मधेसी नेपाली (@madheshprades) 's Twitter Profile
मधेसी नेपाली

@madheshprades

नेपाल मधेस प्रदेश

ID: 1163874784830033922

calendar_today20-08-2019 18:06:03

541 Tweet

420 Followers

56 Following

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

मिति २०८०/१०/१६ बेलुका भक्तपुर न.पा. ५ कटुन्जे भैरब मन्दिर नजिक बोरिङको लागि खनेको अं. १५ फिट गहिरो खाल्डोमा खस्नपुगेका २ वर्षिय बालकलाई स्थानीयवासीहरू, RNA16 र प्रहरीको संयुक्त टोलीले सकुशल उद्धार गरेको छ । #NepalPolice #ToServeandProtect

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

नेपाली राष्ट्रिय फुटबल खेलाडी सावित्रा भण्डारी (SAMBA) फ्रान्सको उत्कृष्ट ए डिभिजन क्लबबाट खेल्ने भएकी छिन। शुभकामना ! Thank you, EAG Féminines, for this opportunity to our star player.

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

जनकपुर साहित्य महोत्सवको पाचौं संस्करण। यही फागुन १०~११~१२ गते, जनकपुरमा।

Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

जनकपुर साहित्य महोत्सवलाई बालबालिकाहरूसँग जोड्नको लागी विगत ३ वर्ष देखि अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिता, कविता वाचन प्रतियोगिता हुँदै आएको छ र यस पटक देखि अन्तर विद्यालय चित्रकला (art & craft) प्रतियोगिता पनि सुरु भएको छ। हिजो भएको पहिलो चरणको केही दृश्य।

Jay Ghanti - जय घण्टी (@jayghanti) 's Twitter Profile Photo

लुम्बिनी बिकास काेषकाे जमिन प्रकरणमा MOU मा भएका बुँदा बुँदा केलाएर पर्यटन मंत्री संग जवाफ माग्दै - सांसद मनिष झा

Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

सुनसरीको ईनरुवा न.पा. बाट भारतको बिहारका २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई गाडी भित्र लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट अठार हजार दुई सय एकाउन्न थान (एक करोड बयासी लाख एकाउन्न हजार/ रू. १,८२,५१,०००) सहित प्रहरीले पक्राउ गरेको छ ।

सुनसरीको ईनरुवा न.पा. बाट भारतको बिहारका २२ वर्षीय छोटु भनिने मोहमद सैयाद साफीलाई गाडी भित्र लुकाई छिपाई राखेको अवस्थामा नेपाली नक्कली नोट अठार हजार दुई सय एकाउन्न थान (एक करोड बयासी लाख एकाउन्न हजार/ रू. १,८२,५१,०००) सहित प्रहरीले पक्राउ गरेको छ ।
Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

The way our cricket culture & achievements are growing. It's really a matter of pride. सरकार, अब त न राख उधारो पुरस्कार !!

The way our cricket culture & achievements are growing. It's really a matter of pride. 
सरकार,
अब त न राख उधारो पुरस्कार !!
Rabi Lamichhane (@hamrorabi) 's Twitter Profile Photo

अन्तर्राष्ट्रिय रेडियो दिवसको अवसरमा भोलि (फागुन १ गते) बिहान ६ बजेको ‘साझा खबर’पछि ६ः३० मा सामुदायिक सूचना नेटवर्क (सीआइएन)को विशेष संवादमा मलाई सुन्न सक्नु हुनेछ। यो संवाद देशैभरका सामुदायिक रेडियोबाट प्रसारण हुँदैछ।

Baburam Bhattarai (@brb1954) 's Twitter Profile Photo

नेपाललाई संसारले इतिहासमा दुइ पटक चिनेको थियो! पहिलोपटक, अठारौं/उन्नाइसौं शताब्दीमा गोरखा राज्य-विस्तार तथा वर्तमान नेपाल राज्य निर्माणको क्रममा, जतिबेला तत्कालीन विश्व महाशक्ति अंग्रेज उपनिवेशवादीहरूसंग लडेर संसारभर ‘वीर गोरखाली’ को परिचय बनेको थियो! दोश्रो पटक, बिसौं

नेपाललाई संसारले इतिहासमा दुइ पटक चिनेको थियो!

