लोक मणि खेवा (@manikhewa) 's Twitter Profile
लोक मणि खेवा

@manikhewa

ID: 914036691106705408

calendar_today30-09-2017 07:58:23

19,19K Tweet

2,2K Followers

531 Following

लोक मणि खेवा (@manikhewa) 's Twitter Profile Photo

केटा केटीहरु प्रेममा किन पागल हुनथाले खुट्टा भए जुत्ता पाइन्छ त ।

लोक मणि खेवा (@manikhewa) 's Twitter Profile Photo

जिवनमा कहिले पनि एक्लो छु भनेर हरेस नखानु तपाईंको साथमा हरदम साथ दिने आत्मा छ !🙏🙏

लोक मणि खेवा (@manikhewa) 's Twitter Profile Photo

आगो ताप्नु मुढाको कुरा सुन्नु बुढाको शुभ रात्री मिठो सपनी सबैजनामा 🙏🙏🙏

विनाश पछिको विकास राम्रो कि विकास पछिको विनाश राम्रो ¿¿¿¿

लोक मणि खेवा (@manikhewa) 's Twitter Profile Photo

बुढेसकाल लागेछ निन्द्रा पनि लाग्दैना । यता बरालिनु बाहेक केही छैना उपलब्धि पनि 😫😫