Manisha (@manishagharti5) 's Twitter Profile
Manisha

@manishagharti5

Nurse by profession💉💊 believe in karma❣️

ID: 1263150873116463105

calendar_today20-05-2020 16:53:40

446 Tweet

252 Takipçi

130 Takip Edilen

Manisha (@manishagharti5) 's Twitter Profile Photo

रिपोष्टको आग्रह सहित: राजसंस्था माग गर्ने की लोकतन्त्रलाई थप मजबुत गर्दै उन्नत रुपमा बिकास गर्ने ?

Manisha (@manishagharti5) 's Twitter Profile Photo

रिपोष्टको आग्रह सहित : तपाईलाई मन पर्ने नेता को हो ?

Manisha (@manishagharti5) 's Twitter Profile Photo

रिपोष्टको आग्रह सहित: धरानमा गाई/गोरुको मासु खानेलाई के भन्नु हुन्छ ?

Manisha (@manishagharti5) 's Twitter Profile Photo

यो हर्क मेयरको सबै ठिक छ त्यो सर्टको बाउलाको टाक चाहिँ कसैले लगाउन सिकाईदिए हुने । Soniya Maharjan

Manisha (@manishagharti5) 's Twitter Profile Photo

कृषि प्रधान देश कुर्सी प्रधान देशमा परिणत भएको छ।

Manisha (@manishagharti5) 's Twitter Profile Photo

संघर्षों की समर भूमि में, हमसे पूछो हम कैसे हैं, कालचक्र के चक्रव्यूह में, हम भी अभिमन्यु जैसे हैं। - हरिओम पंवार

संघर्षों की समर भूमि में, हमसे पूछो हम कैसे हैं,
कालचक्र के चक्रव्यूह में, हम भी अभिमन्यु जैसे हैं।

- हरिओम पंवार
Manisha (@manishagharti5) 's Twitter Profile Photo

गर्ववती पत्नीलाई रोकेपछि बहुबलीले हात काटिदिएका थिए । बालेनले त केबल चेतावनी मात्र दिएका छन् । कुरा बुझ !

Manisha (@manishagharti5) 's Twitter Profile Photo

१२ भाईको पत्रकारीतालाई बालेनको एउटा स्टाटसले आफ्नो स्तर देखाईदिएको छ।

Manisha (@manishagharti5) 's Twitter Profile Photo

एलन मस्कले गज्जब गरिदिएछन। मेरो फोटो थिच्ने बित्तिकै लब रियाक्ट नभएर X अक्षर आउने बनाईदिएछन।

एलन मस्कले गज्जब गरिदिएछन। मेरो फोटो थिच्ने बित्तिकै लब रियाक्ट नभएर X अक्षर आउने बनाईदिएछन।