अनु (@anu_ghimire1) 's Twitter Profile
अनु

@anu_ghimire1

सधै मुस्कुराउनु होस😊सुख दु:ख त आउँछ जान्छ😉प्रिय मनहरु❤️twitter.com/search?q=from%…

ID: 1256407151347511296

calendar_today02-05-2020 02:16:34

2,2K Tweet

1,1K Takipçi

814 Takip Edilen

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

सोच्छु तिमिलाई खोजौ एकछिन्, तिम्रा यादहरू आएर हराईदिन्छन् कतै मलाई ।।

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

आँसु नै आयो ।। ए जिन्दगी त हैसियत भन्दा ठूलो सपना किन देख्छस् ???

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

के गर्नु यो जिन्दगी ले रहरै रहर खोज्छ त्यो रहर न पुरा हुदै जिन्दगी सकिन्छ

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

I feel alone 🖤 धेरै कुरा भन्नु छ😪 तर सुन्ने र बुझ्ने कोही छैन💔😭

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

पाउदिन भन्ने थाहा हुदा हुँदै पनि धेरै माया बस्यो तिमी सग साना😢

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

राम्रो लागेर प्रेम गरेको होइन प्रेम गरेर राम्रो लागेको मान्छे हौ तिमी❤️

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

तिमी जो भए पनि उस्को ख्याल गर्नु हैँ उस्ले तिम्रो लागि मलाई छोडेको छ😭😭

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

म पछाडि पर्दै गए , तर हिम्मत कहिले हारिन , एकदिन तिमी ले पनि पक्कै बुझ्ने छौ , कति जरुरी थियो मलाई तिमी🫵 सम्म पुग्नु ।। ईज्जत गुमाए,आफ्नो स्वाभिमान पनि गुमाए , तर एउटै चीज गुमाउनु थिएन मलाई , र त्यो तिमी थियौँ ♥️ ।।

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

समय आउन देउ, सुकेको पात जस्तो जीवन केलाएर गाजा जस्तो मूल्यवान बनाउने छु 💗❤️🫀

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

प्रिय मान्छे तिमी फर्किदा, अलिकती “म” लिएर जानु थोरै “तिमी” छोडेर जानु है । ताकी.. फेरि फर्कन सजिलो होस तिमीलाई अनि मलाई कुरिरहन….

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

मेरो नि अनुहार गतिलो भको भए म पनि भाउ खादै बस्थे होला भात खानुको साटो 🤣🤣

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

तिमी सपना देखाउदै गयौ म सपना देख्दै गए कहाँ थाहा थियो र मलाइ एकदिन तिनै सपनाहरुले सुत्न दिदैनन् भन्ने || शुभ रात्रि 😴

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

मलाई उ माथि भरोसा थियो, उसलाई लाग्यो म उसको भरोसामा छु।।

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

पुरा हुदैन भन्दा भन्दै नी सपना देख्न पुगे छु 🥺😓 #शुभबिहानी

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

जे भयो, त्यो राम्रै भयो। जे भैरहेको छ, त्यो राम्रै भैरहेको छ । जे हुनेछ त्यो पनि राम्रो नै हुनेछ। तिमी विगतको पश्चताप नगर। भविष्यको चिन्ता नगर । वर्तमान चलिरहेको छ । #शुभबिहानी #शुभदिन

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

समय मेरो पनि थियो पालो मेरो पनि आउला भगवान मेरा पनि हुन, आखिर कहिले सम्म रुवाउलान 🙏😥❤️

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

मैले कोरेको शब्दकोशको प्यारो शब्द हौ तिमी अर्थविहिन मेरो जीवनको अर्थ तिमी जटिल यात्रामा आमाको काख पछि तिम्रै माया मिठो जित्ने छु एक दिन सारा संसार प्रिए साटौला दुःख अनी हाँसो

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

तिमिलाई संसारको सबै कुरा मिलोस केबल म बाहेक..❣️

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

मौसम हेर्दा रौसी र मासु खानी जस्तो छ गोजि हेर्दा बीस खानी जस्तो 😄😄😪😪

अनु (@anu_ghimire1) 's Twitter Profile Photo

गर्मीमा बियर जाडोमा रम त बिहेमात्र गर साथि म तेरो बुढीलाई नचाउछु छमछम😂😂