मास्टर को छोरो (@madan39380981) 's Twitter Profile
मास्टर को छोरो

@madan39380981

ID: 760127752867422208

calendar_today01-08-2016 14:59:13

2,2K Tweet

76 Followers

248 Following

Thakur Psd Gajurel (@thakurpgajurel) 's Twitter Profile Photo

पुरुष को संघर्ष बुझ्ने नारी र नारी को त्याग बुझ्ने पुरुष को जोडि नै सच्चा जोडि हो।।😊

चस्मे (@jickjack16) 's Twitter Profile Photo

जिन्दगिको पाँच वटा खुड्किलो १.जन्म २. पढाइ लेखाइ ३.काम धाम अनि बिहे ४.यो के चलिराछ यार ? ५. मृत्यु अनि म चैँ चोैँथो खुड्किलोमा छु । #जेजे

चस्मे (@jickjack16) 's Twitter Profile Photo

तपाईं घर बस्दा बस्दा दिक्क हुनु भएको छ? छ भने नहुनुस् किनकि कति मान्छेको त त्यहि दिक्क मानेर बस्ने घर सम्म पनि छैन ।🤘 #जेजे

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

आज त यस्तै भो,भोलि को दिन चाहिँ अझ राम्रो हुनेछ! भन्ने आस ले नै आधा जिन्दगी ढल्किसक्यो!!! #शुभप्रभात ❣️.

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

यस्तो दिन आइसक्यो,फ्रीमा पाउने अक्सिजन को मूल्य तोकेर ,त्यस्लाइ अमुल्य बनाइसक्यो!!जस्लाइ पाउन तछाड मछाड चलिराछ!!!

सबिना खड्का (@sabu232) 's Twitter Profile Photo

के समय आयो पहिले मुख छोपेर हिड्ने मानिस देख्दा आतंकबादी आए जस्तै गर्थे अहिले माक्स नलगाइ हिड्यो भने आतंककारी आए झै गर्छन्।

🌹ललि 🌹 (@lalita_regmi) 's Twitter Profile Photo

हृदयको "ढोका" सधैँ होचो नै बनाउनुहोस जो झुकेर आउँछन् नि, सम्झनुहोस कि उहीँ तपाईको आफ्नो हो । #शुभबिहानी

Aayusha Gajurel (@gajurelaayusha) 's Twitter Profile Photo

जङ्गलि जडिबुटी जस्तै छु म कसैलाई विष त कसैलाई औसधि बनिरहेको छु ।।।

चस्मे (@jickjack16) 's Twitter Profile Photo

लकडाउनमा घर बस्दा बस्दा पुराना कुराहरु याद आईराका छन् यस्तै चलिरह्यो भने पुर्वजन्म याद आउन बेर छैन 😆 #जेजे

Jojoarman (@jojoarman3) 's Twitter Profile Photo

मुसुक्क मुस्कुराउने गर्नुस् ☺️ सके जिन्दगी चल्छ नसके मुस्कान देखेर भएनी दुनियाँ जल्छ।🙏😘❤️

Jojoarman (@jojoarman3) 's Twitter Profile Photo

केटा हो बिहे गर्नुछ भने आजभोली नै गर, ब्युटिपार्लर सप बन्द छ कुनै धोका हुँदैन 😂😋

Krishney (@krrishna_18) 's Twitter Profile Photo

सहर तिर "relationship " भन्दा रैछ्🤔 हाम्रो गाउँ तिर त "सल्के"को भन्छन्🤣

Krishney (@krrishna_18) 's Twitter Profile Photo

जिवनमा धोका खानपनि जरुरी छ किनकि बाआमाले हिँड्न सिकाउँछन् सम्हालिन आफै जान्नुपर्छ❤️🙂 #शुभरात्री🙂❤️

Krishney (@krrishna_18) 's Twitter Profile Photo

लथालिङ्ग छन सपनाहरू छरपस्ट छन चाहानाहरु यता सम्हाले उता छल्किन्छ अलपत्र छ्न बाटोहरु!!

चस्मे (@jickjack16) 's Twitter Profile Photo

घडीको सुई आफ्नो नियममा चल्छ यसकारण सबैले यसलाई मान्छन् तपाँई पनि आफ्नो नियममा चल्नुस् सबैले तपाँईलाई मान्न थाल्नेछन्।।।

चस्मे (@jickjack16) 's Twitter Profile Photo

मन पढ्न कसैले "आमा" संग सिकोस् म हाँसिरहंदा पनि सोध्दै थिईन् किन उदास छस् आजभोलि? 😟 #जेजे

चस्मे (@jickjack16) 's Twitter Profile Photo

मलाई फेरि एकफेर स्कुलकै ब्याग थमाईदिनु आमा यो जिन्दगीको बोझ उठाउन साह्रै गाह्रो भो । 😌 #जेजे

चस्मे (@jickjack16) 's Twitter Profile Photo

आज मैले मृत्युलाई धेरै नजिक बाट महशुस गरेँ . . . . . . . . . . . . . . . . . .. एउटी केटि बिना मेकअप मेरो अगाडीबाट गई। 😄 #जेजे