मदन के. सी (@madankc2424) 's Twitter Profile
मदन के. सी

@madankc2424

हरेक चित्त नबुज्ने कुरामा एक जुट भएर आवाज उठाउने बानी छ😌✊ त्यस्लाइ दादागिरी सम्झिनु तपाईहरुको समस्या हो✋😏🙏

ID: 1047921748740472833

calendar_today04-10-2018 18:49:49

4,4K Tweet

1,1K Takipçi

1,1K Takip Edilen

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

तिमीले बुझेको सब यथार्थ नहुन सक्छ, जसरी बगरले बुझ्दैन नदिको गहिराईलाई।।. #शुभबिहानी

Susma Dahal🕊️🦋 (@susmadahal13) 's Twitter Profile Photo

पुरुषले नारिको लोभलाग्दो शरीर देखेर प्रेम गरेको हुन्छ , अनि स्त्रीले नाङ्गिएर पनि इज्जतको आश गरेकी हुन्छे ! अब भन स्वार्थी महिला कि पुरुष .....?

🌍️ सु-दिपा (@sudipa_12) 's Twitter Profile Photo

दाइजो दिने घर हैन तिमिले खर्च पुर्याउन नसक्दा परिवार पाल्ने श्रीमति रोज❣️❣️

पोखरेली🇳🇵 (@pokhreli_p) 's Twitter Profile Photo

"ब्यवहारमा सुन्दरता कायम राख्नुस मित्र; सबै अनुहारमा मरिहत्ते गर्ने हुंदैनन।" #शुभबिहानी ☕️🙏 #शुभदिन ✌️😍🌹

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

जिन्दगीमा खुसी हुन दुईवटा शक्ति आवश्यक पर्दछ, एउटा सहने शक्ति र अर्को सम्झने शक्ति यति हुने हो भने अवस्य सम्झन लायक जीवन हुनेछ । #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

मौनता आफैमा एउटा भयंकर ठूलो जबाफ हो ..!! ठूलो आवाज गर्दैमा झुट कहिले सत्य हुदैन ।। #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️

मसिने केटो ❣️❣️ (@parajuli12345) 's Twitter Profile Photo

यदि संघर्ष सफलता को खुड्किला हो भने हरेक खुड्किला बढो चलाखी र धर्यताका साथ चढ्नु पर्छ I #शुभ_प्रभात #शुभ_दिन ☕️😊♥️