पहिलोपटक, अठारौं/उन्नाइसौं शताब्दीमा गोरखा राज्य-विस्तार तथा वर्तमान नेपाल राज्य निर्माणको क्रममा, जतिबेला तत्कालीन विश्व महाशक्ति अंग्रेज उपनिवेशवादीहरूसंग लडेर संसारभर ‘वीर गोरखाली’ को परिचय बनेको थियो!

दोश्रो पटक, बिसौं
Manish Jha (@manishjhanepal) 's Twitter Profile Photo

सार्वजनिक लेखा समितिमा समाज कल्याण परिषद् सम्बन्धी विषयमा मेरो धारणा। १) परिषद् संचालको नयाँ कानुन बनाउनुपर्छ।  २) नेपालमा आर्थिक श्रोत पठाउनेहरूको पृष्ठभूमि र उद्देश्य नियमन गर्नुपर्छ।  ३) समाज कल्याण परिषद् राजनीतिक नियुक्ति मार्फत गरिने भ्रष्टाचारको अखडा हो।

PMO Nepal (@pm_nepal_) 's Twitter Profile Photo

जनयुद्धको २९ औँ वार्षिकोत्सवको अवसरमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को शुभकामना सन्देश।

जनयुद्धको २९ औँ वार्षिकोत्सवको अवसरमा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' को शुभकामना सन्देश।
Jay Ghanti - जय घण्टी (@jayghanti) 's Twitter Profile Photo

उपसभापति डा. स्वर्णिम वाग्लेकाे नेतृत्वमा तयार 'सहकारी तथा लघुवित्तीय संस्थाकाे संकट र समाधानका उपाय र याेजना' प्रतिवेदन रास्वपाले आज बिहान प्रधानमन्त्री पुष्षकमल दाहाललाई (बालुवाटारमा) बुझाएकाे छ।

'सहकारी तथा लघुवित्त संस्थाको संकट, समाधानका उपाय र योजना' प्रतिवेदन प्रधानमन्त्री पुष्षकमल दाहाललाई बुझाएपछि प्रतिक्रिया दिँदै रास्वपा सभापति रवि लामिछानेले 'जिम्मेवार राजनीतिक दलका रुपमा रास्वपा समस्यालाई अतिरञ्जित गर्नुभन्दा समाधानमा लाग्ने र त्यसको सुरुवात सहकारी र लघुवित्त

arjun gyawali (@arjungyawali999) 's Twitter Profile Photo

२०५२ फागुन १ गते देखी शुरु गरिएको जनतामारा माओवादी हिंसाको उपलब्धि ।

२०५२ फागुन १ गते देखी शुरु गरिएको जनतामारा माओवादी हिंसाको उपलब्धि ।
Nepal Police (@nepalpolicehq) 's Twitter Profile Photo

पाल्पा तिनाउ गा.पा. ६ मस्याम स्थित भित्री कच्ची सडक खण्डमा आज डुम्रेबाट चिदीसतर्फ जाँदै गरेको लु.१ ज. २३७१ नं. को जिप अनियन्त्रित भइ सडकबाट अं. ३०० मि. तल खसी दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ, प्रहरीले घाइतेहरूको उद्धार गरी लुम्बिनीे मेडिकल कलेजमा उपचार भइरहेको छ ।

मधेसी नेपाली (@madheshprades) 's Twitter Profile Photo

Mission Today or Mission Right Now को लागी पहिला आफ्नो टोलि मिलाउनु । एकल काटें भएर गिटार बजाएर हुन्नँ । आफ्नों संदुक हेर्नु छैन, अर्काको थैली ताकेर हुन्छ?