Madan Bhusal (@madanbhusal1234) 's Twitter Profile
Madan Bhusal

@madanbhusal1234

नाम किन चाहियो
पहिचान नै काफी छ

ID: 1240213121026764805

linkhttps://twitter.com/search?q=from%3A%40MadanBhusal1234%20-filter%3Areplies&src=typed_query calendar_today18-03-2020 09:47:22

14,14K Tweet

535 Takipçi

418 Takip Edilen

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

म भन्छु तिमी पहिले मुस्कुराउनु अनि म मुस्कुराउनेछु तिम्रो आत्माले मलाई जबर्जस्ति खोजे पनि मुस्कुराउनेछु तिम्रा आँखाले मेरा आँखालाई निशाना लगाउँदा हाम्रा पाइलाहरू अकस्मात रोकिए भने झन मुस्कुराउनेछु मन बॉधेर राख्न सक्दिन टिलपिल आँशु देखाउन सक्दिन एत्ति बुझ्नु... #शुभप्रभात🌷💜🙏

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ, "संस्कारले संसार जित्न सकिन्छ, र अहंकारले पूरा जितेको संसार पनि हार्न सक्छ !"☺️ #शुभबिहानी ☕️💖 #दारी💞

__srizuu__🕊️❤️ (@123srizuu) 's Twitter Profile Photo

तिमी मेरो जीवनमा आएपछि सबै कुरा बद्लियो , अब त खुसी पनि तिम्रो नाम बाट सुरु हुन्छ...!!♥️ #swrites🖤🕊️

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

आफ्नोपन नभए आफ्नो नलाग्ने रहेछ मायानै नदेखिने नाता भएपनि अर्थ नहुने रहेछ कसैप्रति आँखाभरी विश्वास र मुटु भरी भरोषा भएर पनि हातहरू स्वार्थी देखिए न्यानो कहिल्यै भएनन् नाता गाँसिँदैन रहेछ थाहा भो व्यवहारले नजोडिएसम्म थाहा नहुने रहेछ को आफ्नो को पराई... #शुभप्रभात शुभदिन🙏💜🌷

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

थोरै उज्यालो मागेको थिएँ तिमीसँग थोरै सुवास अनि एक जुगको निस्तब्ध, शान्त आलिङ्गन तर तिमीले त प्रभातको सम्पूर्ण आभा ओढाईदियौ सुगन्धित समीरझैँ मेरो मनभरि फैलियौ र त्यो गहिरो शान्तिमा विलीन गरायौ तर मागिएको त थोरै थियो, तर तिम्रो माया असीम र अनन्त रहेछ। ❤️

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

"कस्ले भन्यो नजिक हुँदा मात्र प्रेम हुन्छ, म त तिमिलाई सम्झिएर नै मुस्कुराई रहेको हुन्छु"❤️ #दारी💞

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

"प्रेम" थाहा छ, तिमीले आज पनि यसलाई सम्झिनुहुन्न भन्दै धेरै पटक सम्झिएकी छौ * यसलाई नबोलेरै तड्पाउनुपर्छ भन्दै आफैं तड्पिरहेकी छौ छुकछुके रेलको धुवाँजस्तो पुतुतु आएको छ मेरो याद तिमीलाई सदाभन्दा दोब्बर ! बङ्गालको खाडीबाट चलेको सुनामी भन्दा अझै बेसी आएको छ तिम्रो मनमा मेरो

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

धूलो हैनौ प्रिय तिमी, आकाश छ तिमीभित्र अँध्यारोमा बाटो खोज्ने प्रकाश छ तिमीभित्र। एउटा फूल छ मग्मगाउँदो सामुन्ने छ बगैँचामा एउटा महक आभास हुने सुवास छ तिमीभित्र। कहाँ खोजौँ आफूलाई! तिमीभित्रै हराइसकेँ माधुर्य छ, सम्मोहनको मिठास छ तिमीभित्र। ☺️ youtu.be/cu7TKuIx3oc?si…

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

मलाई थाहा छ, वशीभूत छ धर्तिको नियन्त्रण कुनै अमुक ब्रह्माण्डको गुरुत्वमा। मलाई थाहा छ, अभिभूत छ संसारको जालो भूत वर्तमान र भविष्यको चिन्तनमा। थाहा हुनु- दु:ख पाउनु मलाई थाहा छ थाहा पाएका कुराहरु पनि धेरै बाँकी रहन्छन् थाहा हुन तिमीलाई थाहा छ? तिमीलाई केही थाहा छैन... ☺️

