अन्योल (@m_anyol) 's Twitter Profile
अन्योल

@m_anyol

लप्पन छप्पन नजान्ने सोझो
मान्छे म 😉
फलो गरौं
👇️@a_anyol

ID: 1246418647150714881

calendar_today04-04-2020 12:46:11

189 Tweet

18 Followers

18 Following

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

ट्विटर छोड्न नि मन लाग्दैन ट्विटरमा आईरहन नि मन लाग्दैन कस्तो अन्योल भैदियो यो मन 😉😄

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

मान्छेहरु सोध्छन आकाशमा कति तारा छ्न तर यो कहिल्यै सोध्दैनन धर्तीमा कति कुमार केटाहरु छन😂😂😂

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

#सबै कुर्थासुराल लाउने #सस्कारी हुन्नन !! कोइ कोइ यस्तो #चोर्नी पनि हुदो रैछे !! #अस्ट्रेलिया_कान्ड😂😅

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

हैन फेरि कोरोना जन्तर आयो भन्ने हल्ला सुन्छु त के हो 😂😂😂

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

कति माया गर्छौ भनी नसोध 😯 सलह किरा बेचेर नि पाल्छु तिम्लाइ 🙃🤣😉

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

लौ अब हामी चिन्जान गरौं है 😉 म यता बाट अनि तपाईं हरु चाहिँ कताबाट 😂😂

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

पानी पर्छ अनि सुक्छ🌧💛 Message Seen गरेर नछोड बेबे लास्टै चित्त दुख्छ😹!

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

जिन्दगीमा कुनै चिज, फिर्ता माग्ने मौका मिल्यो भने, तपाईं के माग्नुहुन्छ ? 🙄😂

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

मागी विवाह गरौं भने सुनको भाउ सम्झिन्छु,, भागी विवाह गरौं भने रुकुम सम्झिन्छु अब म के गरौं 🤨🤔?

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

तिम्रो खुशी भन्दा ठुलो मेरो लागि अरु केहि होइन, दुख त तिम्रो खुशीले नै पार लगाइदिन्छन ।❤️❤️

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

यदि दुई व्यक्तिमा कहिल्यै झगडा हुँदैन भने बुझी हाल्नु कि सम्बन्ध दिल बाट होइन दिमागबाट निभाइरहिएको छ !!💓💓

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

उस्ले मुटु दिन्छु भन्दै थि तर मलाइ कलेजो मनपर्छ के अर्नु अर्नु भो 😆😋🤣

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

अनुहारले गर्दा भागी विवाह हुदैन😪 सुनले गर्दा मागी विवाह हुदैन😌 तनाब छ My lord🙏😂

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

यसैगरी ५/६वर्ष सम्म माक्स लागाउन पर्ने हो भने आउने पिंढिले पनि ठान्ने छन कि मुख पनि एक गोप्य अंग हो 🤣😂😝🤣😅

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

मैले देखेकाहरु मध्य सबैभन्दा सुन्दर मेरी आमा हुनुहुन्छ । म जति छु हुनेछु यी सबैको निम्ति मेरी आमा प्रति म ऋणी छु । मैले जीवनमा जति पनि सफलता हासिल गरे सबैको कारण मेरो आमाले दिनुभएको नैतिक, बौद्धिक अनि शारीरिक शिक्षा हो । #आमा💓💓

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

जिन्दगी जसरी चले पनि बाल भएन😎 तर Net चाहि फिलिलि चल्नु पर्यो😂❤

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

सानोमा तिम्ले पढेको ज्ञानि ज्ञ को ज्ञानि मान्छे म नै 😉😂🤣

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

मलाई पनि कसैले You Are Special For Me😊 भन्दिएनी हुन्थ्यो नि😉😂😌❤️

💦सोझो केटो म 💦 (@a_anyol) 's Twitter Profile Photo

कुलमानको ठाउमा जुन मान नियुक्ति गरे पनि गर तर बाहुनलाइ चाहि नियुक्ति नगर सरकार!! फेरी...भोलि हावाहुरिले पोल लडेर बत्ति गयो भने पनि हामी सबै बाहुनहरु ले गालि खानु पर्छ😂😏😒