिएका इरानी जनता
र यहाँ… आफ्नै देश जलाउन उद्यत केही निर्दयी मनहरु
Sushil Bhatta (@sushil_bhatta2) 's Twitter Profile Photo

फैसला अदालतले गर्छ, सांसदले होइन। कि हामी “North Korea” बन्ने बाटोमा छौँ?

फैसला अदालतले गर्छ, सांसदले होइन।
कि हामी “North Korea” बन्ने बाटोमा छौँ?
Sushil Bhatta (@sushil_bhatta2) 's Twitter Profile Photo

म कांग्रेसको कार्यकर्ता हुँ, एउटा पराजयबाट आत्तिने होइन : ने. का. सभापति आदरणीय गगन थापा दाई ।

म कांग्रेसको कार्यकर्ता हुँ, एउटा पराजयबाट आत्तिने होइन :  ने. का. सभापति आदरणीय गगन थापा दाई ।
Sushil Bhatta (@sushil_bhatta2) 's Twitter Profile Photo

प्रधानमन्त्री ज्यू ले नेपालस्थित विभिन्न कूटनीतिक नियोगका राजदूत तथा प्रमुखहरूसँगको सामूहिक भेटले हाम्रो विदेश नीतिको सकारात्मक सन्देश दिएको छ। देशको विदेश नीति सरकार फेरिँदैमा फेरिने होइन, यो राष्ट्रको साझा दृष्टिकोण हुनुपर्छ, दलगत होइन। निरन्तरता र स्थायित्वमै देशको हित छ।”

नयाँ वर्ष २०८३ को पावन अवसरमा परिवर्तन अभियान नेपालद्वारा आयोजित शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम । सबैमा नयाँ वर्ष २०८३ को हार्दिक मंगलमय शुभकामना! 🌸

Pradip Paudel (@paudelpradipnc) 's Twitter Profile Photo

***क्रियाशील खारेज होइन, अद्यावधिक!!!*** नेपाली कांग्रेसका क्रियाशील तथा शुभेच्छुक साथीहरु ! नेपाली कांग्रेसले यसअघिको क्रियाशील सदस्यता खारेज गर्न लागेको हो ? भनेर धेरैले मलाई प्रश्न गर्नुभएको सन्दर्भमा यो लेख्दैछु - हामीले क्रियाशील खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौँ । अब

Sushil Bhatta (@sushil_bhatta2) 's Twitter Profile Photo

हामी आफैँ इमानदार, नैतिकवान र कर्मशील बनौ । नयाँ वर्षले सही बाटो, सही सोच र सही कर्मको प्रेरणा दिओस्। नयाँ वर्ष २०८३ को हार्दिक शुभकामना! ✨

Sushil Bhatta (@sushil_bhatta2) 's Twitter Profile Photo

आदरणीय कांग्रेसी नेतागण, अदालतको फैसला अघि नै भावनात्मक एकतामा उभिँदै, कार्यकर्ता र शुभेच्छुकको भावनाको कदर गरी पार्टीलाई एक ढिक्का बनाउनु आजको आवश्यकता हो।

आदरणीय कांग्रेसी नेतागण,
अदालतको  फैसला अघि नै भावनात्मक एकतामा उभिँदै, कार्यकर्ता र शुभेच्छुकको भावनाको कदर गरी पार्टीलाई एक ढिक्का बनाउनु आजको आवश्यकता हो।