મૈના (@maina_maina_) 's Twitter Profile
મૈના

@maina_maina_

सेल्फ टुइट्रकार

ID: 2397204908

calendar_today19-03-2014 03:52:07

28,28K Tweet

2,2K Takipçi

2,2K Takip Edilen

Prof Dr Govind Raj Pokharel 🇳🇵 (@grpokharel) 's Twitter Profile Photo

बिशेष महाधिवेशनलाई दियो बैधता आधिकारीक नेतृत्वलाई पार्टी एकजुट वनाई बलियो काग्रेस बनाउने अभिभारा पनि थपियो।

ʎɥdɹnɯ🌠 (@jaw_knock) 's Twitter Profile Photo

नयाँ वर्ष मात्रै ६ वटा बिदा गरेर घोडेजात्रा देखि जनैपुर्नेसम्म पनि बिदा अनि शनिबार आइतबार पनि बिदा त अव्यवहारिक हो। कि सातामा दुई दिन बिदा दिएर बाँकी बिदा सीमित गर्नुपरो, कि अहिले जे चलिराछ त्यै। सबै बिदा गरेर त पढाइ कसरी पुरा, काम कैले त?

Anil Giri—-blue tick goes here (@anilkathmandu) 's Twitter Profile Photo

Chinese Youth Congress also invited Nepali youths to join its Chinese Embassy Youth Pioneering Program ( CNYP). What does it mean ? Are foreign powers are really serious about our youths or they competing with each other to expand their soft power diplomacy ?

Abrar H Hashmi (@abrarhashmi88) 's Twitter Profile Photo

Congratulations to Gentleman Cadet Pawan of Nepal on being awarded the Chief of Defence Forces Overseas Gold Medal for his outstanding performance among international cadets at the passing-out parade of 153rd PMA Long Course at Kakul (Pakistan) this forenoon 🇵🇰 🤝🇳🇵

Suresh Darpan Pokharel (@sureshdarpan) 's Twitter Profile Photo

अहिलेको युग यस्तो भइसक्यो कि गगन र विश्वप्रकाशहरू समेत irrelevant हुने डर छ। तर विडम्बना,केही कांग्रेसीहरू अझै पनि देउवा,निधि र कोइरालाहरूकै वरिपरि 'तेल लगाउन' व्यस्त छन्।जब नवयुवाहरूले संसद र मन्त्रालय पुगीसके,यी असान्दर्भिक पात्र र तिनका हनुमानहरूको चेत चाहिँ कहिले खुल्ला? कठै!

गोपाल उप्रेती (@gpluprety) 's Twitter Profile Photo

प्रधानसम्पादकको तलब करिब ५ लाख रुपैयाँ छ, तर अन्य रिपोर्टरहरूको तलब २५–३० हजार रुपैयाँ मात्र छ, त्यो पनि समयमै पाइँदैन। समाजलाई प्रत्यक्ष प्रभावित पार्ने र कतिपय विषयमा 'न्यारेटिभ' सेट गर्ने राज्यको चौथो अङ्गमा यति ठूलो खाडल छ। यो चरम सामन्ती प्रथा हो।

મૈના (@maina_maina_) 's Twitter Profile Photo

चब चिडिया चुग गई खेत 😎 अब एकता कि विघटन?? दुई पायलट वाला ककपीट क्र्याशल्याण्डिङ्ग भएकाे हैन र 😎 #irrelevent now🤗

Himali Kiran (@himalikiran) 's Twitter Profile Photo

वर्षौंसम्म लोडसेडिङ थोपरे तर कुलमानले एकै झट्कामा लोडसेडिङ हटाए। त्यस्तै समयमा लाइसेन्स नै दिन्नथे। अप्लाई गरेको ४-५ वर्षसम्म नदिने, अनि लाइसेन्स हात नपर्दै एक्सपाएर हुने सिस्टम चलाएका थिए। अहिले २४ घन्टामै लाईसेन्स पाउने बन्यो त! पहिलेकाले किन दिन्नथे, प्रश्न गर्नु पर्दैन?

