नेपाली🇳🇵मनिष पौडेल ♿♿♿॥🕉️🕉️🕉️ (@manishpou) 's Twitter Profile
नेपाली🇳🇵मनिष पौडेल ♿♿♿॥🕉️🕉️🕉️

@manishpou

राजनीति र राजनीति मिसिएको प्रणालीबाट बिरक्तिएको एक विद्यार्थी ।।

ID: 1198188543555670016

calendar_today23-11-2019 10:37:14

7,7K Tweet

4,4K Followers

3,3K Following

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

साथीभाइ/शुभचिन्तक अग्रजहरूलाई विशेष अनुरोध मलाई ५ देखि १० किमि क्षेत्रभन्दा टाढाको दूरीमा नबोलाइ दिनु होला। मेरो आफ्नो साधन छैन। त्यति टाढा पुग्दा-फर्किँदा मेरो आधा महिनाको औषधि खर्च सकिन्छ। रिसानी माफ होस्।

साथीभाइ/शुभचिन्तक अग्रजहरूलाई विशेष अनुरोध
मलाई ५ देखि १० किमि क्षेत्रभन्दा टाढाको दूरीमा नबोलाइ दिनु होला। मेरो आफ्नो साधन छैन। त्यति टाढा पुग्दा-फर्किँदा मेरो आधा महिनाको औषधि खर्च सकिन्छ।
रिसानी माफ होस्।
नेपाली🇳🇵मनिष पौडेल ♿♿♿॥🕉️🕉️🕉️ (@manishpou) 's Twitter Profile Photo

रा.स्व.पाले आफ्ना कार्यकर्तालाई मुख समाल्ने प्रशिक्षण दिनु आवश्यक देखियो। ।

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

२ दिने विदाले लगभग १०% पेट्रोलियम पदार्थ कम खपत हुने आकलन छ। यदि सरकारी सवारीसाधनमा राइड शेयरिङ गरे, ठुला बस वा माइक्रोबस प्रयोग गरिए अतिरिक्त १०% कम हुनसक्छ ।

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

मेरी आमाको अपमानको पीडाको घुँट पिउँदै प्रहरीमा रिपोर्टसहित पोस्ट हटाएको छु ।

सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

जब समावेशी आयोग छ, तब उस्तै प्रकृतिका महिला, मधेशी, थारू र मुस्लिम आयोग किन चाहियो? चुस्त दुरुस्त र कम खर्चिलो राज्य प्रणाली गरिब देशको पहिलो आवश्यकता हैन र ?!

Aakash Koirala (@akoirala17) 's Twitter Profile Photo

समावेशिता भनेकै दलित,मुस्लिम,थारु,जनजाति,महिला अनेक भन्दै उफ्रेको २० औं वर्ष भयो!तर समावेशितामा "अपाङ्गता"शीर्षकले कहिल्यै महत्त्व र अधिकार पाएन! अपाङ्गताले दलित पनि हेर्दैन पिछडिएको पनि हेर्दैन धनी पनि हेर्दैन! Gajendra Budhathoki ♿ Binod Neupane सुरेश तामाङ Sur Esh Tamang, PhD Saurav Dhakal Tika Ram Yatri

समावेशिता भनेकै दलित,मुस्लिम,थारु,जनजाति,महिला अनेक भन्दै उफ्रेको २० औं वर्ष भयो!तर समावेशितामा "अपाङ्गता"शीर्षकले कहिल्यै महत्त्व र अधिकार पाएन!
अपाङ्गताले दलित पनि हेर्दैन पिछडिएको पनि हेर्दैन धनी पनि हेर्दैन!
Gajendra Budhathoki ♿ Binod Neupane सुरेश तामाङ Sur Esh Tamang, PhD Saurav Dhakal Tika Ram Yatri
सुदीप खनिया (@sudeepkhaniya) 's Twitter Profile Photo

सेतो लुगा लगाएका दुईजना हाजिरी जमानीमा छुटे। तर त्यो अट्टहास, त्यो उपेक्षा र त्यो घाउ नागरिकले बिसिएका छैनन्। पुरै देश पनि अझै बराखीमै छ, राज्य संचालकले पनि नबिर्सिउन् !🙏

My Name IS TUNTUN YaDav (@pradippokhrel67) 's Twitter Profile Photo

न्यायपालिका सम्बन्धी कुनै निर्णय लिए स्ट्यान्ड लिन्छौं =बार एसोसिएसन आईतबार हस्पिटलमा सेवा दिन सक्दैनौं=डाक्टर संघ कलेजमा पार्टी को झण्डा टाँस्न नपाए सडक आन्दोलन गर्छौं=दलका झोले विधार्थी संगठन मालपोत र नापी र यातायात मा दलाली गर्न पाउनु पर्छ=लेखापढी संघ कुरीकुरी दुईतिहाई।

