Jojoarman (@jojoarman3) 's Twitter Profile
Jojoarman

@jojoarman3

my life my rules

ID: 1368431845403062277

calendar_today07-03-2021 05:22:53

248 Tweet

55 Followers

327 Following

Jojoarman (@jojoarman3) 's Twitter Profile Photo

जति नै माया गर्दिन बिर्सन्छु भनेनि माया गरेको मान्छेलाइ बिर्सन नसकिदो रैछ हौ😒

Jojoarman (@jojoarman3) 's Twitter Profile Photo

जिन्दगीमा 2 कुरा कहिले नबिर्सनु राती सुत्न अनि बिहान उठन ❤️🤣

Jojoarman (@jojoarman3) 's Twitter Profile Photo

न ipo पर्छ 😀 न love पर्छ😂 दुवै सेकेन्डरिमा उठाउनु पर्ने हाे कि के हाे ??😝😜🙈🙉

Jojoarman (@jojoarman3) 's Twitter Profile Photo

जब बिरामी भएर दुखाई सहन गाह्रो हुन्छ नि😢 तब मुख बाट एउटै नाम निस्कन्छ !! "AAMA"👩❤ Gd mrng gyzz

Forever 🌟👰 (@me__foreverr) 's Twitter Profile Photo

जीवनमा मेरो नैतिकता एमदम सरल छ; तपाइँ मलाई राम्रो व्यवहार गर्नु र म पक्कै तपाइँलाई अझ राम्रो व्यवहार गर्नेछु🤗 #शुभसाझ💛

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

Dear Future Partner: बरु पैसाको पछि कुद😌😚 तर💁Kti को पछि नकुद है!🤣❤️

Jojoarman (@jojoarman3) 's Twitter Profile Photo

भारी वर्षा भइराखेछ कावासोती मा अनि हजुरहरु को तिर नि ? good morning

creation🧜‍♀️🧜‍♀️ (@unassharma) 's Twitter Profile Photo

ए हजुर नजर मा थोरै मिठास ल्याएर त हेर्नुस जति हेर्यो उति राम्रो देखिन्छ्न दुस्मन हरु।।😊😊

माहा गफाडी 🕉🕉🕉 (@gafadi21) 's Twitter Profile Photo

अरूको भन्दा मेरो छुट्टै कहानी छ, दुई दिनको रमाइलो जिन्दगानी छ, ऐना हेरी मुस्कुराई सोच्नु गर्छु कहिलेकाही, मलाई पाउने त्यो केटि कति भाग्यमानी छ।|😜😜

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

सुतम भने निद्रा लाग्दैन on बसे पनि कसैको म्यासेज आउदैन गरौ त के गरौ भौमान !🤦❣️

Forever 🌟👰 (@me__foreverr) 's Twitter Profile Photo

माखन चोरेर जसले खाए बासुरी बजाएर जसले नचाए खुशी मनाउ उनको जन्मदिनको, जसले संसारलाई सच्चा प्रेमको बाटो देखाए🙏💞 #कृष्ण_जन्माष्टमीको_शुभकामना🤗🌸

मुसी🍁 (@aneesha86) 's Twitter Profile Photo

दशै त आयो तर दशैमा टीका लगाइ दिने हजुरबुवा आमा फेरि आउनुभएन😔❣️

Rizi Na (@rizi_na) 's Twitter Profile Photo

शुभप्रभात , फलोब्याक दिनेले यो ट्विट  Like/RT गर्नुस र "GM " रिप्लाई  गर्नुस ।। -April 6 - चैत  23 दिन #शुभ  रहोस #फलोअर बढाउन सहयोग गरौं ।

Jojoarman (@jojoarman3) 's Twitter Profile Photo

मलाइ तिम्रो` वाकवाकी ´ को कारण बन्नु छ `बाडुल्की ´को हैन 🙈🤣

Sikshya Bhattrai (@sikshyab) 's Twitter Profile Photo

म नि नबोल्ने, तिमी पनि नबोल्ने..! अनि कसरी पर्छ त हाम्रो लभ..?😴😌

खेम बगर (@majhikhemraj) 's Twitter Profile Photo

सम्बन्ध भनेको हेरिरहु जस्तो हुनुपर्छ महोदय ...फेरिरहु जस्तो हैन नि 🙏🙏

evanzelina (@aanileznave) 's Twitter Profile Photo

मलाइ तिम्रो याद आयो तिमिलाइ चाइ आको छ कि नाइ मेरो याद?😜🤣🙈

Agyat Mitra (@mitraagyat) 's Twitter Profile Photo

मलाई बदनामी पनि स्विकार छ, बस त्यो बदनामी तिमी संग को प्रेम मा मिल्छ भने ✍️❣️