राज ढकाल 🇳🇵 (@rajdhakal2016) 's Twitter Profile Photo

आइतवार विदा दिने र भर्ना अभियान बैसाख १५ वाट गर्ने मन्त्री परिषदको निर्णय नै स्थानिय तहले ठाडै अस्विकार गरि आज वाट स्कुल धमा धम खुलाए।२ तिहाइको तागत पनि देखियो।

Indra Dhoj Kshetri (@indradhoj) 's Twitter Profile Photo

डिजेल महँगो भयो? गाडी नचढ्नुस्। केरा महँगो भयो? एक हप्ता नखानुस् । ग्याँस पाइएन? एक हप्ता उपवास बस्नुस्। ज्यान पनि बन्छ, पुण्य पनि मिल्छ। वेलकम टु द मिनिमलिस्ट रिपब्लिक अफ नेपाल!

મૈના (@maina_maina_) 's Twitter Profile Photo

केराकाे भाउमा के साराे उछैलकुद हाे? इटालियन किवी ७५० रु किलाे छ त , अनार ४०० रुपैया, कालाृ अंगुर ३८० रुपैया छ , तेसकाे कुरा त काेही गर्दैन ...😂

Gyanendra Khadka (@gyanenkhadka) 's Twitter Profile Photo

जगदम्बा इन्टरप्राइजेजमा दीपक भट्टका पार्टनर गृहमन्त्री सुधन गुरुङ रे! काउन्ट डाउन सोफामा सुतेर गरौँ कि कम्बल ओढेर गरौँ, अलमल भयो ।

जगदम्बा इन्टरप्राइजेजमा दीपक भट्टका पार्टनर गृहमन्त्री सुधन गुरुङ रे! काउन्ट डाउन सोफामा सुतेर गरौँ कि कम्बल ओढेर गरौँ, अलमल भयो ।
श्रेया (@me_sherya) 's Twitter Profile Photo

गगन दाइ को भाषण, ओलिको टुक्का र हर्कको स्टाटस नहुदा देशमा आधा शान्ती त त्यसै हुने रहेछ 🤣

KP Dhungana (@kpdhungana) 's Twitter Profile Photo

गृहमन्त्री सुधन गुरुङ र विवादास्पद व्यवसायी दीपक भट्ट ‘व्यापारिक साझेदार’, सम्पत्ति विवरणमा लगानी लुकाए ukeraa.com/news/detail/17…

Kiran Joshi ( Follow Back 100%) Live #Ukraine (@kiranjoshi900) 's Twitter Profile Photo

BigBREAKING 😱😱😱😱 सुधन गुरुङको गृहमन्त्री पद धरापमा पर्न सक्ने राईट टु रिकलको दोश्रो सिकार सुधन गुरुङ बन्न सक्ने More details 👇️👇️😱

BigBREAKING 😱😱😱😱
सुधन गुरुङको गृहमन्त्री पद धरापमा  पर्न सक्ने 
राईट टु रिकलको दोश्रो सिकार सुधन गुरुङ बन्न सक्ने
More details 👇️👇️😱
Jogi (The Ultimate Bhogi) 👨‍🌾 (@mullanasaruddin) 's Twitter Profile Photo

उकेराले सुधन गुरुङको लिन्क बिचौलिया भट्ट संग भनेर उधिनेछ । उकेराले उधिन्यो भने सि सक्किए भन्ने मानौं त होला अब । को हुने भए त अब गृहमा ??? तुक्का हान्नोंस् 🤣🤣🤣

ʎɥdɹnɯ🌠 (@jaw_knock) 's Twitter Profile Photo

जुन स्पीडमा गैराख्या छन्, सम्पत्तिको छानबीन ब्रोबाटै गर्नुपर्ने देखियो।