नेपाली🇳🇵मनिष पौडेल ♿♿♿॥🕉️🕉️🕉️ (@manishpou) 's Twitter Profile Photo

इरान वा रसियाबाट सिधै कच्चा तेल ल्याएर आफैँ फिल्टरमा हालेर प्रसोधन गर्दा नभए एकपटक उमालेर गाडीमा हाल्दा झन् सस्तो पर्ला हो ।🤐😋😋

नेपाली🇳🇵मनिष पौडेल ♿♿♿॥🕉️🕉️🕉️ (@manishpou) 's Twitter Profile Photo

धन्न दुई तोला सुन र एक कठ्ठा जग्गा त भनेन् छन् जे छ तेही देखाएछन्। 🤣🤣😝😝

नेपाली🇳🇵मनिष पौडेल ♿♿♿॥🕉️🕉️🕉️ (@manishpou) 's Twitter Profile Photo

अब चै बढाउन तिर नलाग्नु हस्! सारै बढाउन पर्ने पनि कसैको देखिएन पनि 🤣🤣😝😝🤣🤣

नेपाली🇳🇵मनिष पौडेल ♿♿♿॥🕉️🕉️🕉️ (@manishpou) 's Twitter Profile Photo

मेरो सम्पत्ति विवरण 2 वटा wheelchair अपाङ्ग संस्थाले देको (१मात्रै चल्ने अवस्था) १थान बिग्रिन लागेको सुमेको दाइको मोबाइल १थान hp को ल्यापटप (सर लगायतकै सहयोगबाट किनेको) 4 तोलाको चाँदीको ब्रासलेट ( हिँड्न सक्ने हुँदा कुश बाँडेर बनाको 2 दर्जन जति लोकसेवा र ब्याचलरका पुस्तक 🤣🤣

नेपाली🇳🇵मनिष पौडेल ♿♿♿॥🕉️🕉️🕉️ (@manishpou) 's Twitter Profile Photo

यतिखेर नेपाल सुनचाँदी महासंघ रन्थनाईरको छ रे गोप्य सुत्रअनुसार🤣🤣

नेपाली🇳🇵मनिष पौडेल ♿♿♿॥🕉️🕉️🕉️ (@manishpou) 's Twitter Profile Photo

राजनीतिमा आएर करोड कमाउने र करोड कमाएर राजनीतिमा आउने दुईटैको राजनीति देख्न पाइने भैयो। अहो भाग्य मेरो ! म दुख्यात्मा परिक्षा दिन जान पनि आमाको बृदभत्ता माग्न पर्ने Gen Z 🤔🤔🤫🤫

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

देशका ६.५%-८% को हाराहारीमा रहेका अपाङ्गता भएका व्यक्तिको अधिकार, कल्याण, सामाजिक सुरक्षा, पुनर्स्थापना, सहायक सामग्री, औषधोपचार सुविधासहितका विषय हेर्ने कुनै पनि नोडल एजेन्सी नभएको वर्तमान समयमा कानुनी अधिकार, शक्ती तथा आर्थिक स्रोत सम्पन्न निकाय गठनका लागि सरकारको निर्णय

Gajendra Budhathoki ♿ (@gbudhathoki) 's Twitter Profile Photo

मानिसहरू भन्छन् बोलेर के हुन्छ ? लेखेर के हुन्छ?... ममा पनि पटकपटक यो निराशा पलायो । आखिरकर, मैले यो देशका वास्तविक सीमान्तीकृत, विभेदमा पारिएका, पछाडि पारिएको वर्ग- अपाङ्गता भएका व्यक्तिहरूको अधिकार स्थापनाका क्षेत्रमा मैले उठाएको मुद्दा श्री बालेन्द्र शाह र रवि लामिछानेले

मानिसहरू भन्छन् बोलेर के हुन्छ ? लेखेर के हुन्छ?...
ममा पनि पटकपटक यो निराशा पलायो ।
आखिरकर, मैले यो देशका वास्तविक सीमान्तीकृत, विभेदमा पारिएका, पछाडि पारिएको वर्ग- अपाङ्गता भएका व्यक्तिहरूको  अधिकार स्थापनाका क्षेत्रमा मैले उठाएको मुद्दा श्री बालेन्द्र शाह र रवि लामिछानेले