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

फुलहरु पनि हावासँगै झर्छन पातहरु जस्तै झरे आफ्नो कथा आफैंमा हराउँछ आशा पनि हराउँदै जान्छन् फुल फुल्छन्🌺 फुलको जिन्दगी सानो छ छोटो छ तर त्यसको सुन्दरता र अर्थ शब्द भन्दा धेरै बढी हुने रहेछ बुझ्नु फूलहरू हेर्दा मन शान्त हुन्छ अलिकति उदास पनि सायद जिन्दगी पनि एस्तै त हो..🙏🌷💜

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

संसारका अरबौं रंगहरु मध्ये, सबैभन्दा उज्यालो तिम्रो मुस्कानको रंग लाग्छ, तर जब तिमी मुस्कुराउँदैनौ सबै रंग फिक्का हुन्छन्।♥

✍️दारी (@iamsdari16) 's Twitter Profile Photo

भगवान श्री कृष्ण भन्नुहुन्छ, "प्रेमको मतलब आफ्नो जरुरत पुरा गर्ने होइन, एक अर्कालाई बुझ्ने र सुख , दु:खमा साथ दिनु नै प्रेम हो!"😍 #शुभबिहानी☕️💖 #दारी💞

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

आऊछु भन्नेलाई नआउ कसरी भन्नु मन पहिलेनै टुक्राई छोडेको हौ केहि समय धैर्य गर मलाई म हुन देउ मन जोड्ने प्रयास गर्दैछु कमसेकम मनलाई मन बन्न देउ सिसाझै फुटेको मनले फेरी तिमीलाई चोट नलागोस यो कुरामा मलाई विस्वस्त हुन देऊ हो केहि समय धैर्य गर आलो घाऊमा खाटा बस्न देउ... #शुभदिन 🙏💜

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

नसोध त्यो खोलाको बहाब कति छ, तिमिप्रती यो मुटुको लगाब कति छ ।

नसोध त्यो खोलाको बहाब कति छ,
तिमिप्रती यो मुटुको लगाब कति छ ।
सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

मजबूत छु भन्दै-भन्दै पनि कहिलेकाहीँ भक्कानिन्छु, स्थिर छु भन्दै-भन्दै पनि भित्रभित्रै बगिरहेछु। आखिर मेरो पनि त मनै न हो, म पनि रुन्छु, हाँस्छु, समयसँगै बग्छु, रिसाउँछु पनि तर… केही त फरक छ। म अरूसँग होइन, आफैसँगै हराईरहेछु ।♥

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

हुनसक्छ हृदयमा पसेको उदास बाढीमा अनेक भावनाका उछालहरुले डुब्दै छौ ~ तैरिदैँ छौ तैरिदैँ छौ ~ डुब्दै छौ हुनसक्छ, दिक्दार छौ, भर्खरै पर्दा छोएर गएको हावाको नित्य अस्तित्वसङ कम्पित छौ, बिजुलीको तारमाथी बसेर चराले गाइरहेका जीवनगीतहरुबाट स्खलित छौ, आफ्नै अस्तित्वको औचित्यबाट

विस्मय ! (@nepali_poetry) 's Twitter Profile Photo

केही नाता तोडिए केही याद छोडिए। केही यात्री जोडिए त केही बाटो मोडिए। केही काम पुरा भए केही आधा-अधुरा। केही धेरै पर पुगे केही थाती-अपुरा। हरेक दिन उस्तै रह्यो अस्तायो र उदायो। हरेक दिन जिन्दगीको एउटा थोपो बिलायो। जे भयो जस्तो भयो यो साल पनि उस्तै गयो... 😊

💘आशिका शर्मा 💘 (@aashi432) 's Twitter Profile Photo

तिमि मख्ख पार्दै भन्छौ छरिसाउँदा पनि राम्री लाग्छ तिम्रो आँखामा माया झल्किन्छ ओठले कठोर शब्द बोले पनि मनले भने अझै मलाई नै बोलाउँछ तिमि कहिले बुझ्छौ रिस त एउटा बहाना हो मभित्र लुकेको प्रेम देखाउने मौनता भित्र लुकेको चाहना यहि त हो मेरो बाहना बाकि तल👇👇👇

बिरोजी🚵‍♀️🪕 (@birojicm) 's Twitter Profile Photo

बरु रोकियोस् धड्कन केहि छैन!! रोकिन भएन प्रेम बर्सात आजको॥ #विनोदविनोदी

सिर्जु शाह......✍️ (@srijushah) 's Twitter Profile Photo

कति हाँसो सँगै हाँसियो कति आँसु सँगै बगाइयो क्षण-क्षणका ती अनुभूतिहरू कहिले उज्याला कहिले धमिला कैयौँ झगडा, कैयौँ मनमुटावका आँधीहरू, तर फेरि पनि मायाको न्यानोले जोडिएको पुनर्मिलनको इन्द्रेणी अब फेरि अर्को नयाँ वर्ष थपिँदैछ, हाम्रो कथाको अर्को पाना पल्टिँदैछ।♥ #Happynewyear